रहबर अन्सारीको आरोप– नेशनल मेडिकल कलेजमा नक्कली बिरामी देखाएर गोरखधन्दा चलिरहेको छ
सरकारको ध्यानाकर्षण गराउँदै उनले भने, ‘यसरी नक्कली बिरामी, नक्कली टिचर, नक्कली निरीक्षणको नाममा राज्यमा यसरी गोरखधन्दा चलाइएका कलेजहरुलाई राज्यले आफ्ना गहनाहरु (विद्यार्थीहरु)को भविष्य अन्योलमा...
पोखरा भ्रमणमा आएको भुटान चारवटै अभ्यास खेलमा पराजित
१६ असोज, काठमाडौं । पोखरा भ्रमणमा आएको भुटान पुरुष क्रिकेट टोलीले चारवटै अभ्यास खेलमा पराजित भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार भएको...
जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै
जुम्ला । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ र तिहारलगायत चाडपर्वलाई लक्षित गरी ५० क्विन्टल चिनी ल्याउने तयारी गरेको छ। जिल्लामा...
म्यादी प्रहरीको कपडा खरिद प्रकरण: मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन
काठमाडौँ । सार्वजनिक लेखा समितिले म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा देखिएको विवाद अध्ययन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन...
निस्सा पाइसकेका सुकुमबासीलाई लालपुर्जा दिन सांसद रानाको माग
सांसद इन्दिरा राना मगरले झापामा जंगली हात्तीबाट स्थानीय बासिन्दा पीडित भइरहेको भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।...
भरतपुर अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त
भरतपुर अस्पताल विकास समितिमा क्षितिज पौडेल अध्यक्ष तथा नवराज तिमिल्सिना र अनिता खड्का सदस्य नियुक्त भएका छन्।...
नेपालीहरू अब गरिब छैनन्, विश्वभर सक्षम बनिसकेका छन् : एनआरएनए नेता महतो
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया–प्यासिफिक क्षेत्रका उपसंयोजक (डीआरसी) राकेश प्रसाद महतोले विश्वभर रहेका नेपाली आर्थिक रूपमा सक्षम बन्दै गएको बताएका छन्।...
नोबेल शान्ति पुरस्कारकाे दाबेदारमा अन्तरिक्ष स्टेसनदेखि ट्रम्पसम्म
काठमाडाैँ । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसहित सुडानका आपत्कालीन राहतकर्मी र...
काठमाडौँ जलवायु सप्ताह २०२६ सुरु (तस्बिरहरू)
काठमाडौँ । ‘जलवायु उत्थानशीलता निर्माणका लागि जलवायु न्याय : स्थानीय पहलदेखि विश्वव्यापी जलवायु कूटनीतिसम्म’ भन्ने नारासहित तीनदिने 'काठमाडौँ जलवायु सप्ताह २०२६' आजदेखि सुरु भएको...
‘विदेशी पर्यटकलाई महँगो हवाई भाडादरले पर्यटन आगमनमा असर पारेको छ’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले नेपाल वायुसेवा निगमको बिग्रँदो अवस्था सुधार गर्न हतारमा निर्णय लिनुभन्दा विज्ञहरूको सहभागितामा ‘एक्सन रिसर्च’ गरेर अघि...
मध्यावधि चुनावपछि इरानमाथि फेरि आक्रमण हुन सक्छ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ आक्रमणको चेतावनी दिइरहेका बेला यो कदम चालिएको हो।
सुलभ अग्रवालको कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको प्रश्न: दुई महिनामै कसरी मूल्य आठ गुणा बढ्यो?
सम्बन्धित पक्षलाई सुनुवाइको पर्याप्त अवसर प्रदान गरी कानुनबमोजिम निर्णय गर्नुपर्ने भन्दै उच्च अदालतबाट मिसिल फिर्ता आएपछि कम्पनीको नाममा यसअघि पठाइएको म्याद सूचनाको जवाफ प्राप्त...
सांसद अन्सारीको आरोप : वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दा चलिरहेको छ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहवर अन्सारीले वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा व्यापक अनियमितता र गोरखधन्दा चलिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्...
शिक्षा र ज्ञानलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ : मुख्यमन्त्री थापा
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र ज्ञानलाई समाज, राष्ट्र तथा वातावरणको हितमा प्रयोग गर्नुपर्ने बताएका छन्।...
सरकार आफैँ नढाल्नुस्, पाँच वर्ष टिकाएर काम गर्नुस् : सांसद ध्रुव राई
श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले सरकारलाई आफ्नै सरकार नढाल्न र पाँच वर्षसम्म टिकाएर जनअपेक्षाअनुसार काम गर्न आग्रह गरेका छन्।...
पुटिनको चेतावनी : कुनै पनि देशमाथि आक्रमण गर्दैनौं, सबै हतियार प्रयोग गरेर प्रत्याक्रमण गर्छौं
१६ असोज, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युरोपको कुनै पनि देशमाथि आक्रमण गर्ने योजना नबनाइरहेको स्पष्ट पारे। बिहीबार वाल्दाई फोरममा बोल्दै उनले...
मध्यवर्ती क्षेत्रका बासिन्दाको कष्टकर जीवनबारे थेबेद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेकपा एमालेका सांसद क्षितिज थेबेले मकवानपुरको हेटौंडा र मनहरी क्षेत्रका मध्यवर्ती (बफर जोन) बासिन्दाले भोग्दै आएको कठिन जनजीवनका विषयमा सरकारको ध्यानाकर्षण गराएका...
साढे दुई महिनादेखि मधेस प्रदेशसभा ठप्प
जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक साढे दुई महिनादेखि बस्न सकेको छैन । सरकारले चासो नदिँदा प्रदेशसभाको बैठक लामो समयदेखि ठप्प रहेको सभामुख रामअशिष यादवले...
फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, एकै दिन झण्डै २ हजार पक्राउ, ३०५ प्रहरी घाइते
पेरिस । कक्षा कोठामा विद्यार्थीको चाप, शिक्षक अभाव र जीर्ण विद्यालय भवनको विरोधमा फ्रान्सभर सुरु भएको उच्च माध्यमिक तहका विद्यार्थीको आन्दोलन थप चर्किएको छ...
ट्रकसँग ठोक्किँदा बस चालकको घटनास्थलमै मृत्यु, ११ यात्रु घाइते
शिवराज नगरपालिका–१ चोरखोलामा शुक्रबार बिहान ट्रक र बस आपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको हो।
पूर्वाधारमा लगानी भित्र्याउन समस्या छैन, कार्यान्वयन प्रक्रिया जटिल: बास्कोटा
काठमाडौँ । कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले प्रक्रियागत जटिलताका कारण पूर्वाधार निर्माणका क्षेत्रमा विदेशी लगानी अपेक्षाअनुसार भित्र्याउन नसकिएको बताएकी छन्।...
समस्याग्रस्त चार सहकारीका २२३ जनाले पाए रकम
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चार समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ।...
प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज् ब्युटि स्टुडियोमा विशेष छुट
काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौँको कमलादीस्थित ‘रुस्काज् ब्युटि स्टुडियो’ (स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर) मा विभिन्न सौन्दर्य...
दुबई महावाणिज्यदूतावासको पहिलो वर्ष : सेवासँगै श्रमिकको सुरक्षामा कडाइ
दुबई । दुबईस्थित नेपाली महावाणिज्यदूतावासले आफ्नो पहिलो वर्ष पूरा गरेको छ। एक वर्षको तथ्यांक हेर्दा कार्यालयको काम राहदानी बनाउने र कागजात प्रमाणीकरण गर्ने सेवामै...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।