नौ महिना अगावै तयार भयो तिल्चाखोला पुल
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ४ जोड्ने बालुवाचौरस्थित तिल्चाखोला पुल निर्धारित समयभन्दा करिब नौ महिनाअघि नै निर्माण सम्पन्न भएको छ । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले बुधबार एक
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →