परराष्ट्रमन्त्री खनाल युएनको ८१ औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल मंगलबार बिहानदेखि सुरु संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी भएका छन् । नेपाली प्रतिनिधिमण्डलसहित उपस्थित भएका परराष्ट्रमन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →