THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 18 October 2026
← सबै समाचारमा फर्कनुहोस्

बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला

बलिउड अभिनेता टाइगर श्रफमाथि भारतको मुम्बईस्थित जुहू क्षेत्रमा गोली प्रहार भएको छ । आइतबार साँझ भएको घटनामा उनी सुरक्षित रहे पनि उनका गाडी चालकसहित दुई जना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीलाई लक्षित गरी गोली चलाएका थिए । घटना जुहूस्थित पुष्पा पार्कनजिक भएको हो...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →