४६ लाख रुपैयाँ बराबरका अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
क्याथे प्यासिफिक एयरवेजको जहाजमार्फत हङकङ जान लागेका उनीसँग विमानस्थल सुरक्षा चेकजाँचका क्रममा अवैध मुद्रा भेटिएको प्रहरीले जनाएको छ ।
खोटाङका सात पालिकामा देउवा कांग्रेसको अधिवेशन सम्पन्न
खोटाङ। नेपाली कांग्रेस (देउवा समूह)को पालिका अधिवेशनअन्तर्गत खोटाङ जिल्लाका १० स्थानीय तहमध्ये सात वटा पालिकामा अधिवेशन सकिएको छ। अधिवेशनहरूबाट सबैजसो पालिकामा नयाँ कार्यसमिति सर्वसम्मत...
सडकमै सुतिन् प्रियंका गान्धी
नयाँ दिल्ली । भारतीय निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र प्रियंका गान्धीले बुधबार लगातार दोस्रो दिन...
तीनकुने घटनामा राज्य चुकेको ठहर: तत्कालीन सिडिओ, एसएसपी र एसपीमाथि कारबाही सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते भएको राजावादी आन्दोलनको विस्तृत छानबिन गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ), नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका...
पशुपतिनाथको मूल मन्दिरमा थोमसलाई प्रवेश अनुमति थिएन : आशिका तामाङ
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफ्ना श्रीमान् थोमसलाई पशुपतिनाथ मन्दिरको मूल मन्दिरभित्र प्रवेश गर्ने अनुमति नभएको स्पष्ट पारेकी छन्। पशुपतिनाथ...
प्रसूति हेरचाहबारे पूर्ण जानकारी दिँदैनन् चिकित्सक, सुत्केरीले भोग्नुपर्छ सास्ती
'डिस्चार्ज हुने बेलामा मुख्यमुख्य कुराहरू भन्ने गरेका छौं। त्यतिबेला उहाँहरूले नसुन्नु भएको पनि हुनसक्छ। साथसाथै कहिलेकाहीँ धेरै सुत्केरी भएकाले ड्युटीमा खटिएका नर्सले भन्न बिर्सिनु...
दुर्घटनामा परेका मान्छे बचाउन खोज्नेलाई अब कानुनी संरक्षण
सरकारले कुनै पनि दुर्घटनालगत्तै घाइतेको आपतकालीन सहयोग गर्ने व्यक्तिलाई कानुनी संरक्षण दिने गरी विधेयक ल्याएको छ।
विराटनगरमा राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुने
विराटनगर। विराटनगरमा २६औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला आईटीएफ तेक्वान्दो सङ्घको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा...
पुटिनसँग इरानी राष्ट्रपतिले भने– अमेरिकासँग शान्ति सम्झौता असम्भव छैन
पेजेस्कियानले भने, ‘हाम्रो रेडलाइन इरानी जनताको राष्ट्रिय हित र अधिकार हो । यदि अमेरिकाले अन्तर्राष्ट्रिय कानुनी संरचनाको पालना गर्छ भने सम्झौतामा पुग्नु असम्भव छैन...
नेपालमा एमसीसी म्याद एक वर्ष थप्ने तयारी
नेपालले यस सम्बन्धमा अनुरोध पठाइसकेपछि आगामी डिसेम्बरमा बस्ने एमसीसीको बोर्ड बैठकले यसबारे सहमति प्रदानको निर्णय गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।
रसुवागढीसम्म कहिले पुग्ला मोटरबाटो ?
काठमाडौँ । भोटेकोशी बाढीले क्षतविक्षत् चीनको रसुवागढीसम्म पुग्ने बाटो अब कहिले बनिसक्ला ? चासो अहिले सर्वत्र छ । करिब ४० किलोमिटर सडक वासआउट भएको...
उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक प्रतिवेदन पारित
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक विषयसम्बन्धी प्रस्ताव पनि पारित भएको छ। शर्माले प्रस्तुत गरेको प्रस्तावमा...
सुदूरपश्चिमको बजेट प्रस्तुत गर्न बोलाइएको प्रदेशसभा बैठक सर्यो
अर्को बैठक बिहीबार बिहान ८ बजे बस्ने प्रदेश सभाका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
३२ जिल्लामा प्रशोधित दुध तथा दुग्धजन्य पदार्थ आपूर्ति हुने
काठमाडौँ। देशका विभिन्न ३२ जिल्लामा नेपाली सेनाका विभिन्न निकाय, युनिट तथा सब–युनिटहरूमा प्रशोधित दुध तथा दुग्धजन्य पदार्थको दैनिक तथा नियमित आपूर्तिका लागि बुधबार सम्झौता...
सुदूरपश्चिमको बजेटबारे रिटमा सर्वोच्चद्वारा कारण माग, अन्तरिम आदेशका लागि दुवै पक्ष बोलायो
सर्वोच्चको आदेशले निवेदकको मागबमाजिम अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । त्यसका लागि असोज २३ गते(शुक्रबार) छलफल...
पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिद्वारा १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित
२१ असोज, काठमाडौं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित...
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय
काठमाडौँ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र उच्च तहका कर्मचारीको बढुवा गर्नेसम्मका...
विपदमा बेपत्ता भएका व्यक्तिलाई ४५ दिनपछि मृत मानिने अध्यादेश आउँदै
सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने अवधि १२ वर्षबाट घटाएर ४५ दिनमा झार्ने निर्णय गरेको छ।
सकियो उम्मेदवारहरूको दाबी विरोधको समय
काठमाडौँ। कांग्रेसकाे काठमाडौँमा जारी १५औँ महाधिवेशन अन्तर्गत उम्मेदवारहरूकाे दाबी विरोधको समय सकिएको छ । निर्वाचन समिति सदस्य वरिष्ठ अधिवक्ता सुजन लोप्चनका अनुसार बुधबार साँझ...
पर्यटन बोर्डको 'अकर्मण्यता'लाई काउन्टर : नेपाल पर्यटन महासंघ गठनको तयारी
काठमाडौँ । नेपाल पर्यटन बोर्डको वर्तमान संरचना, सुस्त कार्यशैली र परिणामविहीन गतिविधिबाट आजित भएको पर्यटन क्षेत्रको निजी लगानीकर्ता तथा व्यवसायीले सरकारलाई बलियो दबाब दिन...
विशेष महाधिवेशनको बन्द सत्रमा गगनले सम्झिए देउवालाई
महाधिवेशनमा सबै नेता सहभागी हुन नसकेकोप्रति आफूहरूलाई खुसी नलागेको पनि थापाले बताए। ‘हामीलाई मीठो लागेको छैन। यो मञ्चमा हाम्रा दाइहरू पनि हुनुपर्थ्यो भन्ने हामीलाई...
कांग्रेस सभापतिमा मेरो उम्मेदवारी कायमै छ : श्यामकृष्ण खड्की
नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्कीले सभापति पदमा आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन्।
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय
सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसमा १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६ वटा महत्त्वपूर्ण निर्णय गरेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।