THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 26 October 2026
रातोपाटी

रुसको भोरोनेजमा ड्रोन आक्रमण, दुई जनाको मृत्यु

काठमाडाैँ। रुसको भोरोनेज सहरमा युक्रेनी ड्रोन आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । क्षेत्रीय गभर्नर अलेक्जान्डर गुसेभका...

जुम्लामा सीमान्तका सवालमा बहस गर्दै साहित्य सम्मेलन सम्पन्न

कर्णालीका भाषा, साहित्य, संस्कृति र स्थानीय ज्ञानसँगै जातीय विभेद, राजनीतिक प्रतिनिधित्व तथा भौगोलिक वञ्चितीकरणका सवालमा बहस गर्दै जुम्लामा आयोजित ‘सीमान्त साहित्य सम्मेलन’ सम्पन्न भएको...

बंगालको खाडीमा ‘अर्नब’ चक्रवात, नेपालमा पनि वर्षा र हिमपातको सम्भावना

कात्तिक १३ र १४ गते केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुनसक्ने...

गुल्मीमा सराय नाचको रौनक

गुल्मी । गुल्मीमा सराय नाचको रौनक बढेको छ । जिल्लाका विभिन्न कोतघर, मन्दिर तथा ऐतिहासिक स्थलमा नाचको रौनक बढेको हो। बडादसैँको एकादशीदेखि सुरु हुने...

मझिया स्मृति कप महिला फुटबलमा पदमा स्पोर्ट्स क्लबको फराकिलो जित

१० कात्तिक, कात्तिक । प्रथम मझिया स्मृति कप आमन्त्रित ९ ‘ए’ साइड महिला फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा पदमा स्पोर्ट्स क्लब ओखलढुंगाले बेलबारी फुटबल क्लब...

फुटबल प्रतियोगिताका विजेतालाई अलैँची पुरस्कार प्रदान गरिने

ताप्लेजुङ। फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ। मिक्वाखोला गाउँपालिकाले आगामी मंसिर २ देखि ६ गतेसम्म आयोजना...

सयपत्री फुल्यो, हिमाल खुल्यो (फोटो फिचर)

सयपत्री फुलेसँगै तिहारको रौनक बढ्न थालेको छ।

हानि–नोक्सानी कोषबाट तीन अर्ब ल्याउन के छ नेपालको तयारी ?

रसुवा बाढीको दुई महिना पुग्न केही दिन बाँकी हुँदा ५ कार्तिकमा बसेको बोर्डको विशेष बैठकले उपलब्ध गराउने भनेको अनुदान सहयोगबारे नेपाल सरकारको तयारी के...

८० वर्षीय वामपन्थी नेता लुलाले ब्राजिलमा रचेको इतिहास

लुलाले ब्राजिलको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको तीव्र आलोचना गर्दै राष्ट्रिय सार्वभौमसत्तालाई निर्वाचन अभियानको केन्द्रीय विषय बनाए । त्यही कारण चौथो कार्यकालका लागि राष्ट्रपति पदमा...

मधेश सरकारको सकस : विश्वास जोगाउन कांग्रेसलाई हम्मे, नयाँ सरकार गठनको गृहकार्य

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री यादव आफू नेतृत्वको सरकार जोगाउने कसरतमा छन् । जसपा नेपाल, नेकपा एमालेलगायत दलहरू भने नयाँ समीकरण बनाउने...

३५ वर्षमै उच्च रक्तचाप, ६७ वर्षमा पनि सक्रिय जीवन

उच्च रक्तचापको समस्या देखिएपछि चिकित्सकले दिएको सल्लाहलाई जीवनशैली बनाएका छमबहादुरका लागि श्रम बाध्यता होइन, सक्रिय जीवनको आधार हो ।

फुलखेती आम्दानीको मुख्य स्रोत

दाङ। दाङमा फूलखेती व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ। अन्य खेतीभन्दा सजिलो र आम्दानी बढी पाउने भएकाले किसानहरु फूलखेतीप्रति आकर्षित भएका हुन् । यति...

सेयर बजारमा चम्किए सिमेन्ट कम्पनी, पुनर्निर्माणले व्यापार बढाउने आश

सिमेन्ट कम्पनीका सेयर मूल्यमा चमक देखिनुका पछाडि बाढीपछिको पुननिर्माणमा माग बढ्ने र त्यसले बिजनेसलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा नै रहेको लगानीकर्ता बताउँछन् ।

ग्यास अभाव समाधान : मोतिहारी-सर्लाही पाइपलाइन र ५० हजार टनको भण्डारण बन्दै

ग्यास भण्डारणमा हालसम्म सरकारको उपस्थिति शून्यप्राय: रहेको अवस्थामा नेपाल आयल निगमले आफ्नै स्वामित्वमा भण्डारण गृह र सीमापार ग्यास पाइपलाइन निर्माण प्रक्रियालाई तीव्रता दिएको हो...

