महाधिवेशनकै बिच कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निस्कल राईको एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ। अचानक स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनको शल्यक्रिया गरिएको हो। हाल उनको स्वास्थ्य...
यू-१९ एसिया कप : नेपाल कठिन समूहमा, भारत र पाकिस्तानसँग भिडन्त
ओमानमा आगामी नोभेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने पुरुष यू-१९ एसिया कप क्रिकेटमा नेपाल कठिन समूहमा परेको छ।...
अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा
२३ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि कुनै पनि आक्रमण नगर्ने बताएका छन् ।...
सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा टेक राज थलाल
२२ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट टेक राज थलाललाई आइकोनिक खेलाडीका रूपमा...
सशस्त्रका एआईजी वंशी दाहालले स्विकारे इनमसँगको संवाद
काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीको कार्यालयमा भेटेसँगै छानबिनको दायरामा आएका सशस्त्रका एआईबी वंशीराज दाहालमाथिको छानबिन सकिएको छ । सशस्त्रका अर्का एआईजी...
विपद्को पीडाले भिजेका घाउहरूलाई मलम चाहिएको छ
भदौ १० को भोटेकोशी बाढी पीडितका पीडा, छट्पटी र वेदना असह्य छन् । भावना अव्यक्त छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएका वीभत्स दृष्यहरूले पीडितको...
सुशासन विना समृद्धिको नारा ‘सम्धीको गफ’ मात्र हुनेछ : बाबुराम भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उच्च तहका बिचौलिया र भ्रष्टाचारको जालो अन्त्य नभै सुशासन र समृद्धि सम्भव नभएको बताएका छन्। राज्यको क्यान्सरको रूपमा...
क्यामेरा चलिरह्यो, नाना पाटेकर जलिरहे : ‘परिंदा’ को त्यो दर्दनाक दृश्य
क्यामेरा चलिरहेको थियो । अगाडि आगो दन्किरहेको थियो । नाना पाटेकर त्यसबाट उम्किन खोजिरहेका थिए । उनको शरीरमा आगो सल्किएको थियो । उनी छटपटाइरहेका...
रसुवा-भोटेकोसी : पुनर्निर्माण कि नयाँ आर्थिक करिडोर ?
चालिसको पुस्ताले चलाएको नेपाल सरकारले उत्तर आर्थिक करिडोर विकासको नयाँ मोडेल अधिकतम ३.५ खर्ब रुपैयाँको सीमाभित्र जनतासामु आगामी चार वर्षभित्र पस्कन सक्छ र देशको...
एन्फा अध्यक्ष र महासचिव सहित चार जनाविरुद्ध मुद्दा दर्ता
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ ।
पोखरामा स्कुल बस दुर्घटना : पाँच जनाको मृ*त्यु, १४ घाइते
दुर्घटनाग्रस्त बसमा १७ जना बालबालिका र एक स्थानीय सवार थिए।
सिट र शुल्कमा पुनर्विचार गर्न सरकारलाई मेडिकल कलेज सञ्चालकको दबाब
काठमाडौँ । निजी मेडिकल कलेज सञ्चालकहरूले चिकित्सा शिक्षाको सिट र शुल्क पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् । आफूहरूले गरेको सुधारको यथोचित मूल्याङ्कन गरेर...
बाढीबाट क्षतिग्रस्त सार्वजनिक संरचनामाको पुनर्निर्माण प्रक्रिया प्रारम्भ
हालैको बाढीबाट सार्वजनिक संरचनामा व्यापक क्षति भएको छ। क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको प्रक्रिया पनि सम्बन्धित निकायले प्रारम्भ गरेका छन्।...
सभापतिका उम्मेदवार श्यामकृष्ण खड्कीले गरे मतदान
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका श्यामकृष्ण खड्कीले मतदान गरेका छन् । राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’बाट उनले मतदान...
एमालेका केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरका पूर्वप्रमुख सरावगी रास्वपामा प्रवेश
नेकपा एमालेका केन्द्रीया सदस्य तथा वीरगञ्ज महानगरपालिकाका पूर्वप्रमुख विजयकुमार सरावगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।...
‘टनेल २६’ सर्दा ‘अक्षरा’लाई एकल रिलिजको अवसर
काठमाडौँ । शुक्रबारदेखि नेपाली चलचित्र ‘अक्षरा’ प्रदर्शनमा आएको छ। ‘अक्षरा’ र ‘टनेल २६’ एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहे पनि अन्तिम समयमा ‘टनेल २६’ को...
१० प्रतिशत नेपालीमा मानसिक समस्या, नीति निर्माणमा विभेद हटाउन जोड
काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर १० तारिखमा मनाइने विश्व मानसिक स्वास्थ्य दिवस यस वर्ष ‘जीवन्त अनुभवको सुनुवाइ: वास्तविक आवाज, वास्तविक परिवर्तन’ भन्ने मूल नाराका...
एन्फाभित्रको बेथिति : विश्वकप टिकटदेखि खेल सामग्री खरिदसम्म अनियमितता
२३ असोज, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल...
नेपाली राहदानी पछाडिबाट सातौंमा: विधेयकले विश्वास जोगाउला?
सरकारले राहदानी ऐन २०७६ संशोधन गर्न संसद्मा ल्याएको विधेयक प्रतिनिधिसभा समितिमा छलफलमा छ।
महोत्तरीमा युवक हत्या प्रकरण : तीन जनालाई पुर्पक्षमा कारागार चलान गर्न आदेश
२३ असोज, जनकपुरधाम । महोत्तरीमा विवेक सरदार हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले तीन जनालाई पुर्पक्ष र एक जनालाई धरौटीमा छाड्ना आदेश दिएको छ ।...
'हाइड्रोपावरमा लगानी गर्न डराउने होइन, राम्रो छान्ने हो'
अहिले जलविद्युत आयोजनाको भविष्यदेखि प्रवर्द्धकप्रति लगानीकर्ताको विश्वाससम्म प्रश्न उठेको छ। धितोपत्र बोर्डले पनि जलविद्युत कम्पनीको आइपिओमा कडाइ गर्ने तयारी गरिरहेको छ। यी र जलविद्युत...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।