४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। रघुगंगा...
नेपालका लागि ‘क्षति तथा नोक्सानी कोष’मा तत्काल रकम भर्न माग
न्युयोर्क । नेपालमा हालै आएको विनाशकारी हिमबाढीलाई जीवाश्म इन्धनमा आधारित जलवायु संकटसँग जोड्दै धनी तथा बढी कार्बन उत्सर्जन गर्ने देशहरूले ‘लस एन्ड ड्यामेज फन्ड’...
पोखरा, घोराही, नेपालगन्ज र भैरहवामा भारी वर्षाको चेतावनी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशका प्रमुख सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ। विभागका अनुसार आज दिउँसो नेपालगन्ज,...
सुनचाँदीको मूल्य घट्यो
९ असोज, काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ...
महिला कबड्डीमा नेपाललाई कास्य, एसियाडमा दोस्रो पदक
काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले दोस्रो पदक पक्का गरेको छ । महिला कबड्डी टोलीले शुक्रबार सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपालले...
बैंकिङ कसुरसम्बन्धी १२ वटा मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी एक दर्जन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ घर भएर कोटेश्वर बस्ने...
आज सुन र चाँदीको मूल्य घट्यो
त्यस्तै, बिहीबार प्रतितोला चार हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ३० रुपैयाँ घटेर चार हजार ६२० रुपैयाँ कायम भएको छ।...
रास्वपा नेता हिक्मतजंग कार्की र बेलायती कन्जरभेटिभ पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक बीच भेटवार्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका सदस्य हिक्मतजंग कार्की र बेलायती कन्जरभेटिभ पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक अमित जोगियाबीच लण्डनमा भेटवार्ता...
आज यी जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
आज देशका विभिन्न जिल्लामा बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ।
टेबलटेनिस पुरुष डबल्समा रुबिन–संयोग दोस्रो चरणबाट बाहिरिए
९ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको पुरुष डबल्समा नेपालका रुबिन महर्जन र संयोग कपाली दोस्रो चरणबाट बाहिरिएका छन् । स्काइ हल टोयोटामा...
देशभर बाढीको त्रास : आज र भोलि कुन जिल्लामा कस्तो छ जोखिम?
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने र विभिन्न जिल्लाका स-साना नदीमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ। शुक्रबार बिहान...
लगातार वर्षापछि नागढुंगामा सवारीसाधन होल्ड (तस्बिरहरू)
लगातार भइरहेको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधन नागढुंगामा होल्ड गरिएको छ।
महिला कबड्डीको सेमिफाइनलमा नेपाल पराजित, जित्यो कास्य
९ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग...
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ।...
न्युयोर्कमा नेतान्याहु–विरोधी प्रदर्शनका क्रममा हलिउड कलाकार पक्राउ
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध बिहीबार न्युयोर्कमा भएको प्रदर्शनका क्रममा चलचित्र अभिनेत्री सुसान सारन्डन र ‘ह्याक्स’ की अभिनेत्री ह्याना आइनबिन्डर पक्राउ परेका छन् । एएफपीको...
नागढुंगामा सवारीसाधन होल्ड, हवाइ उडान समेत प्रभावित (LIVE UPDATES)
काठमाडौँ । मनसुनी र पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको...
प्रतिकुल मौसमबिच कहाँ कस्तो छ हवाई उडानको अवस्था?
काठमाडौँ । देशभर परेको अविरल वर्षाका कारण मौसम प्रतिकुल हुँदा हवाई उडानमा अवरोध सिर्जना भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार देशका विभिन्न...
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध
काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखा ले आज बिहान १०ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै देशका विभिन्न भागमा १४ वटा...
अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो, नयाँ ट्र्याक जोखिममा
डीएसपी दाहालले भने, 'नयाँ ट्र्याक खोलिएको भन्दा केही तल रहेको पुरानो सडकको ग्याबियन वाल भासिएको छ । यसको असर नयाँ ट्र्याकमा पर्न सक्छ ।'
एसियन गेम्स पुरुष क्रिकेट : नेपाल टस हारेर बलिङमा
९ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तान विरुद्ध टस हारेको छ । जापानको आइचीस्थित...
बक्सअफिसमा त्रिपक्षीय भिडन्त : ‘आचार्य’, ‘बा: एक योद्धा’ र ‘जदौ’ एकसाथ रिलिज
काठमाडौँ । फ्राईडे रिलिजको परम्परा धान्दै आज शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्महरू ‘आचार्य’, ‘बा: एक योद्धा’...
कुलेखानी ड्यामको पानी घट्दो, आतंकित नहुन अपिल
९ असोज, काठमााडौं । कुलेखानी जलविद्युत आयोजनाको जलाशय (ड्याम) खोल्ने तयारी भन्ने सूचना सत्य नभएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।