एनपीएलमा देउसी–भैलोको रौनक, क्रिकेट मैदानमै तिहारको झल्को
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले क्रिकेटको रोमाञ्चकता मात्रै बढाएको छैन, नेपाली चाडपर्व र संस्कृतिको झल्को पनि दिएको छ । एनपीएलका...
१० खेलसम्म कसैले हराउन सकेन, अन्ततः काठमाडौंले तोड्यो लुम्बिनीको अपराजित यात्रा
साविक विजेता लुम्बिनी लायन्सको नेपाल प्रिमियर लिग (एनपिएल) मा १० खेलसम्म कायम रहेको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
अपराजित लुम्बिनीको यात्रामा रोक, काठमान्डु ३६ रनले विजयी
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबारको खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको छ । काठमान्डुले दिएको १६१...
काठमान्डुको लगातार तेस्रो जित, साविक विजेता लुम्बिनीको पहिलो हार
डेविड वार्नरको अर्धशतक अनी बलरहरुको सानदार प्रदर्शनमा काठमान्डुले साविक विजेता लुम्बिनीलाई ३६ रनले पराजित गर्दै यस जित लगातार तेस्रो जित हात पारेको हो ।
नाराबाजीसहित सरकारको राजीनामा माग
बजेटप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेससहितका प्रतिपक्षी दलका सांसदहरूले सदनमै नाराबाजी गर्दै सरकारको राजीनामा मागेपछि बैठक स्थगित भएको हो।...
तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका लागि राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले ऐतिहासिक सफलता हासिल गरेको छ । प्रतिनिधिसभा,...
यमनमा साउदी आक्रमणमा २२ जना मारिएको हुथी समूहको दाबी
साउदी अरब गठबन्धन सेनाले गरेको आक्रमणमा यमनको साना प्रान्तमा २२ जना मारिएका हुथी मिडियाले शनिबार जनाएको छ। मारिनेमध्ये अधिकांश महिला र बालबालिका रहेका बताइएको...
चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात
चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङ्कङ र दुबई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार...
गगन भन्छन्: घृणा, प्रतिशोध र पूर्वाग्रह त्यागेर अघि बढौँ
नेपाली कांग्रेसका सभापति गगन थापाले घृणा, प्रतिशोध र पूर्वाग्रहजस्ता नकारात्मक सोचलाई पुरानो वर्षसँगै त्यागेर नयाँ वर्षलाई सकारात्मकताका साथ सुरु गर्न सबैलाई आग्रह गरेका छन्...
व्यावसायिक घरानाले लिँदै आएको ग्यास अनुदान अब उपभोक्तालाई
काठमाडौँ । राज्यले सर्वसाधारण नागरिकको भान्सा सहज बनाउन खाना पकाउने (एलपी) ग्यासमा दिँदै आएको अर्बौँ रुपैयाँको अनुदान अब वास्तविक उपभोक्तामै केन्द्रित गरिने भएको छ...
ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेटग भवन निर्माणको काम अघि बढाएको छ । शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबिच बैंक...
चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात
२१ कात्तिक, चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङ्कङ र दुबई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका...
एनपीएल डेब्युमै चम्किएका मिलर, टिम हारे पनि ‘प्लेयर अफ द म्याच’
कर्णाली पराजित भएपनि टीयू मैदानमा मिलरले शानदार प्रदर्शन गरे । चौथो नम्बरमा ब्याटिङमा आएका उनले करिब आधा इनिङ्स आफैँ ब्याटिङ गरे । चौका छक्काको...
सयपत्री बजारमा पुर्याउन भ्याइ नभ्याइ (तस्बिरहरू)
२१ कात्तिक, काठमाडौं । नेपालीहरूको महान चाड तिहारको आज दोस्रो दिन । यमपञ्चकको दोस्रो दिन आज घर घरमा कागपूजा गरेर मनाइएको छ । भोलि...
