बियरको बोतल प्रहारबाट वृद्धकाे मृत्यु
कास्की। कास्कीको पोखरा महानगरपालिका–२४, कार्कीको तगरामा सामान्य विवादका क्रममा भएको कुटपिटमा एक वृद्धको मृत्यु भएको छ। कास्की प्रहरीले दिएको जानकारीअनुसार सोमबार साँझ करिब ५:४५ बजे स्थानीय ७२ वर्षीय पूर्णभद्र त्रिपाठीमाथि सोही स्थानका करिब ३२/३३ वर्षीय जगत
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →