नेपालमा उत्पादित विद्युत् आन्तरिक खपतमा नै जोड दिनुपर्छ: पूर्वसचिव घिमिरे
काठमाडौँ । पूर्वसचिव तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का प्रमुख विज्ञ सल्लाहकार दिनेशकुमार घिमिरेले नेपालमा उत्पादित विद्युत् आन्तरिक खपतमा नै जोड दिनुपर्ने...
देउवा पक्षको तुलसीपुर नगर सभापतिमा नवीन बुढाथोकी चयन
बुटवल । नेपाली कांग्रेसको देउवा पक्षबाट दाङस्थित तुलसीपुर नगर सभापतिमा नवीन बुढाथोकी चयन भएका छन्। सम्पन्न अधिवेशनबाट नगर समितिको उपसभापतिमा सुशील न्यौपाने, सचिवमा पदम...
एमाले केन्द्रीय कमिटीमा १४ जना सदस्य मनोनीत, को-को परे?
नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय कमिटीमा १४ जना नयाँ सदस्य मनोनयन गरेको छ।
सानेपामा सुरू हुँदैछ कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना
उपसभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न १४ कोठामा हुँदैछ।
हरेक अनुहारभित्र लुकेको एउटा कारूणिक कथा
'सहनुको विकल्प छैन , मैले पनि अकालमा बुबाआमा गुमाएँ। श्रीमतीलाई क्यान्सरले लग्यो।' आँसु पुछ्दै भनेँ।
बेत्रावतीमा भोलिदेखि बेलीब्रिज सञ्चालनमा आउने
काठमाडौँ । नुवाकोटको बेत्रावतीमा बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्वाधार विकास मन्त्रालयद्वारा गठित ‘पुल/बेलीब्रिज निर्माण तथा पुनर्स्थापना कार्यदल’ का संयोजक तथा...
एमालेको वडा अधिवेशन मंसिर २६ र पालिका अधिवेशन पुस ४ मा हुने
बैठकले आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ।
दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ
विगत ८ वर्ष देखि मूर्ति बनाउने धन्दामा लागेका तिवारीलाई मुखैमा आएको दसैँ कैलागि मूर्ति बनाउन भ्याइनभ्याइ छ।...
आफ्नो मनको आवाज सुन्न मनले नै चिच्याउनुपर्ने किन?
हामीले शरीरलाई स्वस्थ राख्न अनेक उपाय अपनाउँछौँ। खानपानमा ध्यान दिन्छौँ, व्यायाम गर्छौँ, बिरामी हुँदा उपचार खोज्छौँ। तर मनको कुरा आउँदा भने अक्सर एउटा अनौठो...
नेतृत्व र पदाधिकारीबिच कुनै असमझदारी छैन, विवादसम्बन्धी टिप्पणी प्रायोजित हुन् : छविलाल विश्वकर्मा
काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पार्टी नेतृत्व र पदाधिकारीबिच कुनै पनि किसिमको असमझदारी नरहेको प्रस्ट पारेका छन् । ललितपुरको...
डुंगाबाट तार तान्ने क्रममा महाकालीमा खसे सशस्त्रका सई
उनी सहितको टोली बाढीले क्षति पुर्याएको टेलिकमको तार तान्न खटिएको थियो ।
‘तपाईं कहिले पाखा लाग्ने’ भनेर सोधेपछि पत्रकारसँग रिसाए ओली
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली सञ्चारकर्मीको प्रश्न सुनेर आक्रोशित भएका छन्।...
महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन् : एमाले सचिव बस्नेत
काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेतले महँगीका कारण जनताको दैनिक जनजीवन अस्तव्यस्त बनेको बताएका छन्। नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको...
एमाले स्थायी कमिटी बैठकका सात निर्णय
बैठकले पार्टीका वडास्तरीय कमिटीको अधिवेशन आगामी मंसिर २६ गते र गाउँपालिका तथा नगरपालिका तहका कमिटीको अधिवेशन पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको छ।...
महासचिव पोखरेलसँग सम्बन्ध बिग्रिएको चर्चा निराधार : अध्यक्ष ओली
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्धमा दरार आएको भन्ने सार्वजनिक चर्चालाई पूर्णतः निराधार...
म आफैं पक्राउ परें भने पनि कोही नआउनुहोला: गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिगत कारणले कसैलाई दाग लागेको छ भने त्यो मेटाउने काम सम्बन्धित व्यक्तिकै हुने बताएका छन्।...
सरकार उल्टो बाटोमा हिँड्यो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार उल्टो बाटोमा हिँडिरहेको आरोप लगाएका छन्। नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा...
मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु
मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनः सुरु भएको छ।
नेहा बोरा र सीजेपीका नेतासहित हजारौं नियन्त्रणमा, प्रदर्शनको नेतृत्व गरिरहेका शिन्दे को हुन्?
भारतको दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै गरिएको प्रदर्शनका क्रममा प्रहरीले सीजेपीका प्रमुख नेतासहित हजारौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।...
लागूऔषध नियन्त्रण र सामाजिक विकृति हटाउन मौलापुरका गाउँवासी एकजुट
रौतहट । रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरमा लागूऔषध दुर्व्यसन नियन्त्रण, सामाजिक विकृति हटाउन तथा गाउँमा शान्ति र अनुशासन कायम गर्न स्थानीयवासीहरू जुटेका छन्। समाज सुधारका...
दोस्रो टेस्टअघि अस्ट्रेलियाको टोलीमा फर्किँदै जोश इङ्गलिस
काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टअघि अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान जोश इङ्गलिस टोलीमा फर्किने भएका छन् । औँलाको चोटबाट निको हुँदै गरेका इङ्गलिसले जारी टेस्ट...
एमालेको केन्द्रीय कमिटीमा १३ जना मनोनीत
पार्टी सचिव महेश बस्नेतका अनुसार स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको हो।...
ओलीको दाबी– शंकर पोखरेलसँगको सम्बन्धमा कुनै समस्या छैन
२४ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्धमा दरार आएको भन्ने सार्वजनिक चर्चालाई...
विराटनगर किंग्सको भारतमा प्रशिक्षण
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीमा रहेको विराटनगर किंग्सले भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेको छ । सेप्टेम्बर...
अष्ट्रेलियाका बोसिस्टोले काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्ने
अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेल्ने भएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।