प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान, तस्बिरहरू
काठमाडौँ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्। उनी कतार एअरवेजमा दोहा ट्रान्जिट हुँदै न्यूयोर्क...
अमेरिका भ्रमणका लागि निस्किए प्रधानमन्त्री बालेन शाह
प्रधानमन्त्री बालेन शाह संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि प्रस्थान गर्न विमानस्थलतर्फ निस्किएका छन्।...
एमाले बैठकमा प्रश्न- कार्यकर्ता विभाजित गरेको जिम्मा सचिवालयले लिने कि कार्यदलले ?
भण्डारीले बैठकमा भने,' पुनर्गठन भनेको मुल नेतृत्व फेर्न भने भाष्य बनाएर कार्यकर्तालाई पक्ष र विपक्षमा विभाजित गरियो ।’
छोराछोरीमाथि हामी आफ्नै डर र डाह त पोखिरहेका छैनौं?
आजको समयमा छोराछोरी हुर्काउँदा आमाबुबाले के गल्ती गर्छन्? छोरी हुर्काउँदा के केमा सचेत हुनुपर्छ? छोरा हुर्काउँदा के केमा सचेत हुनुपर्छ? यो स्टोरीमा हामीले प्रसिद्ध...
एसियाड पुरुष कबड्डीमा नेपालको लगातार तेस्रो हार
काठमाडौँ। जापानमा भइरहेको २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । मंगलबार भएको समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल...
संगठन संरचना एकातिर, नियुक्ति अर्कैतिर : कसरी चल्दैछ स्वास्थ्य मन्त्रालय ?
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र मातहतका केही महाशाखा विज्ञता नमिल्ने प्रमुखहरूले हाँकिरहेका छन् । स्वास्थ्य मन्त्री निशा मेहताले मापदण्डविपरीत कर्मचारीको सरुवा...
एमाले केन्द्रीय कमिटी : ९६ सदस्यले राखे धारणा
६ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोश्रो दिन सदस्यहरूले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन लगाएतका बिषयका धारणा राखेका छन् । मंगलबार...
भारी वर्षाको पूर्वानुमानपछि मन्त्रीको निर्देशन : अहिले नै अलर्ट भएर काममा लाग्नू
कुन क्षेत्र कसरी प्रभावित हुन्छ भन्ने समन्वय गरेर विपद् प्राधिकरणमार्फत पूर्वतयारी जुट्नुपर्ने उनको भनाइ थियो।...
१८ वर्ष कैद सजाय भएका फरार कैदीबन्दी पक्राउ
काठमाडौँ। जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कैद भुक्तान गरिरहेका एक फरार कैदीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको छ। सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल...
विपद्को पूर्वतयारीमा जुट्न ऊर्जामन्त्रीको निर्देशन
काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र...
टर्कीको विद्यालयनजिक गोली चल्दा ११ जना घाइते
६ असोज, अङ्कारा (रासस/एपी)। टर्कीको पश्चिमी क्षेत्रमा रहेको एक उच्च माध्यमिक विद्यालयनजिक मङ्गलबार गोली चल्दा कम्तीमा ११ जना घाइते भएका छन् । घटनामा संलग्न...
राजनीतिक दलको कार्यक्रममा हिँड्ने शिक्षकमाथि कारबाही गर्न सरकारको परिपत्र
सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएपछि सरकारले उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।...
इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति
इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कडा बनाउने तयारी भइरहेका बेला चीनले त्यसको विरोध गरेको छ ।
पुरानो साधन चढेर नयाँ गन्तव्यमा पुगिँदैन, छिटो विद्रोह गराैँ : सुदन किराँती
विराटनगर। श्रम संस्कृति पार्टीद्वारा आयोजित ‘केचन कवल–सगरमाथा हातेमालो’ कार्यक्रम इलामको सन्दकपुर पुगेको छ । कार्यक्रममा नेकपा (एमाले) का पूर्व इलाम जिल्ला कमिटी सचिव तथा...
हुन्डाईको अल न्यु भेन्यु अब भैरहवा, बुटवल र दाङमा उपलब्ध
६ असोज, बुटवल । हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी अल न्यु भेन्यु अब भैरहवा, बुटवल र दाङमा पनि औपचारिक रूपमा उपलब्ध भएको छ। यससँगै यी...
नेकपा संयोजन समिति बैठकले के–के गर्याे निर्णय ?
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय संयोजन समिति बैठकले संगठन विस्तार, जनपरिचालन, पार्टी एकता, विपद् व्यवस्थापन तथा सरकारका कामकारबाहीविरुद्ध आन्दोलनको तयारीलगायत महत्वपूर्ण निर्णय गरेको...
मलेसियामा सीमित म्यानपावर मार्फत श्रमिक पठाउने विषयमा आईओएमको ध्यानाकर्षण
एफडब्लूसीएमएसको वर्तमान व्यवस्थाले सीमित संस्थालाई मात्र मुख्य संस्थाका रूपमा राख्दा एकाधिकार कायम हुन सक्ने भन्दै त्यसलाई रोक्नुपर्ने संघले जनाएको छ ।
नेकपाले असोज १५ देखि दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने भएको छ। मंगलबार बसेकाे...
ट्रम्पले वार्ताको प्रयास गरिरहेका बेला उत्तर कोरियाले गर्यो हाइपरसोनिक हतियार परीक्षण
अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियासँग संवाद पुनः सुरू गर्ने प्रयास गरिरहेका बेला उत्तर कोरियाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली छल्न सक्ने नयाँ हाइपरसोनिक हतियार परीक्षण...
इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति
इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कडा बनाउने तयारी भइरहेका बेला चीनले त्यसको विरोध गरेको छ।...
मुक्त कमैया पुनर्स्थापनाको विषय प्राथमिकतामा राखेका छौं : मुख्यमन्त्री भट्ट
मुख्यमन्त्री भट्टले मुक्त कमैयाको आवासलगायतका समस्या समाधानका लागि आगामी बजेटमै आवश्यक व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।
नेतृत्व पुनर्गठन नगरी चुनावमा गए उम्मेदवार पाउनै मुस्किल हुने ठाकुर गैरेको चेतावनी
एमाले केन्द्रीय कमिटीको मंगलबारको बैठकमा बोल्दै गैरेले नेतृत्व हस्तान्तरण, पार्टी पुनर्गठन र दस्तावेज पुनर्लेखनको विषयमा ध्यान दिनुपर्ने बताए।
आगामी सिजनमा मल अभाव नहुने सरकारको दाबी, १० अर्बको स्रोत सुनिश्चित
कृषि मन्त्रालयका अनुसार बजेटको टुङ्गो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेन्डर (बोलपत्र) आह्वान गर्ने तयारी भइरहेको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।