अमेरिकाले आफ्ना माग पूरा गरे दुई दिनभित्र होर्मुज खोल्न सकिने इरानको भनाइ
काठमाडौँ । अमेरिकाले इरानका ‘वैध’ माग पूरा गरेमा दुई दिनभित्र ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न सकिने इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार बताएका छन् । तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बाघाईले मध्यस्थकर्तामार्फत इरान र अमेरिकाबीच हुने
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →