वामपन्थी नेता तथा पूर्वसांसद घनेन्द्र बस्नेतको निधन
विराटनगर । नेपालको कम्युनिस्ट आन्दोलनका अग्रणी योद्धा तथा निष्ठावान् नेता घनेन्द्र बस्नेतको उपचारका क्रममा निधन भएको छ। भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत बस्नेतको बुधबार साँझ निधन भएको हो। उनी लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित भई अस्पतालमा उपचार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →