THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 1 October 2026
रातोपाटी

पूर्वसांसद घनेन्द्र बस्नेतको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ। प्रतिनिधि सभाको बिहीबारकाे बैठकले पूर्वसांसद घनेन्द्र बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले बस्नेतको असामयिक निधनप्रति शोक प्रस्ताव पेस...

त्रिवि सभा बैठकप्रति प्राध्यापक र विद्यार्थी सङ्गठनहरूको आपत्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी असोज २२ गतेका लागि आह्वान गरेको सभा बैठकलाई लिएर विश्वविद्यालयसँग सम्बद्ध प्राध्यापक, कर्मचारी तथा विद्यार्थी सङ्गठनहरूले आपत्ति जनाएका छन्...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

तीन विधेयक समितिमा पठाउँदै प्रतिनिधि सभा बैठक शुक्रबारसम्म स्थगित

काठमाडौँ। प्रतिनिधि सभाको बैठकले तीन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तीन वटा...

सिंहदरबार वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन

काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधिको उत्पादन बढाउन र जडीबुटीको दिगो संकलनका लागि कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा.

मोरङ–६ को झडपमा शेखर कोइरालाको संलग्नता नरहेको सचिवालयको स्पष्टोक्ति

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनस्थलमा बुधबार भएको झडप र तोडफोडको घटनामा पार्टीका शीर्ष नेता डा.शेखर कोइरालाको कुनै पनि...

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन्। जिल्ला समन्वय समिति अर्घाखाँचीले बिहीबार...

बिजुली मर्मत गर्न पोलमा चढेका युवकको करेन्ट लागेर मृत्यु

जनकपुरधाम । धनुषामा बिजुलीको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा बिहीबार एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार...

रास्वपाका जस्ता मौन सांसद हुनुभन्दा चुनाव हार्नु ठिक: खुश्बु ओली

राप्रपा नेता खुश्बु ओलीले संसद्‌मा जनसरोकारका विषयमा मौन बस्ने र सामाजिक सञ्जालमा क्रान्ति देखाउने रास्वपाका जस्ता सांसद हुनुभन्दा चुनाव हार्नु ठिक हुने बताएकी छन्।...

SF

मुटुको घाउलाई फेरि सिउनु छ!

निहुरिनु विफलता हुँदै हुँदैन फलेकै वृक्ष झुक्छ सधैँभरि कल्पनामा रमाउने मन खोलाभन्दा छिटो कुद्छ

संवैधानिक निकायका पदाधिकारीको सेवासम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश

१५ असोज, काठमाडौं । प्रतिनिधि सभाको बिहीवारको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा, शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ को प्रतिवेदन पेश गरिएको...

SF

काठमाडौं क्लाइमेट विक २०२६ शुक्रबारदेखि, जलवायु न्यायदेखि कूटनीतिसम्म बहस हुने

अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८३।८४ मै यससम्बन्धी अध्ययन सम्पन्न गरी आवश्यक व्यवस्था अघि बढाउने जनाएको...

भन्सार छलेर काठमाडौँ ल्याएको १५ बोरा घडी बरामद

काठमाडौँ । प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित सुरुङमार्गको चेकपोस्टबाट भन्सार छलीको सामान बरामद गरेको छ । बिहीबार बिहान वीरगन्जबाट काठमाडौँ आउँदै गरेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

तेह्रथुमबाट सुरू भयो 'सुरताल म्युजिकल टुर'

आयोजक प्रशान्त सुनारका अनुसार राति करिब १२ बजेसम्म चलेको कार्यक्रममा १० हजारभन्दा बढी दर्शक सहभागी थिए।

दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले साइबर ब्युरोलाई थप एक...

SF

के लेख्नु पनि श्रम हो र?

तर उनीहरूले कहिल्यै देखेनन्– कम्प्युटरको नीलो उज्यालोमा कचेरा पग्लिएका र आँसु सुकेका आँखाहरू, रातका घडीहरूसँग जुधेर तथ्यको छाती चिर्ने मस्तिष्क, र, सत्यको भारीले थिचिएर...

काठमाडौं–३ का प्रतिनिधि बदर गर्न माग गर्दै कांग्रेसको निर्वाचन समितिमा उजुरी

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं–३ को प्रतिनिधि छनोट सर्वसम्मत गरिएको भन्दै निर्वाचन समितिमा उजुरी परेको छ । प्रतिनिधि छनोट निर्वाचन मार्फत टुंगाउनुपर्ने...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

देश बनाउने उमेरमा विदेश, बुढेसकालमा फेरि नेपालमै फर्किने अवस्थाको अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने

१५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले नेपालमा उत्पादित दक्ष जनशक्ति विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न तत्काल नीतिगत सुधार आवश्यक रहेको बताएका...

एमाले सांसद बरालको गुनासो- कर्णालीको समस्या सुनाउँदा ‘तिम्रा बा’ ले के गरे भन्छन्

नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले कर्णालीलाई बिचरा र दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने राज्यको विभेदकारी दृष्टिकोण अन्त्य गर्न माग गरेकी छन्।...

राष्ट्रिय सभाका रिक्त दुई सदस्य चाँडै पूर्ति हुन्छ : मन्त्री गौतम

सरकारले राष्ट्रिय सभामा रिक्त रहेका दुवै सदस्यमा पद यथाशीघ्र पदपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने भएको छ।...

मिनेन्द्र रिजाल अधिवेशनमा उपस्थित नभई महाधिवेशन प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजाल मोरङ–२ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । नेता रिजाल बिहीबार सो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका...

संक्रमणकालीन न्यायका फाइलहरूलाई तत्काल निकास दिन सांसद बास्कोटाको ध्यानाकर्षण

१५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले विगत दुई दशकदेखि अलपत्र अवस्थामा रहेका सङ्क्रमणकालीन न्यायसम्बन्धी फाइलहरू तत्काल निकास दिन...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।