THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 30 October 2026
रातोपाटी

नेपाल प्रेसका प्रधान सम्पादक पौडेल र अध्यक्ष लम्साल साइबर ब्युरोमा

काठमाडौं । नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी पक्राउ परेलगत्तै नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल र अध्यक्ष विन्दु लम्साललाई साइबर ब्युरोमा बोलाइएको छ। प्रधान...

न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले न्यायमा पहुँच सहज र प्रभावकारी बनाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था बढ्ने बताएका छन् । सर्वोच्च अदालतले आज आयोजना गरेको ‘न्यायमा...

बाढीपीडितको राहत र पुनःस्थापनाका लागि नेपालले पाउने भयो पौने ३ अर्ब अनुदान

परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी गत भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा आर्थिक क्षतिलाई सम्बोधन गर्न नेपालले गरेको आग्रहअनुसार अनुदान...

न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनताको विश्वास बढ्छ : प्रधानन्यायाधीश शर्मा

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्यायमा पहुँच सहज र प्रभावकारी बनाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था बढ्ने बताएका छन्।...

SF

माधव नेपाललाई कानुन व्यवसायीमार्फत तारिख लिन अनुमति

पत्रकार पक्राउ प्रकरण पञ्चायतकालिन अभ्यास : निवर्तमान अध्यक्ष पोख्रेल

काठमाडौँ। नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाल प्रेसका पत्रकार बिश्वमणी सुवेदीलाई प्रहरीले पक्राउ गरेको घटनाको निनन्दा गरेका छन् । पत्रकार सुवेदीलाई...

पत्रकारलाई घरमै पुगेर धम्क्याउनु निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कार्य : पत्रकार महासंघ

सिरहा। नेपाल पत्रकार महासङ्घले सिरहास्थित अपन दैनिकका सञ्चारकर्मी श्यामकुमार यादवलाई समाचार प्रकाशित गरेको विषयलाई लिएर धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घका...

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रण गर्न दुवै देशका सीमा सुरक्षा नेतृत्वबीच द्विपक्षीय सहकार्य सुदृढ बनाउने समझदारी भएको छ।...

दुई समूहको समानान्तर गतिविधिले निलम्बनमा पर्‍यो एनप्याब्सन

सरोकारवाला पक्षहरूलाई छलफल गराइ निर्देशन बमोजिमका कार्य गर्न आग्रह गर्दा नमानेकाले निलम्बन गरिएको गृहको दाबी छ ।

हानि–नोक्सानी कोषले नेपाललाई दिने भयो २१ मिलियन अमेरिकी डलर

काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि नेपालले २१.६ मिलियन अमेरिकी डलर (करिब पौने ३ अर्ब नेपाली...

बागमतीको स्वास्थ्य मन्त्रालयमा प्रदेशकै सचिव राख्न माग

हेटौँडा । बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा प्रदेशकै ११औँ तहका कर्मचारीलाई सचिवको जिम्मेवारी दिनुपर्ने माग गरिएको छ । स्वास्थ्य समूहका ११औँ तहका...

दियो पोस्टको कार्यालयमा पनि पुग्यो प्रहरी

अनामनगरस्थित अनलाइनको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेको हो।

देउवा समूहको अधिवेशन जारी, समानान्तर गतिविधि गर्नेलाई कांग्रेसले के गर्छ ?

विशेष महाधिवेशन वैधानिक माग गर्दै देउवाले तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्लालाई कारबाही गरेका थिए । तर अहिले पार्टीको नाममा समानान्तर गतिविधि गर्ने...

SF

मोबाइल जिन्दगी!

सूर्य उदाउनु र अस्ताउनुले हावा चल्नु र नचल्नुले पानी पर्नु र नपर्नुले मलाइ खासै फरक पर्दैन। मलाई त मोबाइल बिग्रिएको दिन हार्ट फेल भएजस्तो...

SF

दियो पोष्टको कार्यालयमा पनि पुगेर प्रधान सम्पादक र सम्पादकको खोजी

दियो पोष्ट डट कमको कार्यालयमा पुगेर प्रहरीले प्रधान सम्पादक सुदिप विश्वकर्मा र सम्पादक रिता बुढाथोकीको खोजी गरेको छ।

एनपीएल खेल्न नपाएपछि पाकिस्तानी खेलाडी स्वदेश फर्किए

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आएका दुई पाकिस्तानी क्रिकेटर इफ्तिखार अहमद र हुसेन शाह स्वदेश फर्किएका छन् ।...

भोटेकोशी बाढीपीडितलाई फुङलिङ नगरको ३४ लाख सहयोग

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकाले ३४ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।...

२४ घण्टे ‘स्टार्टअप ह्याकाथन’ आयोजना हुँदै

ह्याकाथनले प्रतिभाशाली उद्यमी पहिचान गर्ने, उनीहरूलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने र लगानी सम्भावनासँग जोड्ने कार्य व्यवस्थित बनाउने बताइएको छ ।

देउवा पक्षीय कांग्रेसको कास्की जिल्ला अधिवेशन आइतबार हुने

पोखरा । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरको कास्की जिल्ला अधिवेशन आइतबार हुने भएको छ । शुक्रबार पत्रकार भेटघाट गरी जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा...

पत्रकार शोभराज बराल पनि न्युजरुमबाटै प्रहरी नियन्त्रणमा

आजै नेपालप्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर लगेको छ भने पत्रकार नवराज मैनालीलाई खोज्दै नयाँ पत्रिकाको कार्यालय पुगेको छ ।

SF

११ मिनेटको दृश्यले ठूलो चर्चा पाएको सुपरहिट मलयालम फिल्म, हेर्नुस् युट्युबमा

दशककै उत्कृष्ट २५ मलयालम फिल्मको सूचीमा परेको यो फिल्ममा ८६ जना नयाँ कलाकारले अभिनय गरेका छन्। करिब एक हजार कलाकार सहभागी ११ मिनेट लामो...

‘पत्रकार पक्राउ गर्नु गैरसंवैधानिक’

वरिष्ठ अधिवक्ता समेत रहेका पूर्वअध्यक्ष मैनालीले संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकाले समाचार लेखेकै आधारमा पत्रकारहरूलाई पक्राउ गर्न नमिल्ने प्रतिक्रिया दिएका हुन् ।

पत्रकार महासंघले भन्यो- समाचार कक्षबाट पत्रकार उठाउने राज्य आतंक तत्काल बन्द गरियोस्

‘अकस्मात राज्य आतंक सुरु भएको देखिएको छ । हरेक समाचार कक्षमा बर्दीधारी प्रहरी गएर समाचार कक्षबाट पत्रकारलाई उठाउने (नियन्त्रणमा) लिने कुरा नेपालको संविधान, प्रेस...

एनपीएल खेल्न कहिले आउँदैछन् डेभिड वार्नर र डेभिड मिलर ?

१३ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुरुवाती ६ खेल सकिएका छन् । कर्णाली याक्सले लगातार दोस्रो जित निकाल्दा विराटनगर...

पत्रकारहरूमाथि प्रहरीकाे धरपकड

काठमाडौँ। पत्रकारहरूमाथि प्रहरीले धरपकड थालेको छ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटाको मोबाइलमा भेटिएको सम्पर्क विवरण सार्वजनिक गर्ने पत्रकारहरूलाई प्रहरीले धरपकड...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।