पत्रकारले प्रश्न गर्नुअघि अनुमति लिनुपर्छ, तपाईँहरू मुखमा माइक ल्याएर घोच्नुहुन्छ : ओली
पछिल्लो समय पत्रकारले अनुमति नलिई प्रश्न गर्ने प्रवृत्ति बढेको भन्दै उनले अन्तर्राष्ट्रियस्तरमा ‘स्ट्यान्डर्ड पत्रकारिता’मा प्रश्न सोध्ने र समाचार प्रकाशन गर्ने विषयमा सम्बन्धित व्यक्तिसँग समन्वय...
मस्को क्षेत्रमा युक्रेनी ड्रोन आक्रमण, दुई जनाको मृत्यु
रुस । रुसको मस्को क्षेत्रमा युक्रेनले गरेको भनिएको ‘ठूलो’ ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। मस्को...
राष्ट्रिय मुक्ति पार्टीको कार्यकारिणी समितिको बैठक जारी
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा पार्टी अध्यक्ष...
पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिन पत्रकारहरूलाई आग्रह गरेका छन्।
खाने तेल कति शुद्ध छ ? सरकारले तोक्यो नयाँ मापदण्ड
नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी, भटमास (सोयाबिन) र सूर्यमुखी तेलको नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार पारेको हो ।
दसैँ–तिहारपछि सरकारविरुद्ध आन्दोलन गर्ने भनेका दलहरूभित्रै बबन्डर
काठमाडौँ । दसैँ–तिहारपछि सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने तयारीमा रहेका संविधान निर्माण पक्षधर प्रमुख दलहरू नै आन्तरिक विवादमा अल्झिएका छन् । राष्ट्रियता, लोकतन्त्र, संविधानको रक्षा...
छोरी हुनु पाप हो र ?
हरेक मिनेटमा अनलाइन मिडिया र सामाजिक सञ्जालमा नजर डुलाउँछु । मेरो मुटु नराम्ररी काँप्छ । कतै फेरि कुनै अबोध बालिकाको अस्मिता लुटिएको समाचार त छापिएको छैन ?
एसियाली खेलकुदः नेपालले कजाकिस्तानलाई ३–० को सोझो सेटमा हरायो
नेपालले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा कजाकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको छ।...
एमालेले सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने
नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको राजीनाएमाले कार्यदलले सर्वसम्मत रूपमा पारित गरेको प्रतिवेदनमा सरकारविरुद्ध आन्दोलन चर्काउन छिट्टै राष्ट्रिय...
‘कथा डबली’ को पहिलो श्रृंखलामा इन्द्रजात्राको मिथकबारे कथा सुनाइने
४ असोज, काठमाडौँ । शहरका पुराना मिथक, कथा, किंवदन्ती सुन्ने र भावी पुस्ताका लागि डिजिटल–अर्काइभ गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले एक विशेष श्रृंखला ‘कथा...
एसियाडमा क्रिकेट : इतिहास बदल्ने, पदक जित्ने लक्ष्य
यसअघि तीन संस्करणमा क्वाटरफाइनलभन्दा अगाडि बढ्न नसकेको नियतिलाई तोड्दै नेपालले यसपटक कम्तीमा सेमिफाइनल यात्रा तय गरेर ऐतिहासिक पदकको ढोका उघार्ने स्पष्ट लक्ष्य बनाएको छ...
लोकप्रियताको पासोः ओली, केजरीवाल र बालेन
नेताको पतन सधैँ चुनाव हारेपछि सुरु हुँदैन । कहिलेकाहीँ यो त्यसदिन सुरु हुन्छ, जुन दिन नेताले आफ्ना वरिपरिका तालीलाई जनताको वास्तविक आवाज ठान्न थाल्छ...
उज्ज्वल थापा सम्झिँदै तन्नेरीको ‘प्रविधि उत्सव’
फ्लोरमा प्रविधि क्षेत्रका दिग्गजदेखि नवप्रवेशी राखेर स्टेजमा उभिने पुराना वक्ताहरूले बारबार एउटा नाम दोहोर्याइरहेका थिए- उज्ज्वल थापा ।
बंगलादेशलाई ११४ रनले हराउँदै भारत फाइनलमा, स्मृति मन्धानाले रचिन इतिहास
जापान । एशियन गेम्सको महिला क्रिकेटको सेमिफाइनलमा बंगलादेशलाई ११४ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिले ब्याटिङ...
‘दिसा-पिसाबदेखि खानपिनसम्म अस्पतालको बेडमै गर्नुपर्दा चरम निराशा पनि छायो’
काठमाडौँ । तीन महिना अगाडि गायक यम बरालको दैनिकी सामान्य थियो । रेकर्डिङ स्टुडियोमा आफ्नो सुमधुर र ब्राइट स्वर हाल्न पुग्थे, स्टेज प्रस्तुतिका लागि...
सचिवालय सदस्य श्रेष्ठले लिए सपथ
आइतबार केन्द्रीय सचिवालयकाे बैठक अगाडि सभापति रवि लामिछानेले श्रेष्ठलाई पद तथा गाेपनियताकाे सपथ गराएका हुन् ।...
प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान
प्रधानन्यायाधीश शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन, २०२६’ मा सहभागी हुन आज चीन प्रस्थान गरेका छन्।...
नेपाल, भुटान र भारतको सहकार्यमा बनेको 'टनेल २६' असोज २३ मा
'टनेल २६ः द कर्स बिनिथ द माउन्टेन' अक्टोबर ९ अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
सशस्त्रका सईको हत्या आरोपी २२ महिनापछि गोली हानेर पक्राउ
सशस्त्र प्रहरी बलका नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको हत्या आरोपीलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।