नेपालमा आउँदै ‘हसल बाई नेपहप’
काठमाडौँ । नेपाली हिप–हप संगीतमा आधारित र्याप रियालिटी शो ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ । भारतीय चर्चित र्याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली फ्रेन्चाइजका रूपमा यो कार्यक्रम सञ्चालन हुन लागेको हो । मलिन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →