बागमती सफाइ महाअभियान ७०० औँ हप्तामा
२४ असोज, काठमाडौं । चौध वर्षअघिदेखि सुरु भएको बागमती सफाइ महाअभियान ७००औँ हप्तामा प्रवेश गरेको छ । गुह्येश्वरीस्थित अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा आज आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले पशुपति क्षेत्रसम्मको बागमतीलाई स्नानयोग्य बनाउने गरी काम गर्न माग गरेका छन् । कार्यक्रममा सफाइ महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेलले सफाइ अभियान सुरु...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →