THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 24 October 2026
SF
सेतोपाटी

बेनी–दरवाङ–मुना सडक: पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

अमेरिकाद्वारा क्यानडाका केही सामानमा लगाइएको भन्सार शुल्क फुकुवा

काठमाडौँ । अमेरिकी मध्यवधि चुनाव आउन दुई साता मात्र बाँकी रहँदा ट्रम्प प्रशासनले क्यानडाका केही सामानमा लगाउँदै आएको ५० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) हटाउने...

विद्यालयमा अनुशासन : डर र करकापबाट होइन, चेतना र सहकार्यबाट खोजौँ  

विद्यालयमा अनुशासन आवश्यक छ तर त्यसको नाममा विद्यार्थीमाथि करकाप गर्नु, उनीहरूको आत्मसम्मानमा चोट पुर्‍याउनु र मनोबल कमजोर बनाउनु उचित हुँदैन। विद्यार्थीलाई डराउनुभन्दा जिम्मेवार र...

दसैँको टीकाको चौथो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँ अन्तर्गत टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ । विजयादशमीका दिन मान्यजनबाट...

अमेरिकी डलरको मूल्य १५२ रुपैयाँ २१ पैसा, पाउण्डको कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ...

कात्तिक १२ देखि १५ गतेसम्म वर्षाको जोखिम, २८ जिल्लामा सतर्क रहन आग्रह

कात्तिक १२ देखि १५ गतेसम्म नेपालका विभिन्न जिल्लामा वर्षा हुने र केही स्थानमा भारी वर्षाका कारण जोखिम बढ्न सक्ने पूर्वानुमान गरिको छ।...

रुस र युक्रेनबिच द्वन्द्वग्रस्त सहरमा युद्धविराम र अर्को महिना शान्ति वार्ता गर्ने सहमति

युक्रेन । रुस र युक्रेन रुसको कब्जामा रहेको युक्रेनी सहर ओलेस्कीमा युद्धविराम गर्न र अर्को महिना नयाँ शान्ति वार्ताका लागि बस्न सहमत भएका छन्...

दिल्ली उच्च अदालतद्वारा नेहा बोराको 'पीस बन्ड' विरुद्धको रिट खारेज

दिल्ली उच्च अदालतले 'पीस बन्ड' भर्नेसम्बन्धी सूचनालाई चुनौती दिँदै नेहा बोराले दायर गरेको रिट खारेज गरेको छ।...

बेनी–दरवाङ–मुना सडक पुनःर्निर्माण गर्न करिब रु. नौ करोड लाग्ने अनुमान

म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब रु. सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पश्चिम...

बाढीपहिरोले क्षतिग्रस्त बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न ९ करोड लाग्ने अनुमान

७ कात्तिक, म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। पश्चिम...

मोदीले ‘असफल उत्पादन’ भनेपछि थरुरको सुझाव : राहुललाई गम्भीरतापूर्वक लिनु, युवामाझ लोकप्रिय छन्

यसअघि बिहीबार सोही कार्यक्रममा मोदीले कांग्रेस नेतृत्वमाथि व्यंग्य गर्दै पार्टीले आफ्ना ‘असफल उत्पादन’ सार्वजनिक गर्न देशलाई कहिलेसम्म जोखिममा राख्ने भन्ने प्रश्न गरेका थिए।...

यस वर्षको कार्तिक नाच २७ गतेबाट प्रदर्शन हुने

ललितपुर । ललितपुरको पाटन दरवारको कात्तिक डबलीमा देखाइने ऐतिहासिक कार्तिक नाच यस वर्ष यही कात्तिक २७ गते शुक्रबारदेखि प्रदर्शन हुने भएको छ । ऐतिहासिक...

बेनी-दरवाङ-मुना सडक पुनर्निर्माण गर्न नौ करोड लाग्ने अनुमान

बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।...

बलुचिस्तानमा पाकिस्तानी सेनाको कारबाही, १० जनाको मृत्यु

बलुचिस्तान । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा १० जना आतङ्कवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाको जनसम्पर्क विभाग...

ब्युँझिए पहाड, भरिए आँगन

रोजगारीका लागि स्वदेशसँगै विदेशका विभिन्न सहर पुगेका युवा दसैंको मेलोमा घर फर्किएपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडमा विशेष रौनक देखियो।...

यस वर्षको कार्तिक नाच २७ गतेबाट प्रदर्शन हुने

ललितपुरको पाटन दरवारको कात्तिक डबलीमा देखाइने ऐतिहासिक कार्तिक नाच यस वर्ष यही कात्तिक २७ गते गते शुक्रबारदेखि प्रदर्शन हुने भएको छ।...

बालिका र युवकमाथि दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ

उनीहरूले अभिभावकलाई फोन गरी धम्क्याउँदै मोबाइल बैंकिङमार्फत रु छ हजारसमेत स्थानान्तरण गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।...

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ...

SF

राजर्षिजनक र नेपाल संस्कृत विश्वविद्यालयले ‘मिथिला सम्पदा संवाद शृङ्खला’ आयोजना गर्ने

राजर्षिजनक विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको संयुक्त आयोजनामा ‘मिथिला सम्पदा संवाद शृङ्खला’ आयोजना हुने भएको छ।

पोखरा-दुबई उडानको एक महिना : ६ हजार बढी यात्रुले लिए सेवा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले शुक्रबार एक महिना पूरा गरेको छ। फ्लाइ दुबईले गत असोज ७ गतेदेखि उक्त रुटमा...

महिला हराएको चाड

आँखा टट्याए, उनीहरू अझै आइपुगेनन्। श्यामले पनि अब त मुखै खोलेर भन्यो, महिला हराएको चाड त साह्रै नरमाइलो अनि खोक्रो।...

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

काठमाडौँ । अनुकूलन कोष (एडाप्टेसन फन्ड)को ४७औँ बोर्ड बैठकले नेपालका तीन वटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा नेपालका तर्फबाट अनुकूलन...

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

वि.सं.२०८३ साल कार्तिक ७ गते । शनिबार । ईश्वी सन् २०२६ अक्टोबर २४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन ।...

SF

मिर्गौला रोगीले प्रोटिन कम खाँदा पोषण नै पुगेन भने? १,८६१ बिरामीको अध्ययनले उठायो प्रश्न

मिर्गौला जोगाउन खानामा प्रोटिनको मात्रा घटाइन्छ। तर यसरी प्रोटिन घटाउँदै जाँदा शरीरलाई चाहिने पोषण नै अपुग भयो भने?

SF

लडेर घाइते वडाध्यक्षको मृत्यु

जिल्लाको बुंगल नगरपालिका–७ का वडाध्यक्ष ५० वर्षीय टंकप्रशाद जोशीको मृत्यु भएको हो।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।