कांग्रेस महाधिवेशनमा र्यालीसहित प्रतिनिधि आउने क्रम जारी, तस्बिरहरू
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन भृकुटीमण्डप आइतबारदेखि सुरु हुँदैछ । महाधिवेशनमा र्यालीसहित प्रतिनिधि तथा कार्यकर्ता आउने क्रम जारी छ । दिउँसो २ बजेदेखि...
कांग्रेसको १५ औं महाधिवेशन : अतिथिलाई रुख अंकित खादा
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुने अतिथिहरुलाई रुख अंकित खादा ओढाउने भएको छ । खादालाई काठमाडौंका आदिवासी...
हालान्ड प्रभाव : कसरी एक खेलाडीले नर्वेको फुटबल ब्रान्ड नै बदलिदिए ?
नर्बे । नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्ड अब केवल फुटबल मैदानका गोल मेसिन मात्र रहेनन् । उनको विश्वव्यापी लोकप्रियता, मैदानबाहिरको व्यक्तित्व र नर्वे राष्ट्रिय...
च्यासलमा एमालेले संसदीय दलको बैठक
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । पार्टी कार्यालय च्यासलमा केहीबेर अघि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष तथा...
एक्रोन सहरबाट शिव परियार र समीक्षा अधिकारीले थाले अमेरिका टूर
काठमाडौं । गायक शिव परियार र गायिका समीक्षा अधिकारीले दशैंको अवसरमा एक दर्जन अमेरिकी सहरमा सांगीतिक प्रस्तुति दिने भएका छन् । ‘दशैं तिहार धमाका...
पोखरा एभेन्जर्सका प्रशिक्षक मेन्डिस नेपाल आइपुगे, पोखरामा बन्द प्रशिक्षण सञ्चालन गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीमा रहेको पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्ता मेन्डिस नेपाल आइपुगेका छन्।
स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य (४ बुँदे निर्णयसहित)
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । स्वास्थ्य...
सशर्त अनुदान फिर्ता जाने अवस्थाको अन्त्य गर्न लुम्बिनीका मुख्यमन्त्रीको निर्देशन
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । संघीय सरकारबाट प्राप्त सशर्त अनुदानसमेत...
दशौं राष्ट्रिय खेलकुदमा निजी संघसंस्थाको सहभागितालाई जोड दिइने
१८ असोज, काठमाडौं । दशौं राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्न पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी) अवधारणालाई अवलम्बन गरिने भएको छ । दशौं राष्ट्रिय खेलकुद मूल...
६ महिनामा ५४० बिचौलिया पक्राउ, १७० जनामाथि मुद्दा
१८ असोज, काठमाडौं । विगत ६ महिनामा ६ महिनामा ५४० बिचौलिया पक्राउ परेका छन् । यसमध्ये १७० जनामाथि मुद्दा चलेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले...
अमेरिकाले निकाल्यो संयुक्त राष्ट्र संघको महासभा सकिए पछि पनि न्यूयोर्कमै बसेका दुई इरानी कूटनीतिज्ञ
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी इरानी प्रतिनिधि मण्डलका दुई सदस्यलाई अमेरिकाले देश निकाला गरेको छ।
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
काभ्रे। मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका छन् । विशेषगरी अरेबिका जातको कफी उत्पादनका लागि उपयुक्त हावापानी र माटो भएका पहाडी...
जनमत पार्टीको अध्यक्षमा पुन: सीके राउत, महासचिवमा सञ्जय यादव विजयी
१८ असोज, काठमाडौं । जनमत पार्टीको अध्यक्षमा पुन: डा. सीके राउत निर्वाचित भएका छन् । वीरगञ्जमा आयोजित महाधिवेशनमा भएको निर्वाचनमा राउत ९५८ मतसहित अध्यक्ष...
कांग्रेस महाधिवेशनमा सहभागी हुन पुगे एमाले महासचिव पोखरेल
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल खुलामञ्च पुगेका छन् । कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन एमाले...
बाढीपीडित मानिससँगै पशुप्राणीको राहतमा जुट्दै ‘अलोका पिस फाउन्डेसन’
काठमाडौं । बाढीपहिरोले घरबार र दैनिकी गुमाएका परिवारलाई राहत पुर्याउन विभिन्न संघसंस्था प्रभावित क्षेत्रमा पुगिरहेका छन् । यही बेला पशुप्राणीका लागि पनि राहत लिएर...
एमाले संसदीय दलको बैठक जारी
नेकपा एमालेको संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।
एभरेस्ट बैंक र दिल्लीस्थित मेदान्त अस्पतालबीच ग्राहक छुटसम्बन्धी सम्झौता
यस्तो छुट सुविधा प्राप्त गर्न अस्पतालको बिल भुक्तानी एभरेस्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गर्नुपर्ने छ ।
मङ्गल ग्रहमा घर बनाउन नयाँ प्रविधि: ‘इस्ट’ र बालुवाबाट तयार पारियो थ्रीडी प्रिन्टिङ सामग्री
१८ असोज, काठमाडौं । मङ्गल ग्रहमा मानव बस्ती बसाल्ने योजनामा सबैभन्दा ठूलो चुनौती निर्माण सामग्रीको व्यवस्थापन हो। पृथ्वीबाट निर्माण सामग्री लैजान लाग्ने अत्यधिक खर्च...
आजपा केन्द्रीय समिति बैठकमा प्रभु साहले पेस गरेको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले पार्टीको केन्द्रीय समिति बैठकमा १८ पृष्ठ लामो राजनीतिक तथा वैचारिक प्रतिवेदन पेस गरेका छन्।...
नेता व्यवस्थापन गर्न कांग्रेसमा विधान संशोधनको तयारी, पदाधिकारी संख्या १७ बाट २१ पुर्याउने प्रस्ताव
काठमाडौँ । नेपाली कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढाउन प्रस्ताव गरेको छ । महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले नेतृत्वका...
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, सुर्खेतमा मूल आयोजक समितिको बैठक जारी
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा बैठक बसेको हो।...
विधवा आमा!
मान्छेहरू भन्थे ‘अब त एक्लै हो।’ उनी मुस्कुराउँथिन्, किनकि उनलाई थाहा थियो आमा कहिल्यै एक्ली हुँदिनन् उनको काँधमा सन्तानको पूरा आकाश हुन्छ।
१५औँ महाधिवेशनमा नेपाली कांग्रेस, सबै अपडेट एकैठाउँमा
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ । दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुने कार्यक्रममा भोलिदेखि बन्दसत्र हुनेछ । महाधिवेशनमा कांग्रेसकै...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।