THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 23 September 2026

कांग्रेसकाे पालिका अधिवेशन : धरानमा सर्वसम्मत, विराटनगरमा भाेलि

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कोशी प्रदेशका अधिकांश स्थानीय तहमा उत्साहजनक रूपमा अधिवेशन प्रक्रिया अघि बढिरहेको साे पार्टीले जनाएकाे छ । सुनसरीको धरान...

भारी वर्षापछिको जोखिमबारे सरकारको तयारी : घण्टा–घण्टामा पूर्वसूचना, सुरक्षा निकायलाई ‘हाई अलर्ट’

७ असोज, काठमाडौं । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी...

'एमाले चुनावी गणितमा मात्र होइन, राजनीतिमै पराजित भयो, म वाद त्यागौँ'

काठमाडौँ । नेकपा (एमाले) की केन्द्रीय सदस्य पार्वती विशुङ्खेले पार्टी चुनावी गणितमा मात्र नभई राजनीतिक रूपमै पराजित भएको भन्दै नेतृत्वको कार्यशैलीमाथि गम्भीर आत्मसमीक्षा गर्न...

पार्टी विभाजन रोक्न आधिकारिक पक्षमा उभिएको हुँ : मीन विश्वकर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी विभाजन हुन नदिन निर्वाचन आयोग र अदालतले आधिकारिक मानेको पक्षमा आफू सहभागी भएको बताएका छन्। बुधबार...

तीन दिन भारी वर्षाको सम्भावना : सुदूरपश्चिममा कतै माइकिङ त कतै बस्ती स्थानान्तरण

धनगढी । असोज ८ देखि १२ गतेसम्म देशका अधिकांश भेगमा भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ । यस्तोमा सुदूरपश्चिम प्रदेशका जिल्ला प्रशासन कार्यालयदेखि...

ओलीबिनाको एमाले र एमालेबिना देश बनाउने प्रयास हुँदैछ : मञ्जु भण्डारी

‘समुद्र मन्थन गर्दा अमृत निस्कँदा सबैले खान खोज्ने, तर विष आउँदा भागाभाग हुने अवस्था आउनु राम्रो होइन,’ नेतृ भण्डारीले भनिन् ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडाैँ । प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथिको सामान्य छलफल सकिएपछि बैठक बिहीबार...

प्रधानमन्त्री बालेनले भने– भारीदेखि अति भारी वर्षा हुँदैछ, सावधानी अपनाउनुहोला

७ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले असोज ९ गतेदेखि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन,...

श्रमिकको अधिकार रक्षाका लागि नेपाल र मलेसियाका मानव अधिकार आयोगबिच सम्झौता नवीकरण

क्वाललम्पुर । मलेसिया र नेपालका राष्ट्रिय मानव अधिकार आयोगहरूले दुवै देशमा बसोबास गर्ने प्रवासी श्रमिक तथा सर्वसाधारणको अधिकार संरक्षणका लागि पारस्परिक समझदारी पत्र (एमओयू)...

भारी वर्षाको सम्भावनापछि बालेनले भने– सावधानी अपनाउनुहाेला

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मौसम विज्ञान विभागले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि...

SF

१३ सहरमा एकसाथ गुञ्जिँदै प्रकाश सपुत, प्रमोद-परम्परा र फिरन्ते

गायक प्रकाश सपूतको 'भाका नेपाल', 'प्रमोद एन्ड परम्परा ब्याण्ड' र 'फिरन्ते ब्याण्ड'ले अब एकसाथ सांगीतिक टुर गर्ने भएका छन्।

प्रधानमन्त्री बालेनले लेखे- बाढीपहिरोको जोखिम छ, विशेष सावधानी अपनाऔं

७ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री बालेन शाहले देशभर शुक्रबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई...

अमेरिकाबाटै प्रधानमन्त्रीले भने- पर्सिदेखि भारी वर्षा र बाढीको जोखिम छ, सतर्कता अपनाउनू

आगामी शुक्रबारदेखि आइतबारसम्म देशभर भारीदेखि अति भारी वर्षा, बाढी र पहिरोको जोखिम रहेको भन्दै प्रधानमन्त्री बालेन शाहले उच्च सतर्कता अपनाउन नागरिकसमक्ष अपिल गरेका छन्।...

विमानस्थलमा छायांकन अनुमति सहज बनाउन सरकारलाई निखिलको आग्रह

विदेशी फिल्मको प्रभाव घटाउन आगामी पुस्ताले पनि निरन्तर मेहनत गर्नुपर्ने उप्रेती बताउँछन् । यसका लागि नेपाली दर्शकले आफ्ना फिल्मप्रति माया र विश्वास देखाउनुपर्ने उनको...

बङ्गालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ आज राति भारतीय तट आइपुग्ने

काठमाडौँ । बङ्गालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ पछिल्लो छ घण्टामा १२ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिमतर्फ बढेको छ। बुधबार बिहान ५:३० बजे यो प्रणाली आन्ध्र...

प्रतिनिधि सभाबाट तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, एक विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्तावहरू पारित भएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...

SF

यसरी देश बन्न सक्छ!

कसरी हाँस्न सक्छ कोही यति दिएँ र उति लिएँ भनेर! हुर्केको घर, खेलेका आँगन बनेको छ बगर सुत्ने घरको छानो, उजाडिएर देखिएको छ सगर...

शहीदको नाममा राजनीति कहिलेसम्म ?

शहीदको परिवारले कि शहीदको नाममा अवसर पाउनेहरूले? मेरा बाबाले पनि देश र जनताको लागि आफ्नो जीवन अर्पण गर्नुभयो।...

ब्रोकरहरूले धमाधम दिन थाले मार्जिन लेन्डिङ सेवा, यस्तो छ शुल्क र ब्याज

ब्रोकर कम्पनीहरूले धमाधम मार्जिन लेन्डिङ सुविधा दिन थालेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार हालसम्म ११ ब्रोकर कम्पनीले मार्जिन कारोबार गरिसकेका छन् ।

भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवार र आफन्तले गरे माइतीघरमा प्रदर्शन, तस्बिरहरू

काठमाडौँ। रसुवाको भोटेकोशी बाढीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले बुधबार माइतीघरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशूली ३ ‘१’को क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन,...

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको खोजी भइरहेको छ : कार्यकारी निर्देशक श्रेष्ठ

७ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले हिउँदयाममा विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको खोजी भइरहेको जानकारी गराएका छन्...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बैतडीको सुर्नयामा २० वर्षीय जयन्त क्षेत्रीय प्रतिनिधिमा चयन

उनले ३० वर्षमुनिको उमेर समूहबाट महाधिवेशन प्रतिनिधिमा प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।