हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानकै आसपास रहेको छ।...
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
काठमाडौँ। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्। इसेवा सञ्चालक समितिको गत भदौ...
ललितपुरमा साढे २ तले घर ढल्यो
काठमाडौँ । ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा पहिरोका कारण साढे २ तले घर ढलेको छ । जमिन गलेपछि घरभन्दा तल पहिरो जाँदा घर ढलेको जिल्ला...
नीर शाहलाई १ लाख ५१ हजार राशिको ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान
काठमाडौं । प्रतिष्ठित कलाकार तथा गीतकार निर शाह ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’द्वारा सम्माति भएका छन् । गीतकार संघ नेपालको १७ औं वार्षिकोत्सवको सुअवसरमा आयोजित कार्यक्रममा शाहलाई नगद रु.
तिरुवनन्तपुरममा कोहलीको ‘विराट’ रूप : तोडिए कयौँ कीर्तिमान
तिरुवनन्तपुरम । भारतले वेस्टइन्डिजलाई पहिलो एकदिवसीय खेलमा ८ विकेटले पराजित गरेको छ। तिरुवनन्तपुरमको ग्रिनफिल्ड इन्टरनेसनल स्टेडियममा पहिले ब्याटिङ गर्दै वेस्टइन्डिजले ५० ओभरमा ७ विकेट...
मर्स्याङ्दी नदीको बहाव घट्दै, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन
लमजुङ । वर्षाका कारण बढेको मस्र्याङ्दी नदीको पानीको सतह र बहाव घट्दै गएको छ । लमजुङमा तत्काल बाढीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको...
नोरिस्टर आँधीले अमेरिकामा बाढी : एक लाख बढी ग्राहक विद्युतविहीन
स्थानीय समयअनुसार आइतबार रातिसम्म आँधी कमजोर हुने अनुमान गरिएको भए पनि सोमबार रातिको उच्च ज्वारभाटाले न्यु जर्सी र न्यु योर्कमा थप बाढी ल्याउन सक्ने...
कर्णालीमा ५ जिल्लाका सडक अझै अवरुद्ध
१२ असोज, सुर्खेत । अविरल वर्षाका कारण कर्णालीका पाँच जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ। कर्णाली...
मुस्ताङमा सडक, बिजुली र इन्टरनेट अवरुद्ध, खुलाउन प्रयास जारी
पोखरा । वर्षा र हिमपातका कारण हिमाली जिल्ला मुस्ताङमा सडक, विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । बाढी–पहिरोका कारण विभिन्न ठाउँमा सडक भत्किएको...
नारायणी नदीको जलसतह घट्दै, अन्य सबै प्रमुख नदीमा बाढीको जोखिम टर्यो
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशभरका प्रमुख नदीहरूको जलसतह सामान्य अवस्थामा फर्किँदै गरेको जनाएको छ। महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार नारायणीबाहेक...
बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि सञ्चालनमा आउने
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलले बाढीपछिको अवस्थाबारे प्राविधिक टोलीले निरीक्षण गरिसकेकाले उत्पादन सुरु गर्न सकिने जानकारी दिए ।
मकवानपुरको ज्यामिरे बस्तीमा जमिन चिराचिरा, १६ परिवारलाई सुरक्षित ठाउँमा सारियो
प्रहरीका अनुसार भिरालो सतहमा रहेको बस्तीमा जमिन चिराचिरा परेपछि एक दर्जनभन्दा बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
स्टारशिप रकेटलाई पृथ्वीको कक्षामा पुर्याउने लक्ष्यसहित सोमबार १४औँ परीक्षण उडान
काठमाडौँ । स्पेसएक्सले आफ्नो विशाल स्टारशिप रकेटलाई पहिलोपटक पृथ्वीको कक्षामा पुर्याउने लक्ष्यसहित सोमबार १४औँ परीक्षण उडान गर्दैछ । चन्द्रमा र मङ्गल ग्रहका भविष्यका अभियानका...
पहिरोको जोखिम बढेपछि १६ घरपरिवार सुरक्षित स्थानमा सारिए
मकवानपुरको बकैया गाउँपालिका-६ तल्लो ज्यामिरेस्थित गरगरे बस्तीमा पहिरोको जोखिम बढेपछि करिब १५/१६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।...
पारिवारिक व्यावसायिक घरानाको साम्राज्य कसरी बन्छ, किन ढल्छ?
ठूला व्यावसायिक भवन, आधुनिक डिपार्टमेन्ट स्टोर, सिमेन्ट उद्योग र कारखानाहरू देख्दा जो कोहीको मनमा कुरा खेल्छ— यी विशाल साम्राज्यहरू रातारात ठडिएका हुन्? वा, तिनका...
स्मार्टफोन बोक्ने बालबालिकामा ‘इटिङ डिसअर्डर’को उच्च जोखिम
काठमाडौँ । १२ वर्षको उमेरमै आफ्नै स्मार्टफोन हुने बालबालिकामा स्मार्टफोन नहुने आफ्ना दौँतरीहरूको तुलनामा ‘इटिङ डिसअर्डर’ (खानपानसम्बन्धी समस्या) का लक्षणहरू विकास हुने सम्भावना बढी...
भारतको लवली प्रोफेशनल युनिभर्सिटीमा बलात्कारको हल्लापछि तनाव, स्थिति नियन्त्रणमा रहेको प्रहरीको दाबी
जालन्धर । भारतको पञ्जाब राज्यस्थित जालन्धर नजिकै रहेको लवली प्रोफेशनल युनिभर्सिटी (एलपीयू) मा सिर्जित तनावपछि अहिले अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका...
मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ
बाजुरा । केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै यहाँको जनजीवन क्रमशः सामान्य लयमा फर्किँदै गएको छ । आइतबार आंशिक रुपमा सुधार भएको मौसम...
हुम्लामा वर्षापछि आएको पहिरोले सडक अवरुद्ध
१२ असोज, हुम्ला । अविरल वर्षाले हुम्लाको सिमकोटदेखि सर्केगाडसम्मका विभिन्न भागमा पहिरोले सडक अवरुद्ध भएका छन् । तीन दिनदेखि परेको अविरल वर्षाले सडक भत्काएपछि...
नारायणीको पुल मुनि अड्किएको क्रुज सिप निकालिँदै
आइतबार नारायणी नदीको पुल मुनि अड्किएको क्रुज सिप निकाल्न सुरक्षाकर्मी परिचालन गरिएको छ।
मौसम खुलेसँगै पोखरामा पर्यटकीय गतिविधि चलायमान, तस्बिरहरु
काठमाडौं । चार दिनसम्म लगातार परेको वर्षापछि पोखराको मौसम खुलेसँगै पर्यटकीय गतिविधि पुनः चलायमान बन्न थालेको छ । मौसम सफा भएपछि सोमबार हिमशृङ्खला अवलोकन,...
नारायणी नदीमा बगेर पुलमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने काम सुरु
चितवन। नारायणी नदीको किनारबाट बगेर पुलको पिलरमा अड्किएको नेपालकै पहिलो ठुलो ‘राइनो क्रुज’ निकाल्ने काम सुरु भएको छ। नदीको बहाव केही घटेपछि अड्किएको क्रुजलाई...
दार्चुलाका किसानको गुनासो,‘ लटरम्म स्याउ फले, बिक्री हुँदैन’
दार्चुला । जिल्लाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म स्याउ फलेका छन् । ती गाउँका झण्डै ५० परिवारले व्यावसायिक र परम्परागत रुपमा...
पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध
बैतडी । बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा पूर्ण रूपमा यातायात सेवा अवरुद्ध बनेको छ । पुर्चौंडी नगरपालिका–६ छडाखोलामा सडकमाथिबाट पहिरो खसेपछि सो सडकमा यातायात सेवा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।