THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 17 October 2026
रातोपाटी

मौलिकता खोज्दै हिँडेको दसैँ

समय बदलियो, समाज बदलियो, तर सम्झनामा बसेको दसैँ अझै उस्तै छ । पहिलेको जस्तो मौलिकता बोकेको दसैँ आज कहाँ छ र ? दसैँ आउनु...

क्यानडाले जित्यो टस, नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं । ओमानमा जारी आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालविरुद्धको खेलमा क्यानडाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । अल अमरात...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

राजस्थानमा ट्राभलर गाडी एक्सप्रेसवेबाट नालामा खस्यो, ८ जनाको मृ*त्यु

भारतको राजस्थानस्थित कोटामा दिल्ली–मुम्बई एक्सप्रेसवेमा ट्राभलर गाडी पुलियाबाट तल नालामा खस्दा आठ जनाको मृत्यु भएको छ।...

बाँके पर्यटनको मेरुदण्ड बन्न सक्छ बाँके राष्ट्रिय निकुञ्ज

वन्यजन्तु, जंगल सफारी र प्रकृतिको अनुपम संसारलाई पर्यटनको ब्राण्ड बनाउने अवसर बाँकेसँग छ । अब निकुञ्चलाई नक्सामा मात्र होइन, पर्यटनको रोजाईमा स्थापित गर्न निजीक्षेत्र,...

मेक्सिकोको तटमा डुब्न लागेको डुंगाबाट १६ जनाको उद्धार, ११ जना बेपत्ता

समुद्रमा डुब्न लागेको डुंगाबाट अमेरिकी कोस्ट गार्डले १६ जनाको उद्धार गरेको छ भने अन्य ११ जना अझै बेपत्ता छन्।...

SF

फूलपातीको बिहान यस्तो छ पृथ्वी राजमार्गमा सवारीको आवागमन (तस्बिरहरू)

राजमार्गको नागढुंगा-नौबिसे हुँदै कृष्णभीर सम्म सवारी साधन पातलो छ।

क्यानडाविरुद्ध नेपालले टस हार्‍यो, पहिले बलिङ गर्दै

३१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेको छ । ओमान...

भोटेकोसी बाढीमा २१ अर्बको बिमा दाबी

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अहिलेसम्म १८ वटा बिमा कम्पनीमा दुई हजार ४२७ बिमितले दाबी पेस गरेका छन्।...

चिनियाँ खाना राख्ने कार्टनको अमेरिकी कथा

चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो कार्टन अमेरिकामा चिनियाँ खानाको पहिचान बनेको छ।

प्रधानन्यायाधीशको निजी जग्गाबाटै अवैध रूपमा माटो उत्खनन

बारा । बहालवाला प्रधानन्यायाधीश मनोजकुमार शर्माको निजी जग्गाबाट अवैध रूपमा हजारौँ टिपर माटो उत्खनन भएको भेटिएको छ । साविक फत्तेपुर गाविस वडा नं ९...

दसैँलक्षित बजार अनुगमन अष्टमीसम्म गरिने

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बडादसैँको बिदाको समयमा अष्टमीसम्म बजार अनुगमन जारी राख्ने भएको छ । महानवमीदेखि टीकाको भोलिपल्टसम्म भने बजार...

गोरखाबाट फूलपातीसहितको डोली हनुमानढोकामा पठाइयो, तस्बिरमा हेर्नुहोस्

गोरखा । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित हनुमानढोका दरबारमा पठाइएको छ। शुभसाइतअनुसार शनिबार बिहान ९ बजे विधिपूर्वक पूजाअर्चना गरी...

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न निर्देशन

३१ असोज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले...

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस् : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल

चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरु समयका तुलनामा बढ्ने गर्छ।...

विपद्का घाउमा मलम लगाउँदै समृद्धिको बाटोमा अघि बढ्छौं : प्रधानमन्त्री

३१ असोज, काठमाडौं । प्रधानमन्त्रीले बडादसैँको शुभकामना दिँदै विपद्‍‍मा मृत्यु भएका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले विस्थापित नागरिकको पुनःस्थापना, आर्थिक समृद्धि र सुशासनलाई...

जन्मेको एक शताब्दीपछि पनि मिचेल फुकोको चर्चा

१५ अक्टोबर १९२६ मा फ्रान्सको पोइटियर्समा पल–मिचेल नामका एक बालकको जन्म भएको थियो । उनी शल्य चिकित्सक तथा एनाटोमीका प्राध्यापक पल–आन्द्रे फुको तथा आन...

अभिजीत दीपके फेरि पक्राउ, अदालतमा पेस गरिने

३१ असोज, काठमाडौं । भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का नेता अभिजीत दीपके पक्राउ परेको दाबी गरिएको छ । उनलाई दिल्ली प्रहरीले शुक्रबार तिरंगा...

SF

ट्रम्पले कार्यकारी आदेश ल्याएर रोके रूसविरूद्ध आफैले घोषणा गरेको प्रतिबन्ध

ट्रम्पले भने प्रतिबन्ध स्थगित गर्नु अमेरिकी राष्ट्रिय हितमा रहेको भन्दै कांग्रेसलाई जानकारी गराएका छन्।

ताप्लेजुङमा गरियो फूलपाति बढाई, जिल्ला प्रहरी कार्यालयको दसैँघरबाट सेना र सशस्त्रमा लगियो फूलपाती

बडादसैँअन्तर्गत शनिवार बिहान जिल्ला प्रहरी कार्यालयमा रहेको दसैँघरबाट फूलपातीसहितको डोली सम्बन्धित कार्यालयतर्फ पुर्याइएको छ।...

प्रम कार्यालयमै अढाइ लाख तलब

मन्त्रिपरिष्द् तथा प्रधानमन्त्री कार्यालय मातहतकै एक निकायले मासिक दुई लाख ५० हजार रुपैयाँसम्म तलब दिने गरी आइटी विज्ञका रूपमा ४२ जना कर्मचारी मागेको छ।...

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरू समयका तुलनामा बढ्ने गर्छ । अझ दसैँमा त अन्य दिनहरूका तुलनामा...

सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ

३१ असोज, काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको हेटौंडा...

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् ।...

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।