दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?
बागमती । पर्यटकीय सम्भावना भएर पनि अपेक्षित रूपमा उपयोग हुन नसकेको गन्तव्यमध्ये एक हो हेटौँडा । सहर प्राकृतिक रूपमा उत्तिकै सुन्दर छ । यहाँको सुन्दरतालाई पर्यटकीय दृष्टिले खासै उपयोग गर्न सकिएको छैन । चुरे शृङ्खलामा समेटिएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →