THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 29 September 2026
अनलाइनखबर

रोल्पामा कांग्रेसका दुवै क्षेत्रीय सभापति निर्विरोध

१३ असोज, रोल्पा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत रोल्पाका दुई प्रदेश क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट प्रदेश ‘क’ को क्षेत्रीय सभापतिमा...

सिटीका सीईओको दाबी-आरोपविरुद्ध लडाइँ अझै लामो छ

म्यानचेस्टर सिटीका प्रमुख कार्यकारी अधिकृत फेरान सोरियानोले क्लबमाथि लागेको प्रिमियर लिगका आर्थिक नियम उल्लंघनसम्बन्धी आरोपविरुद्ध कानुनी लडाइँ जारी रहने बताएका छन्।...

SF

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले जातीय विभेद, रंगभेद, विदेशीविरुद्धको घृणा तथा प्रणालीगत अन्याय अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका हुन्।

जेलिन्स्कीको दाबी–'उत्तर कोरियाले रुसमा थप १० हजार सेना पठाउँदै छ'

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रुसमा थप १० हजार उत्तर कोरियाली सैनिक पठाउने तयारी भइरहेको दाबी गरेका छन् । उनका अनुसार हाल ८...

उपत्यका धमाधम ढल्दै घरहरू : भूबनोट कमजोर कि संरचना ?

तलतिर पहिरो जाँदा घर ढलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी गराए। प्रहरीका अनुसार ठुलो आवाजसहित थापाको घर ढलेको हो।...

जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

नेपालमा एकीकृत, उत्थानशील र दिगो नदी कोरिडोर विकास कसरी गर्ने भनेर नीति सम्वादमार्फत विज्ञहरूको सुझाव लिइएको छ।...

म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला, ४९ जनाको मृत्यु

बैंकक । म्यान्मारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा हवाई हमला गर्दा कम्तीमा ४९ जनाको मृत्यु भएको छ ।...

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

जिल्लामा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको छ।

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन । जिल्लामा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको छ । आर्थिक वर्ष २०८१–०८२ को तुलनामा आर्थिक वर्ष २०८२–०८३ मा यो सङ्ख्या...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच आज भेटवार्ता भएको छ।...

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि नुनसम्मका दैनिक उपभोग्य वस्तुमा छुटसहित सुपथ मूल्य पसल मार्फत् बिक्री सुरुआत गरिएको छ...

SF

संयुक्त राष्ट्रसंघको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औं महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन्।

पहिरोले घर पुरिँदा च्यापिएका एक जनाको सकुशल उद्धार

पर्वत । जलजला गाउँपालिका–७, लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका एक जनाको सकुशल उद्धार गरिएको छ। आज बिहान करिब ०५:३० बजे माथिबाट ढुङ्गा–माटोसहितको सुख्खा...

अब पुनर्निर्माण होइन, नवनिर्माण

हतारमा स्थायी संरचना निर्माण गर्दा विगतका कमजोरी र गल्ती दोहोरिने जोखिम मात्र हुँदैन, बदलिँदा र विकसित विकास संवेदनशील चुनौतीहरूको सही समाधान पनि नभेटिन सक्छ।...

बागलुङ पहिरो : मृ*तकको सङ्ख्या १२ पुग्यो, एक जना अझै बेपत्ता

पहिरोमा परी पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएको उनले बताए।

SF

हामीले विद्यार्थीलाई कस्तो नागरिक बनाउने हो?

बालविकासदेखि उच्च माध्यमिकसम्मको शैक्षिक यात्रा पूरा गरेका विद्यार्थीहरू हामी कस्ता नागरिक बनेका देख्न चाहन्छौं? विद्यार्थीले पढेर कति कुरा जानेका छन् भन्दा पनि तिनले के...

युएनको ८१औँ महासभाका अध्यक्ष रहमान र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएकाे भेटवार्तामा परराष्ट्रमन्त्री...

रित्ता घरको अर्थशास्त्र, माटोमा मिल्दैछ १० खर्ब

एउटा घर निर्माणमा सरदर २ लाख रुपैयाँको हिसाब लगाउने हो भने नेपालमा झण्डै १० खर्ब लगानीको भौतिक संरचना प्रयोगविहीन छ । यो संरचना हरेक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

फूलखेतीबाटै मनग्य आम्दानी, वार्षिक २० लाख बचत

१३ असोज, धनगढी । धनगढी उपमहानगरपालिका-६ मटयारीकी सुशीला विष्टले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएकी छन् । धनगढी उपमहानगरपालिकाद्वारा दिइएको फूलखेती तालिमबाटै...

गुल्मीमा विपद्‍का ९ घटना, ३५१ जना प्रभावित

गुल्मीमा अविरल वर्षा, हावाहुरी, पहिरो तथा नदीको बहाव बढ्दा विभिन्न स्थानमा ९ वटा विपद्का घटना भएका छन्।

टावल बाँधेको फोटो राख्दै विरानदीपले भने : मैदानमा जान नपाउँदै खेल रद्द भएछ…

१३ असोज, काठमाडौं । एसियन गेम्समा बंगलादेशविरुद्धको क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएपछि मलेसियाका क्रिकेटर विरानदीप सिंहले सामाजिक सञ्जालमार्फत निराशा व्यक्त गरेका छन् ।...

राष्ट्रपति सीलाई ह*तियार बेच्न प्रस्ताव गरेको दाबीबारे पहिलोपटक बोले ट्रम्प : के भने ?

अमेरिकी विदेश मन्त्रालयले भने चीनलाई हतियार बिक्री गर्न अमेरिकी कानुनले रोक लगाएको स्पष्ट पारेको थियो। मन्त्रालयले चीनलाई हतियार बेच्ने कुनै प्रस्ताव वा योजना नरहेको...

SF

युद्ध अन्त्य गर्न मध्यस्थकर्तासँग अमेरिका र इरानको छुट्टाछुट्टै छलफल

सात महिनादेखि जारी युद्ध अन्त्य गर्न अमेरिका र इरानका अधिकारीहरूले सोमबार मध्यस्थकर्तासँग छुट्टाछुट्टै छलफल गरेका छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।