इनम प्रकरणमा संसदीय छानबिन समिति माग गर्न कांग्रेस संसदीय दललाई पार्टीको निर्देशन
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणको सत्य तथ्य छानबिनका लागि संसदीय छानबिन समिति बनाउन माग गर्न पार्टीको संसदीय दललाई निर्देशन...
बिग मार्टबाट ४१५ को सामान किनेका ग्राहकले जिते १० लाख रुपैयाँ पुरस्कार
काठमाडौं । बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँ पुरस्कार जितेका छन् । आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो...
विवादित न्यायाधीशमाथि महाभियोग?
बिचौलिया भनिएका इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडिएपछि सुरु भएको विवाद संसद्मा प्रवेश गर्ने देखिएको छ।...
सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढ्यो
१६ कात्तिक, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको...
हिमालयन लघुवित्तले घोषणा गऱ्यो लाभांश, बोनस सेयर कति?
लघुवित्तले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
आज सुनको मूल्यमा उछाल, चाँदी पनि बढ्यो
त्यस्तै, आइतबार प्रतितोला तीन हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर तीन हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।...
युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १५४० रुपैयाँ लाभांश दिने
१६ कात्तिक, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो कम्पनी युनिलिभर नेपालले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिकित्ता १५४०...
सरकारको दाबी : लाइसेन्स पर्खेका सेवाग्राहीको संख्या अब शून्य
सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स कार्ड) को प्रतीक्षामा बसेका सेवाग्राहीको संख्या शून्यमा झरेको दाबी गरेको छ।...
संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै प्रधानमन्त्रीले भने- गाउँ गाउँमा सिंहदरबार, जग्गा प्रशासन स्थानीय तहबाटै
१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै जग्गा प्रशासन स्थानीय तहबाटै सन्चालन हुने गरी सरकारले काम गरेको बताएका...
जापानका प्रस्तावित राजदूत थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक आह्वान
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक आह्वान भएको छ । सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने...
प्रतिपक्षी, संसद्, जनता र प्रेसलाई सरकारले हेप्यो : महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले प्रतिपक्षी, संसद्, जनता र सञ्चार जगत्लाई हेपेर ज्यादती बढाएको आरोप लगाएका छन्। सोमबार सिंहदरबारमा बसेको...
कसले सम्हाल्ला कोशी कांग्रेसको कमान्ड? यी हुन् सभापति र महामन्त्रीका आकांक्षी
प्रदेश सभापतिका लागि मात्रै आधा दर्जनभन्दा बढी नेताको नाम चर्चामा छ।
अमेरिकी मध्यावधि चुनाव : रिपब्लिकनको पकड रहेका पाँच राज्यमा डेमोक्रेटिक उम्मेदवार अगाडि
अमेरिका । अमेरिकी मध्यावधि चुनावको पूर्वसन्ध्यामा डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकनको पकड रहेका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता लिएका छन् । न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयको...
डोल्पाको दानिगढमा हिमपातमा फसेका सात भारतीय पर्यटकको उद्धार, सबैको अवस्था सामान्य
सुर्खेत । डोल्पाको दानिगढ क्षेत्रमा हिमपातका कारण फसेका सात जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार...
न्यायपालिकाको साख र जिम्मेवारी
२००७ सालदेखिकै इतिहास हेर्ने हो भने लोकतन्त्रको हरेक लडाइँमा न्यायपालिकाको अतुलनीय योगदान रहँदै आएको सर्वविदितै छ।...
हिमपातमा फसेका ६ भारतीय पर्यटकको दुई दिनपछि उद्धार
डोल्पाको उच्च हिमाली क्षेत्रमा भारी हिमपातका कारण अलपत्र परेका ६ भारतीय पर्यटकलाई दुई दिनपछि सोमबार बिहान हेलिकप्टरबाट सकुशल उद्धार गरिएको छ।...
डा. केसीलाई सेनाको हेलिकप्टरबाट लगियो काठमाडौं
उनलाई सेनाको हेलिकप्टरबाट सोमबार बिहान इलामबाट काठमाडौं लगिएको हो।
मधेस प्रदेश सरकार गठनबारे दलहरू बिच सघन संवाद भइरहेको छ : प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरू बिच सघन संवाद भइरहेको बताएका छन्।...
मधेस प्रदेश सरकार गठनबारे दलहरुबिच सघन संवाद भइरहेको छः प्रचण्ड
महोत्तरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको बताएका छन् । पार्टीको राष्ट्रिय...
तीन जना सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकको मृत्यु
दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन्।
टीआरसीसहित ६ वटा ऐन कार्यान्वयनको अवस्था मापन गरिँदै
१६ कात्तिक, काठमाडौं । संक्रमणकालीन (टीआरसी) न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ सहित विभिन्न ६ वटा ऐनको...
कांग्रेस महामन्त्री पौडेलले भने– सरकार स्वेच्छाचारी भयो
‘सरकार स्वेच्छाचारी भयो । संविधान र कानुनको बेवास्ता गरियो,’ संसदीय दलको बैठकमा कांग्रेस महामन्त्री पौडेलले भने ।
युरोपभर जेनजीको आक्रोश किन सल्किंदै छ ?
युवाहरूमा बढ्दो असन्तुष्टिले दबाबमा रहेका युरोपेली सरकारहरूलाई थप चुनौती दिएको छ । साथै, यसले युरोपमा गहिरिँदै गएको पुस्तान्तरणको असन्तोषलाई पनि उजागर गरेको छ ।
स्थानीय तहले भूमि प्रशासनसम्बन्धी आफ्नो संवैधानिकअधिकारको पूर्ण प्रयोग गर्न पाउँछन् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले स्थानीय तहले भूमि प्रशासनसम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकारको पूर्ण प्रयोग गर्न पाउने बताएका छन् । सोमबार सामाजिक सञ्जाल...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।