हुम्लाको आवास शैली : एउटै छानामुनि पशु र मानिस, सरसफाइमा चुनौती

श्रीनगरको बस्तीले पुस्तौँदेखि जोगिएको मौलिक वास्तुकला र स्थानीय जीवनशैलीको झल्को दिन्छ । यसको संरक्षण पुराना संरचना जस्ताको तस्तै राख्नुमा मात्र सीमित हुनु हुँदैन ।...

मक्का सुरक्षा सम्झौतामा सहभागी देश र इरानबिच वार्ता सुरु

काठमाडाैँ। मक्का सुरक्षा सम्झौतामा सहभागी तीन देश र इरानबिच सोमबार तेहरानमा वार्ता सुरु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ। यो बैठक पाकिस्तानको प्रस्तावमा आयोजना...

‘हानि-नोक्सानी कोषबाट आउने रकम स्थानीय आवश्यकता हेरेर खर्च गर्नुपर्छ’

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि संयुक्त राष्ट्रसंघअन्तर्गतको हानि तथा नोक्सानी सम्बोधन कोष (फन्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज) ले...

जीर्ण र धुलाम्य सडकले थेग्यो दसैं यात्रु चाप, संख्या घट्दा व्यवस्थापन सहज

धेरै रुटमा बाटो बिग्रिएका कारण मुख्य राजमार्गहरू अस्थायी रूपमा चलाइएको थियो । यति हुँदाहुँदै छिटपुट घटना बाहेक यसपालि दसैंको यात्रा तुलनात्मक सुरक्षित रह्यो ।

कीर्तिपुरमा एनपीएल उत्सव : ड्रोनबाट यस्तो देखियो पहिलो खेल (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ ।

बेलायतको ईयू पुनरागमन तत्काल असम्भव

काठमाडाैँ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले वर्तमान संसदको कार्यकालमा बेलायत युरोपेली सङ्घ (ईयू) मा पुनः आबद्ध हुने सम्भावना नरहेको बताएका छन्। बेलायती सञ्चारमाध्यममा सोमबार प्रसारित...

एनपीएल : हिमालयको काखबाट नेपालको गौरव

विश्वका नामी खेलाडीहरूको जमघट र डीआरएस प्रविधिको प्रयोगले एनपीएललाई विश्वस्तरीय बनाएको छ। एनपीएल खेलको उत्सव मात्र होइन, यो नेपालको पर्यटन, संस्कृति र राष्ट्रिय अर्थतन्त्रलाई...

अमेरिकी निर्वाचनअघि एआईको डेटा पहुँचले सुरक्षा चिन्ता बढायो

काठमाडाैँ । एन्थ्रोपिकको क्लाउड एआई मोडेलले अमेरिकी राज्य जर्जियाका मतदातासम्बन्धी तथ्याङ्कमा पहुँच गर्न भुक्तानी अवरोध (पेवाल) छल गरेको एक्सियोसले आइतबार जनाएको छ । नोभेम्बर...

सरकारलाई कटाक्ष गर्दै सूर्य थापाले भने- ओलीले बनाइदिएको रंगशालाको सुगन्ध हेर, देख, छाम र सुँघ

नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटनको सन्दर्भ जोड्दै वर्तमान बालेन सरकार र आलोचकहरूमाथि राजनीतिक व्यङ्ग्य प्रहार...

चिनियाँ भाषामा अनूदित ६ नेपाली पुस्तक लोकार्पित

काठमाडौँ। चीनको छेन्दुमा आयोजित तियान्फु पुस्तक प्रदर्शनीका अवसरमा नेपाली भाषाबाट चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक विशेष समारोहबीच लोकार्पण गरिएको छ । नेपाली...

SF

बलियो मानिएको सुदूरपश्चिमको पहिलो खेलमै किन कमजोर ब्याटिङ? यस्तो छ प्रशिक्षक र कप्तानको विश्लेषण

फितलो ब्याटिङपछि टोलीका प्रशिक्षक मिसबाह उल हक र कप्तान दीपेन्द्रसिंह ऐरीले कमजोरी स्वीकार गरेका छन्। दुवैको भनाइको सार एउटै छ—ब्याटिङमा धैर्यको कमी, महँगा सट...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।