भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव
भैरहवा । भैरहवामा मेला तथा महोत्सव आयोजना गर्नेक्रम बढ्दै गए पनि व्यवस्थित प्रदर्शनीस्थलको अभावले आयोजक, व्यवसायी र सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । यही असोज...
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन्। ३५ वर्षमुनिका युवा खुलातर्फ ई.
राजदूत सिफारिसमा गोकुल भन्छन् : एकल सरकारको सिफारिस तोड्न सजिलो थिएन
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राजदूत सिफारिसमा संसद् अधिकार प्रयोगका हिसाबले लामो समयपछि वास्तवमै ‘ग्रे जोन’बाट बाहिर निस्केको अनुभूति भएको बताएका छन्।...
अघिल्लो सरकारको निर्णय धमाधम उल्ट्याउँदै मुख्यमन्त्री थापा
हेटौँडा । बागमती प्रदेश सरकारले अघिल्लो सरकारका निर्णयहरू उल्ट्याउन सुरु गरेको छ । प्रशासनिक सुधार र सेवा प्रवाहलाई चुस्त बनाउने भन्दै प्रदेश सरकारले यस्तो...
बागमती प्रदेशसभाको बैठक तत्काल डाक्न सांसद भुजेलको माग
मकवानपुर । बागमती प्रदेशसभा सदस्य सुष्पा भुजेलले बागमती प्रदेशसभा बैठक तत्काल डाक्न माग गरेकी छिन् । सांसद भुजेलले बाढीपहिरो प्रभावित क्षेत्रको उद्धार, राहत तथा...
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन
नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको भए पनि तनहुँतर्फको सडक भने बुधबार सम्पन्न भएको हो।
कर्णालीका धनी अर्थमन्त्री : ३१ ठाउँमा जग्गाजमिन, करोडौंको शेयर
कर्णाली प्रदेशका अर्थमन्त्री टेकराज पछाईको जुम्लादेखि बर्दियासम्म ३१ ठाउँमा जग्गाजमिन छ । उनीसँग ७० तोला सुन–चाँदी छ । विभिन्न लघुवित्त तथा कम्पनीहरूमा मात्रै ४३...
नवरात्रको पाँचौँ दिन: स्कन्दमाताको पूजा गरिँदै
नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।...
राजदूत सिफारिसमा विष्णुको प्रश्न : कुन योग्यता छनोटका आधारमा चार हजारमध्येबाट छानियो ?
नेकपा एमालेका नेता विष्णु रिजालले सरकारले राजदूतमा सिफारिस गरेका व्यक्तिको योग्यतामाथि प्रश्न उठाएका छन्।...
कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग
स्याङ्जाको वालिङ १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले उत्पादन लागत कम गर्न आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिएको छ।...
कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दलित क्लस्टरतर्फको सहमहामन्त्री पदमा प्रकाश रसाइली (स्नेही) फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन् ।...
आमाको पालाको कुर्ता, छोरीको पुस्तामा भाइरल!
कुनै बेला बलिउडका हिरोइनले लगाएका कुर्ता नेपाली युवतीको रोजाइ बन्थे, अहिले तिनै पुराना डिजाइन जेनजी युवतीले खोजिरहेका छन्। दसैंको मुखमा काठमाडौंका कुर्ता पसलदेखि टेलरिङसम्म...
च्याम्पियन्स लिगः रियल मड्रिडको रोमाञ्चक जित, सिटीलाई पीएसजीले हरायो
युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गएराति भएका खेलमा रियल मड्रिड, पेरिस सेन्ट जर्मेन (पीएसजी), लिभरपुल र एस्टन भिल्लाले जित निकालेका छन्।...
डेढ महिनादेखि रिक्त छन् गण्डकीका ३ मन्त्रालय
पोखरा । गण्डकीमा ३ वटा मन्त्रालय डेढ महिनादेखि रिक्त छन् । नेकपा एमालेले सत्ता साझेदारी तोडेपछि रिक्त रहेका मन्त्रालयमा अझै मन्त्रीहरू नियुक्त भएका छैनन्...
कांग्रेसकाे दलित सहमहामन्त्रीमा प्रकाश स्नेही निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दलित कोटाको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार ६ हजार ७३७...
फर्सेवासीको पीडा– बाढीले घर नै लग्यो, के दसैं मनाउनु!
'घरगोठ र सम्पत्ति सबै गुमायौँ । अहिले छिमेकीको घरमा बसेका छौँ,' उनले भने, 'यस्तो अवस्थामा दसैं मनाउने अवस्था नै छैन।'
प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालन
म्याग्दी नदीको किनारमा रहेको कुण्डमा हिलो, बालुवा र गेग्रान थुप्रिएपछि स्नान सेवा बन्द गरिएको थियो।...
मधेश प्रदेशमा ‘छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स’ हुँदै
२९ असोज, लन्डन । नेपालका अन्य प्रदेशको तुलनामा स्वास्थ्य क्षेत्रमा पछाडी परेको मधेश प्रदेशमा स्वास्थ्य सेवा कसरी सुधार गर्न सकिन्छ भन्ने लगायतका विषयमा छलफल...
प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालनमा आएको छ । असोज ८ देखि ११ गतेसम्म परेको...
जनगुनासो सम्बोधन गर्न रास्वपालाई चुनौती
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठुलो तामझाम, सामाजिक सञ्जालमा व्यापक प्रचार र आकर्षक नाराका साथ देशव्यापी रूपमा सञ्चालन गरेको ‘हामी आउँदै छौं’ अभियान मंगलबार...
प्राविधिक समूहका ३० प्रहरी जवान सहायक हवलदारमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ)का ३० जना प्रहरी जवानहरूलाई प्रहरी सहायक हवलदार पदमा बढुवाका लागि सिफारिस...
इन्डोनेसियाको डढेलोले सिंगापुरमा समेत प्रदूषण उच्च, पूर्वी टिमोरमा विद्यालय बन्द
इन्डोनेसियाले पछिल्लो ११ वर्षयताकै तीव्र डढेलोको सामना गरिरहेको छ । डढेलो निभाउन ६९ हजारभन्दा बढी अग्निनियन्त्रक परिचालित छन् । तर जमिनमुनि जैविक पदार्थले भरिएको...
संसदीय सुनुवाइ : १० जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुईको अस्वीकृत
संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।