वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त

मुख्य बुँदाहरू
  • २४ असोज, चितवन । चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.
  • विजयचन्द्र आचार्य नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले आचार्यलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अस्पतालको कार्यकारी निर्देशक पदका लागि भएको खुला विज्ञापनमा आवदेन दिएका सात जना मध्ये छनोट सिफारिस समितिले दिएको सिफारिसका आधारमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →