कांग्रेसले कहिले गर्छ जिल्ला र प्रदेश अधिवेशन?
नेपाली कांग्रेसले १५ औं महाधिवेशनअन्तर्गत जिल्ला र प्रदेश कार्यसमितिका अधिवेशन गर्न बाँकी छ।
सरकार ढाल्ने खेलमा विपक्षी दलहरू, छठपछि आन्दोलन चर्काउने तयारी
काठमाडौँ। छठ पर्व लगत्तै विपक्षी दलहरूले सरकार विरोधी आन्दोलन गर्ने तयारी थालेका छन्। सरकार विरोधी मोर्चाबन्दी कस्ने तयारीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभन्दा पनि...
१५८ रनको लक्ष्यका साथ विराटनगरको ब्याटिङ सुरु
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै विराटनगर किंग्सले ब्याटिङ सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट...
किन बनाउँदैछ दुबईले सुनको सडक ?
दुबईको उद्देश्य सडकमा सुन छर्नु मात्र होइन, सुनको व्यापार, पर्यटन र आफ्नो विश्वव्यापी प्रतिष्ठालाई एउटै परियोजनामार्फत अझ उचाइमा पुर्याउनु हो।...
महँगी नियन्त्रण गर्न सरकार असफल भएको अर्जुननरसिंह केसीको भनाइ
दशैंको समापन तथा दीपावली र छठ पर्वको प्रतीक्षाको समयमा आम नागरिकले उत्सवको उल्लासभन्दा महँगी, बेथिति र राजनीतिक उदासीनताको सामना गर्नुपरेको उनले बताएका छन्।...
कामना सेवा बैंकको डिजिटल एआई सहायक ‘केएस मित्र’ सेवा सुरु
१० कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई अझ छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो...
‘अर्नब’ आँधीका कारण श्रीलंकाका विद्यालय बन्द
श्रीलंकामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
तस्बिरमा हेर्नुहोस् एनपीएलमा विराटनगर र चितवनको प्रतिस्पर्धा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...
ब्राजिलमा लुलाको पुनरागमन, ट्रम्पको ल्याटिन अमेरिकी महत्त्वाकांक्षामा धक्का
ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला मब सिल्भाको चौथो कार्यकालका लागि भएको पुनरागमनले ल्याटिन अमेरिकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रभाव विस्तार गर्ने महत्त्वाकांक्षालाई धक्का...
पूर्वसचिव घिमिरेले सम्हाले प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पद
काठमाडौँ। पूर्वसचिव डा. रामप्रसाद घिमिरेले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पद सम्हालेका छन्। प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट नियुक्त भएका...
ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी...
मलानकाे अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो ।
इंग्लिस ब्याटर मलानको अर्धशतकमा चितवनको १५७ रन, आन्द्रे रसेलको डेब्यू विकेट
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले...
जितका लागि विराटनगरलाई १५८ रनको लक्ष्य LIVE UPDATES
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज भिड्दैछन् । खेलमा...
एनपीएलः मलानको अर्धशतक, बोपारा र मौस्लीको साझेदारीमा चितवनले दियो १५८ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ।...
डेविड मलानको अर्धशतक, चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्ससामु जितका लागि १५८ रनको...
मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागले थाल्यो अनुगमन
काठमाडौँ। वैदेशिक रोजगार विभागले मंगलबारदेखि मलेसियाको फरेन वर्कर म्यानेजमेन्ट सिस्टममा छनोट गरिएका २५ वटा म्यानपावर कम्पनीमाथि अनुगमन सुरु गरेको छ। विभागका महानिर्देशक नवराज ढकालले...
भ्रामक सामग्री फैलिएको भन्दै विजय र रश्मिकाको टोलीले दियो साइबरमा उजुरी
रश्मिकाले विवाहका लागि विजयलाई १०० पटक सोधेको प्रसंगलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। त्यसपछि उनीहरूलाई लक्षित गर्दै केही प्रयोगकर्ताले ट्रोल गरिरहेका थिए।...
चितवन राइनोजले दियो विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य
काठमाडौँ । एनपीएल अन्तर्गत मंगलबारको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ ।
ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।