टाइगर श्रॉफमाथि गोली प्रहारको घटना : दुई महिनादेखि घरबाट बेपत्ता थिए छोरा
आइतबार साँझ करिब ७ बजे जुहू क्षेत्रमा अभिनेता टाइगर श्रॉफमाथि आक्रमण गर्ने तीन जनामध्ये एक जना नाबालिग रहेको बताइएको छ । उनीहरूलाई रेलमा यात्रा...
दशैंको स्वादमा नबिर्सनुहोस् पेटको स्वास्थ्य, जथाभावी खानपानले बढाउँछ ग्यास्ट्रिक
नेपालमा ग्यास्ट्रिकलाई सामान्य समस्याका रूपमा लिने गरिए पनि यसको कारण र प्रकृति सबैमा एउटै हुँदैन। कसैलाई अमिलो पानी आउने, डकार लाग्ने र पेट पोल्ने...
फ्रान्समा हिंसात्मक प्रदर्शन : राष्ट्रपतिले स्वीकारे सुरक्षा कमजोरी, गृहमन्त्रीको राजीनामा अस्वीकृत
गृहमन्त्री नुनेजले प्रहरी र सुरक्षा निकायले केही स्थानमा परिस्थिति माथिको नियन्त्रण गुमाएको स्वीकार गर्दै राजीनामा दिएका थिए । तर, राष्ट्रपति म्याक्रोंले उनको राजीनामा अस्वीकार...
दसैंतिहारमा पनि वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकको शव नि:शुल्क ढुवानी हुने
थप जानकारीका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयको टोल फ्री नम्बर ११४१ मा सम्पर्क गर्न सकिने छ ।
फ्रान्समा प्रदर्शन जारी रहँदा खाडी भ्रमणमा निस्किए म्याक्रोन, गृहमन्त्रीको राजीनामा के भयो ?
फ्रान्समा महँगी, कमजोर सार्वजनिक सेवा र विद्यालयको अवस्थालाई लिएर भएको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले गृहमन्त्री लरेन्ट नुनेजको राजीनामा अस्वीकार गरेका छन्।...
सप्तरीमा ७२ किलो गाँजासहित २ जना पक्राउ
२ कात्तिक, सप्तरी । बलान बिहुल गाउँपालिका-६ मौवहा पुवारी टोल नजिकबाट ७२ किलो ५०५ ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा...
शङ्कास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते
धादिङ। धादिङको बेनिघाट रोराङ गाउँपालिका-०९ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शङ्कास्पद वस्तु कोठामा ल्याई फुटाउने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन्।...
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ जनाको मृत्यु, १९६ जना घाइते
देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १९६ जना घाइते भएका छन् ।
चाडबाडमा पनि खेलमै व्यस्त नेपाली खेलाडी, देश–विदेशमा प्रतिस्पर्धा गर्दै
चाडपर्वको रौनकसँगै नेपाली खेलाडीहरू देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गरिरहेका छन् ।
दसैंमा मलेसियास्थित नेपाली दूतावास ३ दिन बन्द हुने
नेपाली दूतावासका अनुसार भोलि मंगलबार अर्थात् अक्टोबर २० देखि २२ सम्म दूतावासका नियमित सेवा बन्द रहनेछन् ।
कर्णाली याक्सका अध्यक्षको प्रतिक्रिया : एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक
२ कात्तिक, काठमाडौं । कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिले नेपाल प्रिमियर लिग (एनपीएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिने निर्णयलाई ऐतिहासिक उपलब्धि बताएका...
एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
सुनसरी। दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान...
केन्यामा इबोला सङ्क्रमित आठ पुगे
काठमाडाैँ। केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो सङ्क्रमित पहिलो बिरामीको उपचारमा संलग्न परिचारक हुन् । अहिलेसम्म समुदायमा सङ्क्रमण...
जुम्लामा द्वन्द्वकालीन बारुद भरिएको पाइप विस्फोट हुँदा २ बालक घाइते
२ कात्तिक, सुर्खेत । जुम्लाको हिमा गाउँपालिका-२, ओदीमा द्वन्द्वकालीन समयमा बारुद भरिएको आशंका गरिएको पाइप विस्फोट हुँदा दुई जना बालक घाइते भएका छन्। घाइतेमध्ये...
‘हाम्रा चाडपर्व लोप हुँदैनन्, मनाउने शैली र रूप मात्र बदलिन्छन्’
दसैँ सुरु भइसकेको छ । नेपालीहरू उल्लास र उमङ्गका साथ यो महान् पर्व मनाइरहेका छन् । तर, आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशले चाडपर्व...
एक हप्तामा १७ हजार मात्र कमायो, तैपनि शीर्षस्थानमा ‘गौथली’
चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने साप्ताहिक बक्स अफिस रिपोर्टमा यसपटक कुन फिल्मको हालीमुहाली छ ? यसको जवाफ त्यति नयाँ र रोचक छैन । किनभने...
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतमा खेरेश
२ कात्तिक, सुनसरी । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको छैठौं अधिवेशनले देवेन्द्र खेरेसलाई अध्यक्षमा सर्बसम्मतले चयन गरेको छ । सोमबार सम्पन्न प्रतिष्ठानको अधिवेशनले खेरेसलाई चयन...
पुरुषमा यस्तो समस्या ५८ प्रतिशतले बढेपछि भियाग्राबारे विज्ञको चेतावनी
युरोलोजिकल सर्जन गोर्डन मुइर भियाग्राजस्ता औषधिसँग कोकेन र एम्फेटामिनजस्ता पदार्थ मिसाएर प्रयोग गर्दा जोखिम अझ बढ्न सक्ने चेतावनी दिन्छन्।...
सम्पत्ति शुद्धीकरणको पुरानो विवाद बल्झिँदा आनी छोइङको नियुक्ति विवादको घेरामा
काठमाडौँ। प्रसिद्ध बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयसँगै उनीमाथिको पुरानो सम्पत्ति शुद्धीकरणसम्बन्धी विवाद पुनः सतहमा...
सहर आएका मित्र हरि रोकालाई
चार वर्षअघि राजधानी सहरलाई तिरस्कार गरेर गाउँ गएका हरि रोका वामपन्थी खोज्न फेरि राजधानी आएका छन् । भदौ महिनाको ओस र अप्रिय उष्णताको एक...
अमेरिकामा सेयर बजार डुबेको 'कालो सोमबार' : ३९ वर्षअघिको त्यो घटनासँग नेपालको के सम्बन्ध छ?
सन् १९८७ को त्यो कालो सोमबारले देखाएको थियो — जब डर धेरै मानिसमा एकैपटक फैलिन्छ, संसारकै शक्तिशाली वित्तीय बजार पनि केही घन्टामै हल्लिन सक्छ।
पढ्न आएको, पढेरै फर्किने
म बसेको सानो सहरमा पढ्न आएको विद्यार्थीले योभन्दा धेरै खर्च गर्ने ठाउँ मैले भने देखिनँ। तर खर्च कम हुनु मात्रै पर्याप्त हुँदैन। आफ्नो ठाउँ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।