THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 4 November 2026
रातोपाटी

परराष्ट्र सचिव राई र भारतका विदेश सचिव मिस्रीबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका विदेश सचिव विक्रम मिस्रीबिच द्विपक्षीय वार्ता भएको छ। वार्ताका क्रममा नेपाल–भारत सम्बन्धका समग्र पक्षबारे छलफल भएको...

१४औँ महाधिवेशनमा केन्द्रीय सदस्यको योग्यता नपुगेको चौधरीको मुद्दा अझै सर्वोच्चमा

काठमाडौँ । नेपाली कांग्रेसको गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा भएको १५ औँ महाधिवेशनबाट उद्योगपति विनोद चौधरी समावेशी कोटामा उपसभापति निर्वाचित भए ।...

सुदूरपश्चिममा तत्काल प्रदेश सभाको बैठक बोलाउन कांग्रेसको माग

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभाको बैठक तत्काल बोलाउन सभामुखलाई अनुरोध गर्न निर्णय गरेको हो ।

१ करोडसम्मका देवानी विवादमा अदालत जानुअघि मेलमिलापको प्रस्ताव

उनका अनुसार सबै विवाद त्यसरी जान सक्दैनन् । तर देवानी प्रकृतिका एक करोडसम्म बिगो भएका मुद्दामा अदालतमा आउनुभन्दा अगाडि आफ्नै पालिका, आफ्नै वडामा विवाद...

संघको लाचारीपछि स्थानीय तहकै अग्रसरतामा बन्ने भयो फुर्केखोलामा पोन्टुन ब्रिज

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीले धादिङको लाइफलाइन मानिने फुर्केखोलास्थित पक्की पुल बगायो। पृथ्वी राजमार्गलाई सदरमुकाम धादिङबेँसीसँग जोड्ने...

साढे ५ वर्षपछि निगमको आरपी प्रणाली पूर्ण हस्तान्तरणको चरणमा

काठमाडौँ । नेपाल आयल निगमको इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली साढे ५ वर्षपछि पूर्ण हस्तान्तरणको चरणमा पुगेको छ । लिमिटेडले आफ्ना सम्पूर्ण प्रशासनिक तथा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

३४औँ आईजीपी डा.केसीलाई आजै दर्ज्यानी चिह्न प्रदान गरिँदै

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा.मनोज केसीलाई आजै दर्ज्यानी चिन्ह प्रदान गरिने भएको छ । ३४औँ आईजीपी केसीलाई बुधबार साँझ दर्ज्यानी चिन्ह...

के कम वीर्य निस्कँदैमा शुक्रकीट पनि कम हुन्छन् ?

पुरुषको प्रजनन क्षमताबारे कुरा गर्दा वीर्य र शुक्रकीटलाई प्रायः एउटै अर्थमा बुझ्ने गरिन्छ । कतिपय पुरुषलाई वीर्य कम निस्किएमा शुक्रकीटको संख्या पनि कम हुन्छ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

भारतीय विदेश सचिव मिश्रीले बिहीबार प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने भएका छन्।

SF

नीलो बोतलमा अड्किएको घर!

अपरिचित सहरको यो हरियो बगैँचामा ढुंगाको मेचमाथि एउटा नीलो बोतल चुपचाप उभिएको छ लाग्छ, परदेशले मेरो हातमा सानो आकाश थमाइदिएको छ

नजिकिँदै तिहार, तयार हुँदैछन् पाला (तस्बिर)

काठमाडौँ । तिहार नजिकिएसँगै भक्तपुरको ऐतिहासिक पोट्री स्क्वायरमा माटोको पाला बनाउने चटारो बढेको छ । तिहारमा घर, आँगन तथा मठमन्दिर उज्यालो बनाउन प्रयोग गरिने...

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेट

१८ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । अर्थमन्त्री डा.वाग्ले र...

अर्थमन्त्री वाग्ले र भारतका विदेश सचिव मिश्रीबीच भेट

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

डा. गोविन्द केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बस्नुभएका प्रा.डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ।...

अक्सफोर्डको प्रतिश्पर्धामा मदरल्याण्डका विद्यार्थी प्रथम

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजित ‘अक्सफोर्ड सइद क्लाइमेट टेक च्यालेन्ज–२०२६’ मा नेपाली टिम प्रथम भएको छ। पोखरा–७ मासवारस्थित मदरल्याण्ड माविका विद्यार्थीले नेपालको प्रतिनिधित्व गर्दै उक्त...

पर्सामा अवैध रुपमा  भित्र्याइएका पटाका तथा विस्फोटक पदार्थ नष्ट

पर्सा । अवैध रूपमा भित्र्याइएका करिब ७ लाख रुपैयाँ बराबरका पटाका, आतिशबाजी तथा अन्य विस्फोटक पदार्थ पर्सा प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय...

भारतीय विदेश सचिवको भ्रमण : तोडियो राजनीतिक भेटघाटको परम्परा

काठमाडौँ । विगतमा भारतबाट कुनै उच्चस्तरीय भ्रमण हुँदा राजनीतिक दलका नेताहरू लाइन लागेर भेट्न जान्थे । पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्री, पार्टीका अध्यक्षलगायत शीर्ष नेताहरू भारतीय प्रतिनिधिमण्डल...

चितवनको जलबिरेमा कार खस्दा भारतीय नागरिकको मृ’त्यु

समाचारको चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित जलबिरे लामो झरना घुमेर फर्कंदै गरेको भारतीय नम्बरको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।...

आईजीपी हटाएकोबारे रास्वपा प्रवक्ताले भने- पार्टीले सरकारलाई कुनै व्यक्ति राख वा हटाऊ भनेको छैन

सत्तारुढ दल रास्वपाका प्रवक्ता जगदीश खरेलले सरकारलाई कुनै व्यक्ति हटाउ वा राख भनेर कुनै निर्देशन दिएको बताएका छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आइजीपी...

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय समिति गठन

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय समिति गठन गरेको छ ।

ताप्लेजुङबासीले नागरिकताको प्रतिलिपी लिन अब गृहजिल्ला जान नपर्ने

ताप्लेजुङ जिल्लामा बसोबास गरिरहेका नेपालको जुनसुकै जिल्लाका नागरिकले अब ताप्लेजुङबाटै नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्न सक्ने भएका छन्।...

संसदीय समितिमा कांग्रेसको प्रश्न– सरकार कहाँबाट चलेको छ ? कसले चलाउँदै छ ?

१८ कात्तिक, काठमाडौं । संसदीय समितिमा सरकारमाथि प्रश्न उठेको छ । प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सरकार कहाँबाट चलेको छ ?

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।