मुख्यमन्त्री शाहीका १०० दिन : पुराना योजनाको निरन्तरता नै उपलब्धि
उपलब्धि विवरणमा पाँचवटा विधेयक, विभिन्न नियमावली र कार्यविधि स्वीकृति, सडक तथा पुल निर्माण, कर्मचारी व्यवस्थापन, राष्ट्रिय खेलकुद तयारी, स्वास्थ्य सेवा विस्तार र विपद् व्यवस्थापन...
पश्चिम गुल्मीको छल्दी फाँटमा पहेंलपुर धानबाली (तस्वीरहरू)
२१ कात्तिक, गुल्मी । गुल्मीको पश्चिमी क्षेत्रमा पर्ने छल्दी, पनाह, निस्ती र बढीगाड खोलाका किनारमा रहेका उर्वर फाँटमा यतिबेला धानबाली लहलहाउँदो छ । खेतभरि...
तिहारमा घट्यो मादलको माग, संकटमा परम्परागत पेसा
कुनै समय तिहारको रौनकसँग अभिन्न रूपमा जोडिएको मादल अहिले भने क्रमशः ओझेलमा पर्दैगएको छ ।
न्यायाधीशको संसदीय सुनुवाइमा देखिएको अदालतको ‘अनुहार’
अदालतभित्र बिचौलियाको चलखेल हुन्छ, न्यायाधीश र बिचौलियाबीच साँठगाँठ हुन्छ, राजनीतिक प्रभावमा नियुक्ति हुन्छ र पैसाले न्याय किनबेच हुन्छ भन्नेसम्मका आरोप सार्वजनिक बहसमा सीमित रहेनन्...
अरुन्धती र एनीका पुस्तकमा सम्बन्ध, समाज र ‘आफू’ का कुरा
अरुन्धती र एनी दुवै चर्चित छन् । तर दुवै एक्लोपनको अनुभूतिमा छन् । वा भनुँ, एकलतालाई तिनले अपनाएका छन् । यो वार्ता सकिँदा कतिपय...
दिल्लीपछि अब केरल बन्यो सीजेपीको नयाँ केन्द्र
कोची/भारत । भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा भएको प्रदर्शनपछि कक्रोच जनता पार्टी (सीजेपी) ले केरलको कोचीमा विरोध प्रदर्शन आयोजना गरेको छ । 'जन्तर–मन्तर एट...
आँखामा निलो जलाशय, मनमा अविस्मरणीय यात्रा
१९ कात्तिक, काठमाडौं । केही ठाउँ यस्ता हुन्छन्, जहाँ शरीरभन्दा पहिले मन पुग्छ । मनले त्यहाँको सुन्दर आकृति बनाउँछ । अनि मनैले भन्छ, ‘त्यो...
नेपाली फिल्ममा तिहारका गीत, आज पनि उत्तिकै हिट
तिहारै आयो लौ झिलिमिली सुन हजुर भैलिनी आइन आँगन’ जब तिहार नजिकिन्छ, तब चलचित्र ‘स्वर्ग’ को यो गीत गाउँ, सहरमा गुञ्जिन थाल्छ । तिहार...
प्लास्टिकका ३३६ माला र १४० पुष्पगुच्छा महानगर प्रहरीद्वारा जफत
काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फूल, माला र पुष्पगुच्छाको बिक्रीमा रोक लगाएको छ । प्रतिबन्धको अवज्ञा गर्दै बिक्री गरिएका ३३६ वटा...
इरानका अपदस्थ पूर्व राजाका छोरालाई पुरस्कारद्वारा सम्मान दिने निर्णय विवादित
यो पुरस्कार इरानी जनतालाई प्रदान गरिएको थियो। तर आलोचकहरूले यस समारोहलाई अवैध भनेका छन् ।
झिलिमिली काठमाडौंको बीचमा धपक्क त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)
शनिबार साँझ ड्रोनबाट नियाल्दा उपत्यकाको दृश्य मनमोहन देखियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान झनै आकर्षक देखियो ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।