सुवर्णशमशेरपछि कांग्रेसको नेतृत्वमा अर्का राणा, उदयशमशेरको राजनीतिक कथा
सुवर्णशमशेरसँग जोडिएको इतिहासले उदयशमशेरलाई एउटा राजनीतिक विरासत दिएको छ। तर त्यो विरासतमा आफ्नो नाम कसरी लेखाउने भन्ने जिम्मेवारी अब उनकै हो।
कांग्रेस सहमहामन्त्री खसआर्यतर्फ मनोजमणि आचार्यको अग्रता कायमै
नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा खसेको मत गणना भइरहेको छ।
प्र्यांकले ततायो नकुलको पारो, गुल्लूसँग हातपात !
‘बिग बोस २०’ को घरमा ठट्टा गर्दागर्दै विवाद चर्किएको छ । काजी तौकीरको प्र्यांकबाट सुरु भएको विवादले नकुल धुल र गुल्लू (कुशल तंवर) लाई...
आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित
काठमाडौँ । कांग्रेसको आदिवासी जनजाति कलस्टरबाट पुरुष र महिला केन्द्रीय सदस्यहरूको नतिजा सार्वजनिक भएको छ । केही बेर अगाडि निर्वाचन समितिले नतिजा सार्वजनिक गरेको...
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
समिति सभापति बोधनारायण श्रेष्ठले प्राप्त उजुरी अध्ययन गर्न समय चाहिने भएकोले सुनुवाइको प्रक्रिया होल्ड गर्ने निर्णय सुनाएका हुन् ।
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा बहादुर सिंह विजयी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा बहादुर सिंह लामा तामाङ विजयी भएका छन्।...
मकवानपुरमा मतदाता सूचीबाट ३ हजार ४७२ मतदाताको नाम हटाइयो
मकवानपुर । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा...
बजेटप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिमका एमाले सांसद थापाले दिए राजीनामा
प्रदेश सरकारको सत्तारुढ दल नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा...
विकास निर्माणका आयोजनाहरू अल्झिनुका कारण
कर्णाली प्रदेशमा विकास योजना छनोटको औपचारिक र कानुनी प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले हाल आयोजना छनोट कार्यविधि र आयोजना बैंक प्रणाली लागु गरिएको छ ।...
तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरलाई ‘बडी बर्न’ क्यामेरा प्राप्त भएको छ । यसअघि प्रहरीसमक्ष ‘बडी बर्न’ क्यामेरा थिएन । जसले गर्दा शान्ति सुरक्षामा...
मलेसियाका प्रस्तावित राजदूत खरेलले फ्री भिसा फ्री टिकट नीतिलाई मुख्य एजेन्डा बनाउने
शून्य लागत रोजगार नीतिको पूर्ण कार्यान्वयन अन्तर्गत उनले भनेका छन, 'फ्री भिसा फ्री टिकट नीतिलाई द्विपक्षीय श्रम कूटनीतिको मुख्य एजेन्डा बनाउने छु ।'
अलपत्र आयोजनाहरू प्रदेश सरकारको सबैभन्दा ठुलो बाधक
म भदौ ११ गते भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री नियुक्त भए यता केही समय मन्त्रालयको बस्तुगत अवस्था बुझ्ने काम भयो । जसमा ठुलो बजेटका...
बेत्रावतीमा बेलीब्रिज बनेसँगै रसुवामा पुग्न थाले पर्यटक
बेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज निर्माण भएसँगै पर्यटन क्षेत्रमा उत्साह पलाएको हो।
साउदीमा भएको आक्रमणमा परी घाइते नेपाली खतरामुक्त
काठमाडौँ । साउदी अरबको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको आक्रमणमा परी घाइते भएका दुई जना नेपाली सकुशल रहेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ...
वित्तीय पासोमा कर्णाली सरकार : बहुवर्षीय दायित्वको भार झन्डै ८ अर्ब
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य बजारमा मंगलगढी चोकदेखि कांक्रेबिहार जोड्ने २.५ किलोमिटर सडक ५ वर्षदेखि अलपत्र छ । प्रमुख पर्यटकीय स्थल कांक्रेबिहार...
महाकालीमा बेपत्ता सशस्त्रका असई ५ दिनपछि मृत भेटिए
५ दिनपछि झोलुंगे पुलको क्षतिग्रस्त ताल जालीमा अड्किएको अवस्थामा शव फेला परेको डिएसपी रावतले जानकारी दिए।
कांग्रेस जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहममन्त्री (आदिवासी जनजाति) मा विजय भएका छन्। उनले ३२४५ मत प्राप्त...
विनिता खड्काले केन्द्रीय सदस्य जितिन्, कांग्रेसले प्रमाण पत्र भने नदिने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित हुन पर्याप्त मत प्राप्त गरेकी उम्मेदवार विनिता खड्काको नतिजा पार्टी केन्द्रीय निर्वाचन समितिले हाललाई...
प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोड जम्मा
रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ।...
कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी
काठमाडौँ । आदिवासी जनजाति सहममन्त्रीमा बहादुरसिंह लामा तामाङ विजय भएका छन्। उनले ३२४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६,...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।