ह्वाइट हाउसमा पहुँच नपाएका सीएनएन, एमएस नाउ र पोलिटिकोद्वारा मुद्दा दायर
न्यूयोर्क । सीएनएन, एमएस नाउ र पोलिटिकोले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् । उनीहरूलाई गत साताको अन्त्यमा ह्वाइट हाउसको कभरेजबाट रोक लगाइएको थियो । उनीहरूले यो छनोटपूर्ण प्रतिबन्धलाई संविधानको प्रथम संशोधनको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →