THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 5 October 2026
रातोपाटी

लुम्बिनीका जिल्लाहरूमा देउवा पक्षको वडा अधिवेशन अन्तिम चरणमा

बुटवल । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले लुम्बिनी प्रदेशका जिल्लाहरूमा वडा अधिवेशनलाई तीव्र पारेको छ । केन्द्रले तोकेको कार्यतालिकाअनुसार लुम्बिनीका विभिन्न जिल्लामा वडा अधिवेशन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस केन्द्रीय समिति बैठकबाट विधान संशोधन गर्ने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको विधानमा व्यापक परिमार्जन तथा संशोधन गर्ने निर्णय गरेको छ। सोमबार महाधिवेशनस्थल खुलामञ्चमा बसेको बैठकले पार्टीको संरचनागत...

भूकम्प र बाढीको क्षति फरक, पुनर्निर्माणको ढाँचा पनि छुट्टै आवश्यक छ : कार्यकारी प्रमुख उप्रेती

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद्पछिको पुनर्निर्माणको मापदण्ड फरक-फरक हुनुपर्ने बताएका छन् । पूर्वयोजनाकार मञ्चद्वारा...

कांग्रेसको पदाधिकारीमा थपियो वरिष्ठ उपसभापति पद

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट पदाधिकारीमा वरिष्ठ उपसभापति पद सिर्जना गर्ने भएको छ । यसअघि कांग्रेसको पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षमात्र...

लगानी बढाउन कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : चन्द्रप्रसाद ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधारका लागि कानुन संशोधन मात्र पर्याप्त नहुने र त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने...

भोटेकोशी बाढी : खाली गरियो होल्डिङ सेन्टर, आमाबुवा गुमाएका बालबालिकालाई आफन्तको जिम्मा लगाइयो

रसुवा–भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका राखिएको विदुर नगरपालिका–२ स्थित अन्नपूर्ण पञ्चकन्या होल्डिङ सेन्टर खाली गरिएको छ।...

महिला सशक्तीकरणका लागि वर्ल्डलिंकको तीनदिने सीपमूलक तालिम सम्पन्न

तालिममा सहभागीहरूलाई तरल मल, फिनेल तथा हापिर्क तयारीसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।...

‘प्रक्रियागत झन्झट नहटेसम्म लगानी भित्रिँदैन’

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले देशमा लगानीको वातावरण सुधार गर्न कानुनी तथा प्रक्रियागत जटिलता हटाउनु आवश्यक रहेको बताएकी छन् ।...

SF

‘फर्किन चाहन्छन् भने रोनाल्डो फेरि पोर्चुगलको जर्सी लगाउन सक्छन्’– प्रशिक्षक जेसुस

पोर्चुगलका प्रशिक्षक जोर्गे जेसुसले क्रिस्टियानो रोनाल्डोले चाहेमा राष्ट्रिय टोलीमा पुनरागमन गर्न सक्ने बताएका छन्।

SF

'बा: एक योद्धा'को कमाइ २ करोड नजिक, 'आचार्य'ले कति कमायो?

तीन फिल्ममध्ये 'बाः एक योद्धा'ले सबभन्दा बढी कमाइ गरेको छ।

कांग्रेस केन्द्रीय सदस्यमा डम्बरबहादुर खड्काको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा इलामका डम्बरबहादुर खड्काले कोशी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । इलाम कांग्रेसका जिल्ला सभापतिसमेत रहेका...

SF

पोर्चुगलसँग हार्दा हाल्यान्ड घाइते, म्यानचेस्टर सिटीमा बढ्यो चिन्ता

नर्वेका स्टार स्ट्राइकर एर्लिङ हाल्यान्ड पोर्चुगलविरुद्धको नेसन्स लिग खेलमा घाइते भएपछि म्यानचेस्टर सिटीमा चिन्ता बढेको छ। पोर्चुगलसँग नर्वे २–१ ले पराजित भएको खेलमा हाल्यान्डले...

यस्तो बन्ने भयो कांग्रेसको पदाधिकारीसहितको केन्द्रीय समितिको आकार

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र केन्द्रीय समितिको आकार बढ्ने भएको छ । सोमबार महाधिवेशनस्थल खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी तथा केन्द्रीय सदस्यको...

नेपालको नव–सिर्जनाका दुई परिपूरक पात्र रवि–बालेन

नेपाली राजनीतिमा परिवर्तनको चर्चा नयाँ होइन । विगत सात दशकमा नेपालले विभिन्न क्रान्ति, आन्दोलन र व्यवस्था परिवर्तनसमेत देख्यो । ००७, ०४६ को परिवर्तन, ०५२...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गगन थापाको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मत पास

१९ असोज, काठमाडौं । सभापति गगन थापाको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समिति बैठकले पास गरेको छ । खुलामन्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जीवन परियारले उपसभापतिमा उम्मेदवारी दिने

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन परियारले उपसभापतिको उम्मेदवारी घोषणा गरेका छन् । पूर्व सहमहामन्त्री परियारले सामाजिक सञ्जाल मार्फत उम्मेदवारीको घोषणा गरेका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सिफारिस १३ राजदूतविरुद्ध परे ५ उजुरी, मंगलबार खोल्ने तयारी

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा सरकारले विभिन्न १३ देशका लागि राजदूत पदमा नियुक्ति गर्न सरकारले सिफारिस गरेका व्यक्तिहरूविरुद्ध ५ वटा उजुरी परेका छन् ।...

बाँस्कोटाको व्यंग्य : बालेनले गगनलाई ‘नयाँ दल’ भनेर त्यति साह्रो नहेपेको भए हुने थियो

'एक तिहाइ कांग्रेस अनुपस्थित महाधिवेशनको मञ्चमा नयाँ पुराना दलका मिलन विछोडका रमाइला आवाज गुञ्जिएका थिए। तर प्रम बालेनले गगनलाई मध्यरातमा नयाँ दल भनेर त्यति...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेसमा २३२ सदस्यीय केन्द्रीय समितिमध्ये ६१ मनोनीत हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा हुने निर्वाचनबाट १७१ जना केन्द्रीय सदस्य निर्वाचित हुने भएका छन् । यस्तै ६१ जना मनोनीत हुनेछन् ।...

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान, बलाधिकृत केसीलाई कायममुकायमको जिम्मेवारी

प्रधान सेनापति अशोक राज सिग्देल औपचारिक भ्रमणका लागि सोमबार बेलायततर्फ प्रस्थान गरेका छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।