बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति
दमौली । यही असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँको घिरिङ गाउँपालिकामा खानेपानी तथा सिँचाइका संरचनामा क्षति पुर्याएको छ । बाढीपहिरोका कारण खानेपानीका मुहान, पाइप, मोटर, ट्रान्सफर्मर, ट्याङ्की तथा सिँचाइका बाँध,
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →