फिल्म अन्धपथको नाममा ठग्ने एक जना कारागार चलान
काठमाडौँ। निर्माणाधीन फिल्म अन्धपथको नाममा ठगी भएको खुलेको छ। सुटिङको लागी अमेरिका लैजाने प्रलोभन देखाएर ठगेको जाहेरी परेपछि प्रहरीले त्यसबारे अनुसन्धान गरेको थियो ।...
वृद्ध महिलाको तिलहरी लुटपाट गर्ने पक्राउ
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८, माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार दिउँसो आफ्नै घरअगाडि उभिएकी...
अनलाइनखबरकर्मी गौतमलाई पान पत्रकारिता पुरस्कार प्रदान गरिने
२३ असोज, काठमाडौं । प्रधानाध्यापक संघ नेपाल (पान) ले यसवर्षको शिक्षा पत्रकारिता अवार्ड अनलाइनखबरकर्मी दिनेश गौतमलाई प्रदान गर्ने भएको छ । त्यस्तै, पत्रकार मणिका...
एन्फा अनियमितता : कोषाध्यक्ष र लेखा अधिकृत धरौटीमा रिहा, अध्यक्ष र महासचिवलाई पक्राउ गर्न आदेश
ललितपुर जिल्ला अदालतकी न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले शुक्रबार कोषाध्यक्ष जोशीलाई १५ लाख रुपैयाँ र लेखा अधिकृत पाण्डेलाई १२ लाख रुपैयाँ धरौटीमा रिहा गर्न...
नयाँ को : कांग्रेस कि गगन ?
‘बदलियौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारासहित यतिबेला काठमाडौँमा नेपाली कांग्रेसको महाधिवेशन चलिरहेको छ । सात दशकदेखि पार्टीभित्रको सत्ता, नेतृत्व र राजनीतिक संस्कार बदल्न नसकेको...
एआईजी वंशीराज दाहाल : चोलेन्द्र भेटेपछि निलम्बन, इनमसँग सम्पर्क देखिएपछि बर्खास्त
काठमाडौँ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीको कार्यालयमा भेटेसँगै छानबिनको दायरामा आएका सशस्त्रका एआईजी वंशीराज दाहाल बर्खास्तीमा परेका छन् । उनलाई सशस्त्र प्रहरी सेवाबाट...
कर्णाली सरकारका निर्णय : योजना आयोगको उपाध्यक्षमा खत्री, राइड सेयरिङ नियमावली स्वीकृत
कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. भीमबहादुर खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
भोटेकोशी बाढीपीडित मोबाइल व्यवसायीलाई ८ लाख २५ हजार सहयोग
२३ असोज, काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका मोबाइल व्यवसायीलाई नेपाल मोबाइल व्यवसायी महासंघले राहत सहयोग उपलब्ध गराएको छ । नेपाल मोबाइल...
एन्फाका कोषाध्यक्ष र लेखा अधिकृतलाई धरौटीमा छाड्न आदेश
काठमाडौँ। जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला...
कांग्रेस महाधिवेशनको मतदान सकियो
यसअघि बिहान ८ः३० बजेदेखि सुरु भएको मतदानका लागि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो। पछि मतदानको समय बढाएर बेलुका ७ बजेसम्म पुर्याइएको थियो।...
सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा
२३ असोज, काठमाडौं । नेपालमा रग्बीको विकास र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘एभरेस्ट रग्बी लेगेसी’ अभियान घोषणा गरिएको छ । हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट...
यातायातमा पुरानो व्यवस्था संघीय सरकारले व्यूँतायोः मन्त्री शेर्पा
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले यातायात कार्यालयमा स्वास्थ्य परिक्षण सम्बन्धी पुरानो व्यवस्था संघीय सरकारले व्यूँताएको स्पष्ट पारेका छन् ।...
दसैँको अग्रिम टिकट बुकिङ खुलेको दिन गोंगबु बसपार्कमा यस्तो देखियो चहलपहल (भिडियो रिपोर्ट)
काठमाडौँ । नेपालीहरूको महान् पर्व दसैँ नजिकिएसँगै राजधानी काठमाडौँबाट घर फर्किने यात्रुहरूका लागि लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ औपचारिक रूपमा खुला...
पूर्वसांसद बिदेश्वर यादवले जसपा नेपाल छाडे
पार्टीको केन्द्रीय सदस्य रहेका यादवले साधारण सदस्यतासमेत पार्टीको सम्पूर्ण आबद्धताबाट अलग हुने घोषणा गरेका हुन् ।
कानुन मन्त्री गौतमसँग फ्रान्सेली राजदूत इज्जाको भेट
२३ असोज, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेट गरेकी छिन् । मन्त्री गौतमसँग...
विल बोसिस्टोले काठमान्डु गोर्खाजबाट खेल्ने
२३ असोज, काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर विल बोसिस्टोले काठमान्डु गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । काठमान्डुले शुक्रबार सामाजिक सञ्जालमार्फत्...
डोनेत्स्कमा युक्रेनको जवाफी आक्रमण तीव्र, रुसी सेना पछि हट्न बाध्य
‘अपरेसन भिवाल्डी’ अघि बढ्दै जाँदा रुसले पहिले आफ्नो बलियो नियन्त्रणमा रहेका डोनेत्स्कका बस्ती जोगाउन संघर्ष गरिरहेको छ भने धेरै स्थानबाट पछि हटेको छ ।
फोनपे अवार्ड्समार्फत नेपालको डिजिटल अर्थतन्त्रका निर्माता सम्मानित
नेपालको अग्रणी अन्तरसञ्चालित डिजिटल भुक्तानी सञ्जाल फोनपेले डिजिटल भुक्तानी क्षेत्रमा उत्कृष्टता, नवप्रवर्तन र सहकार्यलाई सम्मान गर्ने उद्देश्यले वार्षिक कार्यक्रम ‘फोनपे अवार्ड्स २०८३’ को पहिलो...
२०औं एसियन गेम्समा नेपालको प्रदर्शन किन कमजोर ?
नेपाली खेलाडीहरू जित्नभन्दा पनि एसियन गेम्समा सहभागी हुन गएको जस्तो देखिए । विपक्षी खेलाडी तथा टोलीसँग प्रतिस्पर्धा गर्न नेपाललाई चुनौती देखियो ।
मुकोट हिमालको काखसम्म पुग्यो सडक, ५ हजार ७ सय मिटर उचाइमा निर्माणको चुनौती
विश्वकै अग्ला मानव बस्तीमध्ये पर्ने मुकोट क्षेत्रसम्म सडक पुगेपछि वर्षौंदेखि भौगोलिक विकटतामा रहेका स्थानीयको आवागमन सहज हुने अपेक्षा गरिएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।