अझ कडा कदम चाल्ने ट्रम्पको घोषणा, तर यो कसरी सम्भव छ ?
२३ कात्तिक, काठमाडौं । मध्यावधि चुनावमा पराजित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो नतिजालाई अमेरिकी इतिहासकै ठूलो प्रतिगमनको संज्ञा दिए । यद्यपि, उनले अझ कडा कदम चाल्ने र आफू पछि नहट्ने बताएका छन् । यसका लागि उनले शुक्रबार कट्टरपन्थी सल्लाहकार स्टिफन मिलरलाई आफ्नो नयाँ चिफ अफ स्टाफको जिम्मेवारी पनि दिए । तर डेमोक्र्याटहरूले ट्रम्प प्रशासनलाई...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →