अर्थतन्त्रमा बाह्य क्षेत्र बलियो देखिएता पनि आन्तरिक अर्थतन्त्र सुस्त विकास र महँगीको दबाबमा रहेको छ
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) को ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी प्रतिवेदनले नेपाली अर्थतन्त्रको...
भोटेकोसी बाढी : बेपत्ताका परिवारलाई कानुनी सहजीकरण गर्न रास्वपाको माग
सत्तारुढ रास्वपाको सचिवालय बैठकले भदौ १० गतेको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा बेपत्ता भएकाहरूको अवस्थाका विषयमा कानुनी समस्या समाधान गर्नुपर्ने निर्णय गरेको...
रास्वपा सचिवालय बैठकमा रविले भने- पार्टी, संसद् र सरकारको सम्बन्ध बलियो बनाउनुपर्छ
सचिवालय बैठकमा सभापति लामिछानेले पार्टीका नेता, सांसद र समर्थकको अनुशासनको विषयमा पनि केही निर्देशनात्मक कुरा राखेको उनले बताए ।
आमरण अनसन स्थगित गरी वार्तामा आउन गण्डकी सरकारको आग्रह
पोखरा । गण्डकी प्रदेश सरकारले मनास्लु हिमालको आधार शिविरमा आमरण अनसनमा बसेका चुमनुब्री गाउँपालिका–गोरखाका युवालाई अनसन स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ ।...
इरान युद्धमा अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ।
भोटेकोशी बाढीपीडितलाई राहत दिन सहजीकरण गर्न रास्वपाको आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका पीडितको खोजी, उद्धार तथा राहतका लागि शीघ्र सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ ।...
भैरहवामा ट्याङ्करको सिल तोडेर डिजेल चोरी, सम्भावित संलग्नताबारे अनुसन्धान सुरु
बुटवल । रुपन्देहीको भैरहवास्थित लुम्बिनी रोडमा रहेको सर्राफ आयल पेट्रोल पम्पमा ट्याङ्करको सिल तथा ताला तोडेर डिजेल निकालिएको प्रकरणमा प्रहरीले चालक र पम्प सञ्चालकसँगै...
कस्तो भयो अर्थमन्त्री वाग्लेको भारत भ्रमण ?
वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटमा भोटेकोशी बाढीपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतको सहयोग अपेक्षा गरेका छन्।...
उच्च र जिल्लामा १३२ न्यायाधीशको दरबन्दी थप्न प्रस्ताव
जिल्ला अदालतमा १०४ र उच्च अदालतमा २८ दरबन्दी थप्न न्याय परिषदको अध्ययन समितिले प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सुझाव दिएको हो।
दुई महिनामा १ लाख ३० हजारभन्दा बढी नेपाली गए वैदेशिक रोजगारीमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १ लाख ३० हजार ४८३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार...
आफूविरूद्ध चौतर्फी टिकाटिप्पणी सुरु भएपछि अशोक दर्जीको भावुक स्टेटस : म अझै सडकमै छु
पढ्ने उमेरमा पनि पैसा कमाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले आफूलाई अगाडि बढ्नुका साथै परिवारको जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था रहेको बताएका छन्।...
एसियाड महिला भलिबलमा नेपालकाे पहिलो जित
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले वर्गीकरण चरणको खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित...
भोटेकोशी विपद्पछि प्रभावित क्षेत्रमा कुन चरणमा हुँदै छ काम ?
काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ वटा स्थानीय तह र तिनका बासिन्दा प्रभावित भए । भदौ १० ल्हेन्दे...
तीन विषयमा छलफल गर्न नेकपाले बोलायो केन्द्रीय संयोजन समितिको बैठक
बैठकको औपचारिक एजेन्डा तय भइनसकेको भए पनि मुख्य तीन विषयमा छलफल हुने प्रवक्ता ज्वालाले बताए।
अध्यक्षविरुद्ध कहिँ कतै नबोल्ने सहमती भएको छ : महेश बस्नेत
नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको आलोचना नगर्ने सहमति जुटेको बताएका छन्।...
प्रज्ञा प्रतिष्ठानले थाल्यो 'कथा डबली', पहिलो सिरिजमा इन्द्रजात्राको मिथक
'कथा डबली-१' अन्तर्गत काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रासँग जोडिएका मिथक र किंवदन्ती सुनाउने कार्यक्रम हुनेछ।
आफू भित्रको अँध्यारो!
काँधमा जिम्मेवारीहरू थिए। घरका अपेक्षाहरू थिए। समाजका आँखाहरू थिए। सफल हुनुपर्ने दबाब थियो र असफल भयो भने सुनिने हाँसो। कहिलेकाहीँ उसलाई लाग्थ्यो, मानिसहरू उसको...
पत्रकारले प्रश्न गर्नुअघि अनुमति लिनुपर्छ, तपाईँहरू मुखमा माइक ल्याएर घोच्नुहुन्छ : ओली
पछिल्लो समय पत्रकारले अनुमति नलिई प्रश्न गर्ने प्रवृत्ति बढेको भन्दै उनले अन्तर्राष्ट्रियस्तरमा ‘स्ट्यान्डर्ड पत्रकारिता’मा प्रश्न सोध्ने र समाचार प्रकाशन गर्ने विषयमा सम्बन्धित व्यक्तिसँग समन्वय...
मनास्लुमा अनशन बसेकाहरूलाई वार्तामा आउन गण्डकी सरकारको आग्रह
हिमाली क्षेत्रका स्थानीयको जीवन रक्षाको माग गर्दै मनास्लु आधार शिविरमा आमरण अनसन बसेका युवाहरूलाई वार्तामा आउन गण्डकी प्रदेश सरकारले आग्रह गरेको छ।
२२ महिनापछि मुख्य अभियुक्त समातिँदा जाग्यो न्यायको आशा
‘टुटिसकेको आशा फेरि जागेको छ । मुख्य अभियुक्त पक्राउ परेको खबरले हामीलाई ठूलो राहत मिलेको छ । ढिलै भएपनि अब त न्याय पाइन्छ कि...
मस्को क्षेत्रमा युक्रेनी ड्रोन आक्रमण, दुई जनाको मृत्यु
रुस । रुसको मस्को क्षेत्रमा युक्रेनले गरेको भनिएको ‘ठूलो’ ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। मस्को...
राष्ट्रिय मुक्ति पार्टीको कार्यकारिणी समितिको बैठक जारी
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा पार्टी अध्यक्ष...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।