सेयर बजारमा झन्डै १३ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ। बजार परिसूचक १२.९५ अङ्क घटेर २६५२.५८ विन्दुमा पुगेर रोकिएको छ। परिसूचक घटेसँगै...
ग्यास उद्योगको मर्जरमा आयकर छुट माग, दोहोरो रङका सिलिन्डरको प्रस्ताव
नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्ने (मर्जर) प्रक्रियालाई सहज बनाउन आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ।...
प्रधानमन्त्रीले लिए सुरक्षाको अवस्थाबारे ब्रिफिङ
प्रधानमन्त्री बालेन शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।
डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान
ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्याएकी छन् । सन् २०२४ को विद्यार्थी आन्दोलनबाट...
पटका पड्काउँदा कसलाई कस्तो असर पर्छ ?
तिहार उज्यालो, खुसी र आपसी सद्भावको पर्व हो । तर यही पर्वमा पड्काइने पटका र आतसबाजीले धेरै मानिस तथा पशुप्राणीका लागि त्रास, पीडा र...
सर्वोच्चमा प्रस्तावित ४ न्यायाधीशविरूद्ध १३ उजुरी
सर्वोच्च अदालतका लागि प्रस्तावित ४ जना न्यायाशीशहरूविरूद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।
सेनासहित तिनै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री बालेनले लिए ब्रिफिङ
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन)शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्। प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा.
प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ
प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका छन्।...
‘सबैलाई दबाबमा राख्ने ध्याउन्नमा सरकार छ’
नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्न खोजे सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।...
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ७२ करोडमा सीमित
बिहीबार ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २११ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।
जनकपुरको छैटौँ विकेट पतन
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले छैटौँ विकेट गुमाएको छ । लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले १०.४...
कारोबारसँगै घट्यो सेयर बजार, ५६ कम्पनीको मूल्य बढ्यो
१९ कात्तिक, काठमाडौं । बिहीबार सेयर बजार १२.९५ अंक घटेको छ । यो कमीसँगै बजार परिसूचक नेप्से २६५२ अंकमा कायम भएको छ । अघिल्लो...
जिम्मेवारी तोकिएको साढे तीन महिना बित्दा पनि कांग्रेस सांसदले बुझाएनन् प्रतिवेदन
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा ३० असारमा बसेको बैठकले प्रत्येक सांसदलाई आफू निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी जिल्लाको जिम्मेवारी दिएर सांसदहरूलाई कार्यादेशसहित...
जनकपुरको पाँचौँ विकेट पतन, ५५ रनमा आधा टोली आउट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पाँचौँ विकेट गुमाएको छ । लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले ९.५...
पूर्वाधार सम्मेलनअघि नै ५९ कानुन संशोधन गर्छाैँ, संसद् सञ्चालन नभए अध्यादेश ल्याउँछौँ : कानुनमन्त्री
काठमाडौँ ।सरकारले आगामी ‘नेपाल पूर्वाधार सम्मेलन' अघि लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित ५९ वटा कानुन संशोधन गर्ने तयारी गरेको छ। सम्मेलनको पूर्वसन्ध्यामा बिहीबार आयोजित...
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख बोल्डिनद्वारा शिष्टाचार भेट
काठमाडौँ । नेपालका लागि अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अमेरिका...
जनकपुरको चौथो विकेट पतन, ५४ रनमा चार विकेट आउट
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले चौथो विकेट गुमाएको छ । लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले...
जनकपुर र लुम्बिनीको खेल हेर्न मैदानमा समर्थक, तस्बिरहरू
काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत त्रिवि क्रिकेट मैदानमा बिहीबार जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबिचकाे खेल जारी छ। समर्थकहरू खेल हेर्न त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर...
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
तेहरान । स्टेट अफ हर्मुजमा दुई तेल ट्याङ्बर र एउटा पानी जहाजमा आगलागी भएको इरानको रिभोलुसनरी गाड्र्सलाई उदृत गर्दै बिहीबार स्थानीय मिडियाले जनाएका छन्...
सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृ’त्यु, चालक फरार
सिरहा नगरपालिका-११ भलुवाहीस्थित चोहर्वा-सिरहा सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।...
६ वर्षपछि सेबोनले फेर्यो प्रविधि नीति, पुँजी बजारमा अब के के फेरिनेछ ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजार तथा वस्तु विनिमय बजारलाई आधुनिक, जोखिमरहित र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित नयाँ सूचना प्रविधि नीति जारी...
रातोपाटी समाचार प्रभाव : नापी विभागको विवादित ८५७ सरुवा बदर
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागले गरेको कर्मचारीहरूको विवादित सरुवा बदर गरेको छ। विभागले गत असोज २३...
आइपिओ जारी गर्न कान्तिपुर फर्मास्युटिकल्सले पायो बोर्डको अनुमति
कम्पनीले चुक्ता पुँजीको २१.२५ प्रतिशत बराबर सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।