कर्णालीका मुख्यमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले विभागीय मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता भएको हो। कार्यसम्पादन...
महिलाले ताने गणेश, भैरव र कुमारीको रथ, लिङ्गो ढालेसँगै इन्द्रजात्रा समापन (तस्बिरहरू)
काठमाडौँ। इन्द्रजात्राको अन्तिम दिन मंगलबार महिलाहरूले गणेश, भैरव र कुमारीको रथ तानेका छन्। इन्द्रजात्राको आठौँ तथा अन्तिम दिन जीवित देवी–देवताका रूपमा पुजिने गणेश, भैरव...
मोरङ क्षेत्र नं १ को अधिवेशनमा विवाद, नेता कार्यकर्तावीच धकेलाधकेल
अधिवेशनमा सर्वसम्ममत रुपमा पदाधिकारी तथा प्रतिनिधि चयन भएको भन्दै नामावली सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको हो ।...
एन्फाबारे थप नयाँ कुरा आयो, सीआईबीले अनुसन्धान गरिरहेको छ : मन्त्री पोखरेल
१३ असोज, काठमाडौं । सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा)को छानबिनका क्रममा थप नयाँ तथ्यहरू पत्ता लागेकाले अनुसन्धान बाँकी रहेको जनाएको छ। सरकारका प्रवक्तासमेत...
मतदानका क्रममा मतपेटिका फ्याँकेपछि सुनसरी कांग्रेसमा विवाद
विवादका क्रममा मनोज पक्षका वर्तमान क्षेत्रीय सभापति तथा कोशी गाउँपालिका अध्यक्ष ऐयूव अन्सारीले मतपेटिका फ्याँकिदिएपछि अवस्था थप अशान्त बनेको थियो।...
संसद् बैठक नबस्ने दिन सिंहदरबारमा ‘माननीय’ आतङ्क : मन्त्रीका स्वकीय र कर्मचारी हैरान
काठमाडौँ । ‘संसद्मा एक–दुई दिनको मात्रै पनि बिदा हुँदा माननीयज्यूहरू आएर बस्नखान दिँदैनन्’ सोमबार सिंहदरबारमा एक मन्त्रीका प्रमुख स्वकीय सचिवले रातोपाटी प्रतिनिधिकै सामु भन्दै...
बोल्न पनि दिइएन, उम्मेदवारीबाटै वञ्चित गरियो
विराटनगर। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनमा जिल्ला सभापति तथा पूर्वमन्त्री डिगबहादुर लिम्बू पक्षले आफूविरुद्ध योजनाबद्ध रूपमा घेराबन्दी गर्दै उम्मेदवारी दर्ता...
सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित
उनी सेप्टेम्बर ३० देखि अक्टोबर ९ सम्म सिओलमा हुने कार्यक्रमका लागि कोरिया जाने तयारीमा थिए।
सरकारले सार्वजनिक गर्यो ६ महिनामा गरेको कामको सूची
सरकारले ६ महिनामा गरेको कामको सूची सार्वजनिक गरेको छ।
कांग्रेस महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक
सार्वजनिक गरिएको संशोधित कार्यतालिकाअनुसार महाधिवेशनको उद्घाटन १८ असोजमा हुने भएको छ ।
दसैँको मुखमा मौसम : ठुलो वर्षाको हल्ला भ्रामक, विज्ञ भन्छन् ‘हल्का झरी र चिसो बढ्छ’
काठमाडौँ। भर्खरै मात्र लामो बर्खे झरीको सामना गरेका आम नागरिकमा दसैँको मुखैमा फेरि भारी वर्षा हुने हल्लाले चिन्ता बढाएको छ। असोज १७ गतेदेखि लगातार...
ऐन महरको आरोप– सरकारको कार्यशैली पञ्चायतको पुनरावृत्ति जस्तो देखिन थाल्यो
१३ असोज, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको ६ महिनाको कार्यकाल पूर्णत: असफल भएको आरोप लगाएका छन् । मंगलबार संसद...
फुलकोर्टमा प्रधानन्यायाधीशमाथि आक्रोश : तीन महिनामै न्यायालय कसरी सुपरस्टोरजस्तो बन्यो ?
न्यायाधीशहरूले प्रधानन्यायाधीश शर्मालाई चोलेन्द्रसँगको सम्बन्धबारे त सोधे नै, विशेष अदालत लगायतका केही अदालतहरू सुपरस्टोरजस्तै बनेको भन्दै त्यसको कारण खोज्नुपर्ने माग समेत गरेका छन् ।
कर्णालीका मुख्यमन्त्रीले मन्त्रीहरूसँग गरे कार्यसम्पादन सम्झौता
‘कार्यसम्पादन सम्झौता औपचारिकतामा मात्र सीमित रहनुहुँदैन । यसले सरकारको सेवा प्रवाह साँच्चै नागरिकले अनुभूति गर्ने खालको हुनुपर्छ,’ मुख्यमन्त्री शाहीले भने ।
जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ आयोजना
‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ गीतका रचनाकार श्रेष्ठले नेपाल भाषा र नेपाली भाषामा थुप्रै कविता तथा गीत लेखेका छन्।...
नेता-कार्यकर्तालाई ओलीको निर्देशन- शालीनता र विनम्रता सिक्नू, जनतामाझ पुगेर भरोसा जगाउनू
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो आचरण बदलेर शालीन र विनम्र बन्न निर्देशन दिएका छन्।...
ऊर्जालाई अभिनन्दन!
हामी त केवल त्यही ऊर्जालाई अभिनन्दन गर्न आएका हौँ, हामी त केवल तँ कहिल्यै बूढो हुन नपरोस् भन्न आएका हौँ।
वर्षाले रोकेको खेल, वरीयताले तय गरेको नतिजा
क्वार्टरफाइनलमा वर्षाका कारण खेल हुन नसकेमा पुनः अर्को दिन खेलाउने रिजर्भ डे नराखिएको अवस्थामा उच्च वरीयतामा रहेको टोलीलाई अर्को चरणमा पठाउने व्यवस्था गरिएको थियो।...
किसान सूचीकरणमा वृद्धि, ३ लाख किसान थपिए
मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण कार्यालय, निकाय तथा आयोजनाहरूलाई कृषि कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न र...
ट्रम्पको दाबी– इरानसँगको युद्ध हामी धेरै चाँडो जित्नेछौं, त्यसपछि तेलको मूल्य घट्छ
ट्रम्पले युद्धमा अमेरिकाको जितपछि पेट्रोलको मूल्यमा ठूलो गिरावट आउने दाबी पनि दोहोर्याए ।
भगत सिंहको जीवनको अन्तिम १२ घण्टा
लाहोर सेन्ट्रल जेलमा २३ मार्च १९३१ को बिहानी अरू दिनजस्तै सामान्य रूपमै सुरु भएको थियो। फरक यत्ति थियो, बिहानपख ठुलो हुरी चलेको थियो। तर,...
दैलेख–२ कांग्रेस अधिवेशन : सहमतिविनै सर्वसम्मतको सूचना टाँस्ने तयारी भएको भन्दै तालाबन्दी
सर्वसम्मतिको नाममा सूचना टाँस गरेर महाधिवेशन प्रतिनिधिहरू चयन गर्ने प्रयास गरिएको भन्दै उम्मेदवारहरूले मंगलबार निर्वाचन समितिको कार्यालयमा तालबन्दी गरेका हुन् ।
वरिष्ठ नेता बनेपछि भण्डारी भन्छिन्, अब उद्योग व्यवसायका समस्या समाधान गर्नुपर्छ
भण्डारीले उद्योग व्यवसायमा संलग्न व्यक्तिहरूसँग छलफल गरी औद्योगिक क्षेत्रमा रहेका समस्या पहिचान र समाधान गर्दै अघि बढ्नुपर्ने धारणा राखिन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।