वालिङ कांग्रेसको सभापतिमा पदमराज गुरुङ विजयी
पोखरा । नेपाली कांग्रेसको वालिङ नगरपालिकाको सभापतिमा पदमराज गुरुङ सभापति पदमा निर्वाचित भएका छन् । स्याङ्जाको वालिङ नगरको सभापतिमा उनी ३ मतको अन्तरले मात्रै...
बुटवल कांग्रेस नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका नगर कार्यसमितिको सभापतिमा ज्योति भण्डारी निर्वाचित भएका छन्। निर्वाचनमा भण्डारीले ४११ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित...
भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा
८ असोज, विराटनगर । अविरल वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बिदा दिएको छ । विराटनगर महानगरपालिका,...
पोखराका स्कुलहरू २ दिन बन्द
पोखरा । अत्यधिक वर्षाबाट बाढी, पहिरो लगायत जोखिम रहने भन्दै मौसम विज्ञान विभागले सूचित गरेपछि पोखराले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरभित्र...
एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै
८ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बिहान १० बजे सचिवालय र...
जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छ− परराष्ट्रमन्त्री
मन्त्री खनालको निजी सचिवालयका अनुसार बैठकमा उनले जलवायु जोखिममा रहेका राष्ट्रहरूको आवाजलाई विश्वमञ्चमा प्रभावकारी रूपमा उठाउँदै आएकामा बार्बाडोसप्रति कृतज्ञता व्यक्त गर्दै नेपाल र बार्बाडोसबीचको...
पूँजीगत लाभकर सुधार स्वागतयोग्य, तर अझै अपूर्ण
महत्वपूर्ण प्रश्न पूँजीबजार सुधार कार्ययोजनामा “के घोषणा भयो?” भन्ने होइन, “साँच्चै कार्यान्वयन हुन्छ कि हुँदैन?” भन्ने हो।
कांग्रेस पुतलीबजारको सभापतिमा अधिकारी विजयी
पोखरा । नेपाली कांग्रेसको पुतलीबजार नगरपालिका सभापतिमा सुरजकुमार अधिकारी विजयी भएका छन् । स्याङ्जाको पुतलीबजारमा सम्पन्न अधिवेशनबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो...
भाेटेकाेशी बाढी: बुबा र भाइको श*व नपाउँदै छोरीले दिइन् दागबत्ती
बुबा र भाइ कहाँ छन् भन्ने जवाफ नपाउँदै २१ वर्षीया रिता भण्डारीले उनीहरूको कुशको शवलाई दागबत्ती दिइन्।...
चाडपर्वमा सडक यात्रा सहज बनाउन के कस्तो पहल गर्दैछ सरकार ?
काठमाडौँ । नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठ पर्व नजिकिएको छ । तर भर्खरै बाढीपहिरो र वर्षाका कारण अत्यन्तै जीर्ण र धराप बनेका...
हार्भे वेनस्टिनलाई यौन अपराधमा १५ वर्ष जेल सजाय
न्युयोर्क । हलिउडका पूर्व शक्तिशाली फिल्म निर्माता हार्भे वेनस्टिनलाई न्युयोर्कको म्यानह्याटन अदालतले यौन अपराधमा १५ वर्षको जेल सजाय सुनाएको छ। टेलिभिजन निर्माण सहायक मिरियम...
संसद पुनर्स्थापनाका लागि आन्दोलन गर्ने विषय आत्मघाती हुन्छ- गोकर्ण विष्ट
‘संख्याले वैधता र शक्ति दिन सक्छ, तर संख्याले सबै समाधान र विवेक दिन सक्दैन,’ उनले भने।
कांग्रेसको पालिका अधिवेशन आज पनि जारी रहने
८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत पालिका अधिवेशन आज पनि जारी रहने भएको छ । नेपाली कांग्रेसका अनुसार अधिवेशन हुन...
पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग दुईतर्फी
८ असोज, काठमाडौँ । पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर नजिकै र वडा नम्बर ९ को ज्यामिरे...
जलवायु जोखिममा रहेका मुलुकबिच सुदृढ सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकको साझा आवाज सशक्त बनाउन हिमाली राष्ट्र र साना टापु विकासशील राष्ट्रबिच सुदृढ सहकार्य...
पाकिस्तानका इफ्तिखार अहमदले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने
८ असोज, काठमाडौं । पाकिस्तानका अनुभवी अलराउन्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध भएका छन् । जनकपुरले...
शर्मालाई श्रद्धाञ्जली दिँदै शिक्षामन्त्रीले भने– विश्वविद्यालय मात्र होइन, उहाँले एउटा सोच र संस्कार निर्माण गर्नुभयो
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माको निधनप्रति शिक्षामन्त्री सस्मित पोखरेलले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। मन्त्री...
अत्यधिक पानी पर्न सक्ने भन्दै पोखराले दियो २ दिन बिदा
८ असोज, पोखरा । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ । मौसममा...
यी २ कम्पनीको सेयर मूल्यमा एकाएक किन भयो ठूलो उतारचढाव?
यी दुई लघुवित्तको सेयरमा बुधबार किन आयो यति ठूलो उतारचढाव? पुँजीकोष कमजोर देखिएका यी दुई लघुवित्तका लगानीकर्ताले अब लाभांश पाउँछन् कि पाउँदैनन्?
१००० दरको नयाँ नोट आजदेखि चलनचल्तीमा आउने
८ असोज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नेपाल राष्ट्र बेंक मुद्रा व्यवस्थापन विभागका...
सरुवा भएको भनिएका अर्थसचिव हमाल अझै मन्त्रालयमै, बजेट निर्माणमा सक्रिय
धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव राजेन्द्रकुमार हमाल संघीय सरकारले सरुवा गरेको भनिए पनि अझै प्रदेशमै कार्यरत छन्। सरुवा भएको...
११ वर्षपछि सी जिनपिङ अमेरिकामा, विमानस्थल पुगेर ट्रम्पले गरे भव्य स्वागत
प्रोटोकल तोड्दै अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई जोइन्ट बेस एन्ड्रयूज विमानस्थलमा व्यक्तिगत रूपमा स्वागत गरे।...
ट्रम्पलाई इरानी राष्ट्रपति मसुद पेजेस्कियानको जवाफः ‘हामी कहिल्यै शिर झुकाउने छैनौँ’
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यगर्न सम्झौता गर्नुपर्ने वा इरानलाई ध्वस्तपार्ने विकल्प रहेको चेतावनीदिएको एक दिनपछि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।