१३ कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै प्रतिजैविक औषधिको बिक्री गरेको भेट्टियो
काठमाडौँ । औषधि व्यवस्था विभागले ललितपुरका फार्मेसीमा छड्के अनुगमन गर्दा १३ वटा कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिना प्रतिजैविक औषधिको बिक्रीवितरण गर्ने गरेको फेला परेको छ । विभागले ललितपुरका १६ वटा कम्युनिटी फार्मेसीको अनुगमन गरेको थियो । औषधि
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →