ड्रोन आक्रमणमा परेर ज्यान गुमाएका भरत महतोकाे शव नेपाल ल्याइँदै
काठमाडौँ। साउदी अरबमा रोजगारीको क्रममा ड्रोन आक्रमणमा ज्यान गुमाएका महोत्तरीका भरत महतोको शव भोलि नेपाल ल्याइने भएको छ । साउदी अरबको पूर्वी प्रान्तस्थित सैबाह तेल क्षेत्रमा रहेको साउदी अरामको परियोजनामा मजदुरी गर्ने क्रममा हुथीले प्रहार गरेको ड्रोनबाट
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →