वर्षौंदेखि अस्थायी आवासमा रहेका ६५ परिवारको स्थायी पुनर्वास प्रक्रिया सुरु
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार विस्थापित ६५ परिवारले आफ्नो परिवारका सबै सदस्यको विवरण कात्तिक २० गतेका मितिले १५ दिन भित्र पालिकामा पेस गरिसक्नुपर्ने हुन्छ ।...
सारांश लम्बाइ: ~28 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →