THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 16 October 2026
रातोपाटी

एसपी अंगुर जिसीले पाए शान्तिपूर्ण पुरस्कार

काठमाडौँ । प्रहरी उपरीक्षक अंगुर जिसीले शान्तिपूर्ण पुरस्कार प्राप्त गरेका छन् । ७१ औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री...

९ महिनामा गगनले गराए दुई महाधिवेशन, प्रचण्ड–माधव हेरेको हेर्‍यै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा विजयी भए । असोज १८ देखि २३ सम्म काठमाडौँमा भएको महाधिवेशनबाट केन्द्रीय पदाधिकारी...

देउवा समूहको अमेरिका संयोजक तोकिए सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समूहको अमेरिका संयोजकमा प्रमोद सिटौलालाई तोकेको छ । समूहको नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी...

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ।...

प्रमुख अर्यालले भने : नेपाली वाम आन्दोलनले पनि नेहा बोराहरू जन्माएको थियो तर...

नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले भारतीय युवती नेहा बोराको प्रसंग उठाउँदै नेपाली वाम आन्दोलनमा पनि त्यस्ता पात्रहरू रहेको...

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा...

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन विभिन्न कानुन र योजनामार्फत भोकमरी अन्त्य...

नवरात्रको छैठौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

मधेसको महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज दशहारा (बडादसैँ) पर्वको जारी नवरात्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिँदै छ।...

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

कृषिमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन विभिन्न कानुन र योजनामार्फत भोकमरी अन्त्य गर्ने र दिगो खाद्यसुरक्षा सुनिश्चित...

४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज, जडान नि:शुल्क

३० असोज, काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको...

बेलायत फर्कनु राम्रो लाग्यो : ह्यारी–मेघन

अगस्टमा बेलायत फर्किएपछिको पहिलो सार्वजनिक कार्यक्रम भएपछि प्रतिक्रिया दिँदै बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनले स्वदेश फर्किनु राम्रो लागेको बताएका छन् । मेघनले...

नेपालको पुनर्निर्माणमा सहयोग गर्न बेलायती सांसदहरूको दबाब, दीर्घकालीन सहायतामा जोड

बेलायती सांसदहरूले नेपालको भोटेकोशी लगायतका नदीमा आएको विनाशकारी बाढीपछि नेपालको पुनर्निर्माणमा सहयोग गर्न सरकारलाई दबाब दिएका छन् ।

प्रधानमन्त्री पत्नी अस्पतालबाट डिस्चार्ज

३० असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहकी पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया सम्पन्न भएपछि हाल उनको स्वास्थ्य अवस्था...

‘एमाले र नेकपामा कतिपय नेता–कार्यकर्ता बाध्यताले बसेका छन्, ढिलोचाँडो विद्रोह हुन्छ’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट निष्कासित नेता हरिबोल गजुरेल पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको समाजवादी जागरण अभियानमा सक्रिय सहभागी छन् । पछिल्लो समय पार्टी नेतृत्वसँग असन्तुष्ट...

‘आ बाट आमा–२’ र ‘१२ गाउँ–२’ आजबाट हलमा

तपाईं एक्सनको पारखी हुनुहुन्छ वा फेमिली ड्रामा ? यो आ–आफ्नै रोजाइ हो । आजदेखि दुवै जनराका नेपाली फिल्म प्रदर्शनमा आएका छन् । दसैंको पूर्वसन्ध्यामा...

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन विभिन्न कानुन र योजनामार्फत भोकमरी अन्त्य गर्ने र...

पुस्तान्तरणको बहसमा रुमल्लिएको कम्युनिस्ट पार्टी र अबको बाटो

नेपाली कम्युनिस्ट पार्टीको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । विगत एक वर्ष अवधिको कुरा गर्ने हो भने दोस्रो पटक तय गरिएको महाधिवेशनको मिति...

सत्तामा पुग्दैमा नेता हुँदैनन्, नेपालमा जोकरहरूले मनोरञ्जन दिइरहेका छन् : मुमाराम खनाल

उनले दूरदृष्टि, राजनीतिक संस्कार र समाजप्रतिको निःस्वार्थ समर्पणबिना सत्तामा पुग्नेहरू कलाविहीन ‘जोकर’ बन्ने सम्भावना बढी रहेको बताएका छन्।...

SF

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा...

घुस लिने र दिनेसँगै थाहा पाएर पनि चुप बस्ने देशका शत्रु हुन् : तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले घुस लिने र दिनेसँगै भ्रष्टाचारबारे जानकारी पाएर पनि मौन बस्नेहरू देशका शत्रु भएको बताएकी छन्।...

घिमिरेको निधनले पार्टी र सङ्खुवासभाको समाजलाई अपूरणीय क्षति पुग्यो : एमाले

नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य तथा सङ्खुवासभा जिल्ला कमिटीका पूर्वअध्यक्ष जीतबहादुर (जेबी) घिमिरेको निधन भएको छ।...

खेलाडीको व्यस्तता घटाउन एटीपी टुरले नियम परिवर्तन गर्ने

टेनिस खेलाडीको व्यस्त खेल तालिका व्यवस्थापन गर्न र चोटपटकको जोखिम घटाउन एटीपी टुरले नियम परिवर्तनको प्रस्ताव अघि सारेको छ।...

SF

कालीगण्डकीको बाढीले बगर बन्यो म्याग्दीको तातोपानी कुण्ड

बेनी-जोमसोम सडकको छेउमा रहेको यहाँ प्रतिसेकेण्ड ११ लिटरका दरले ५६ डिग्रीको तातोपानी निस्कने मुहान छ।

SF

दसैंको माहोलमा हलमा लागे दुई सिक्वेल, दोहोरिएला पुरानो सफलता?

फिल्म '१२ गाउँ २' र 'आबाट आमा २' शुक्रबार एकै दिनदेखि प्रदर्शनमा आएका हुन्।

‘कांग्रेस फुटेर फेरि सुक्ने अवस्था नआओस्’

कहिलेकाहीँ गणितीय रूपमा कमजोर भइएला, तर विचार र सिद्धान्तका हिसाबले बलियो हुन सकिन्छ। कांग्रेसले अघि सारेका कतिपय राजनीतिक मान्यता अहिले सबै दलले स्वीकार गरेका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।