न्युयोर्कमा नेतान्याहु–विरोधी प्रदर्शनका क्रममा हलिउड कलाकार पक्राउ
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध बिहीबार न्युयोर्कमा भएको प्रदर्शनका क्रममा चलचित्र अभिनेत्री सुसान सारन्डन र ‘ह्याक्स’ की अभिनेत्री ह्याना आइनबिन्डर पक्राउ परेका छन् । एएफपीको...
प्रतिकुल मौसमबिच कहाँ कस्तो छ हवाई उडानको अवस्था?
काठमाडौँ । देशभर परेको अविरल वर्षाका कारण मौसम प्रतिकुल हुँदा हवाई उडानमा अवरोध सिर्जना भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार देशका विभिन्न...
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध
काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखा ले आज बिहान १०ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै देशका विभिन्न भागमा १४ वटा...
अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो, नयाँ ट्र्याक जोखिममा
डीएसपी दाहालले भने, 'नयाँ ट्र्याक खोलिएको भन्दा केही तल रहेको पुरानो सडकको ग्याबियन वाल भासिएको छ । यसको असर नयाँ ट्र्याकमा पर्न सक्छ ।'
एसियन गेम्स पुरुष क्रिकेट : नेपाल टस हारेर बलिङमा
९ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तान विरुद्ध टस हारेको छ । जापानको आइचीस्थित...
बक्सअफिसमा त्रिपक्षीय भिडन्त : ‘आचार्य’, ‘बा: एक योद्धा’ र ‘जदौ’ एकसाथ रिलिज
काठमाडौँ । फ्राईडे रिलिजको परम्परा धान्दै आज शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्महरू ‘आचार्य’, ‘बा: एक योद्धा’...
कुलेखानी ड्यामको पानी घट्दो, आतंकित नहुन अपिल
९ असोज, काठमााडौं । कुलेखानी जलविद्युत आयोजनाको जलाशय (ड्याम) खोल्ने तयारी भन्ने सूचना सत्य नभएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम...
कुलेखानी ड्याम खोल्ने तयारी छैन, आतंकित नहुन अपिल
९ असोज, काठमााडौं । कुलेखानी जलविद्युत आयोजनाको जलाशय (ड्याम) खोल्ने तयारी भन्ने सूचना सत्य नभएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम...
पूर्वमन्त्री साहको आरोप – ‘आए पिट्छु’ भन्दै नगर प्रमुखले धम्की दिए
काठमाडौँ । महोत्तरी–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साहले आफ्नो क्षेत्रका एक नगर प्रमुखले आफूलाई कुटपिट गर्ने धम्की दिएको दाबी...
संयुक्त राष्ट्रसंघको रिपोर्ट : गाजामा दुई बोरा पीठोको बदलामा छोरीको बिहे
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले गाजामा महिला र बालिकाहरू विरुद्ध बढ्दो हिंसाको विवरण सहितको एक प्रतिवेदन जारी गरेको छ।...
स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आइएमई बैंक : १० प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको दुई दशक पूरा गरेको अवसरमा आगामी १६ असोजमा आफ्नो २०औं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। दुई...
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबिच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबिच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा संयुक्त...
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका समकक्षी वोङबिच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका क्रममा आज अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता गरेका छन्।...
नेपाली फुटबल : मैदानभन्दा बाहिरको लडाइँले खेल र खेलाडीको भविष्य अन्धकार
काठमाडौँ । नेपाली फुटबल अहिले मैदानमा भन्दा मैदानबाहिरको विवादमा बढी अल्झिएको छ । राष्ट्रिय टोलीका खेलाडी अभ्यास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको प्रतीक्षामा छन् । युवा...
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले वर्षाको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताएकी छिन् । आज एक श्रव्यदृश्य...
रास्वपा नेता कार्की र बेलायती कन्जरभेटिभ पार्टीका निर्देशकबिच भेटवार्ता
लण्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका सदस्य हिक्मतजंग कार्की र बेलायती कन्जरभेटिभ पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक अमित जोगियाबिच...
हर्मुज खोल्न इरानको सातदिने प्रस्ताव
इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गरी हर्मुज खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्न अमेरिकासमक्ष सातदिने योजना प्रस्ताव गरेको छ...
सीको सम्मानमा ट्रम्पको भव्य रात्रिभोज : प्रविधि क्षेत्रका दिग्गजदेखि विशेष मेनुसम्म (तस्बिरसहित)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा बिहीबार (स्थानीय समय) ह्वाइट हाउसमा भव्य राजकीय रात्रिभोज आयोजना गरेका छन्।...
महाधिवेशनबारे झलनाथ खनालको २२ बुँदे फरक प्रस्ताव
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले एकता महाधिवेशन सम्बन्धमा २२ बुँदे प्रस्ताव गरेका छन् । असोज ६ गते केन्द्रीय...
दोभान-सिद्धबाबा सडकखण्ड राति बन्द
९ असोज, पाल्पा । निरन्तरको वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर राखेर सिद्धार्थ राजमार्ग अन्तर्गत दोभान-सिद्धबाबा सडकखण्ड राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।...
‘अलिकति धैर्य गरेको भए मैले यहीँ नाम र दाम दुवै कमाउन सक्थेँ होला’
काठमाडौँ । जेनजी पुस्ताले उति ख्याल नगरेपनि मिलेनियल पुस्तामाझ लोकप्रिय हास्य कलाकार हुन् नारायण त्रिपाठी । उनलाई ‘प्रेम चरो’ उपनामले चिन्ने पनि धेरै छन्...
ट्रम्पले सी जिनफिङलाई किन दिए चीलको मूर्ति ?
९ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनफिङलाई अमेरिकी राष्ट्रिय प्रतीक सेतो टाउको भएको चीलको मूर्ति उपहार दिएका छन् ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।