THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 21 October 2026
रातोपाटी

बिहीबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ५ गते । बिहीबार । इस्वी सन् २०२६ अक्टोबर २२ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...

एनपीएल खेल्न नेपाल आइपुगे जिम्मी निसम

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्नका लागि न्युजिल्यान्डका स्टार अलराउन्डर जिम्मी निसम नेपाल आइपुगेका छन् । जनकपुर बोल्ट्सले बिहीबार सामाजिक...

भाइकिङलाई ३-१ ले हराउँदै एस्टन भिल्ला दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत भएको खेलमा इङ्लिस क्लब एस्टन भिल्लाले नर्वेली क्लब भाइकिङमाथि ३–१ गोलको सहज जित दर्ता गरेको छ ।...

आर्सनलविरुद्ध अग्रता जोगाउन नसक्दा बायर्न २-२ को बराबरीमा रोकियो

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत नेपाली समय अनुसार बिहीबार बिहान भएको एक रोमाञ्चक खेलमा जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब आर्सनलले...

आरबी लाइपजिगमाथि रियल मड्रिडको ४-१ को सानदार जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब आरबी लाइपजिगमाथि ४–१ गोलको फराकिलो जित दर्ता गरेको छ ।...

मैथिल परम्पराको रावण वध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावण वध उत्सव मटिहानीसहित महोत्तरीका कैयौँ ठाउँमा आज (बुधबार) साँझ सम्पन्न भएको छ ।...

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने । काठमाडौँ नागार्जुन नगरपालिका–६...

मोदी सरकारका मन्त्री पुरीका एपस्टाइनसँगका तस्बिर सार्वजनिक भएपछि विपक्षीको प्रश्न

यसअघि पुरीले राहुल गान्धीले लगाएका आरोप अस्वीकार गर्दै एपस्टाइनलाई सन् २००९ देखि २०१७ सम्म नौ वर्षको अवधिमा तीन वा चार पटक भेटेको बताएका थिए।...

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन

ललितपुर । पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन गरिएको छ । विजयादशमीको दिन र कोजाग्रत पूर्णिमा गरी दसैँमा दुई पटक मङ्गलबजारमा...

जापानमा दुर्लभ खनिज ‘इट्रियम’को आपूर्ति ठप्प, मौज्दात केही महिनालाई मात्र

काठमाडौँ । दुर्लभ माटो तत्व इट्रियमको विश्वव्यापी आपूर्ति ठप्प हुँदा जापानमा यसको अभाव गहिरिने चिन्ता बढेको छ । जापानी अधिकारीका अनुसार, आपूर्ति र मागबिच...

१० बजे १० समाचार : दसैँको पहिलो दिन यस्ता छन् आजका प्रमुख समाचार

१. स्वदेशी उत्पादन, जसले तोड्दैछन् विदेशी ब्रान्डको दबदबा कुनै समय नेपाली बजारमा सुईदेखि सुनसम्म र लत्ताकपडादेखि खाद्यान्नसम्म विदेशी उत्पादनकै एकछत्र राज चल्ने गथ्र्यो ।...

घोडेपानीमा पर्यटकले पनि मनाए दसैँ

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी–पुनहिल भ्रमणमा आएका विदेशी पर्यटकहरूले पनि बुधबार टिका र जमरा लगाएर बडादसैँ पर्व मनाएका छन्...

गाडी चलाउँदा महिलाले अ`श्लील भिडियो हेरेको आरोप, एकको मृ`त्युपछि मुद्दा दायर

दुर्घटनामा सेतो कारको पछाडिको सिटमा सवार ६६ वर्षीय स्कट लावर लिचफिल्डको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई हेलिकप्टरबाट अस्पताल लगिए पनि पछि मृत्यु भएको...

पुर्ख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

काठमाडौँ । प्रथम राष्ट्रपति डा रामवरण यादवले पुर्ख्यौली गाउँ धनुषाको सपही पुगेर परिवार र दाजुभाइसँगै यस वर्षको बडादसैँ मनाएका छन् । वडादसैको अवसरमा पूर्व...

दशैंको टीका : कतै रौनक, कतै सुनसान

आज दशैंको टीका। कसैका निधारमा रातो टीका टल्किएको छ, कतै प्रियजनको सम्झनाले आँखा रसाएका छन्। कतै आफन्तको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिन...

दसैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तको हातबाट आशीर्वाद थाप्ने दिन । घरआँगन आफन्तले भरिएका छन् ।...

जन्तरमन्तर प्रकरण : सौरभ र आशुतोष छुटे, नेहाको सुनुवाइ कहिले ?

बुधबार हिरासत अवधि सकिएपछि दुवैलाई विशेष कार्यकारी मजिस्ट्रेटसमक्ष उपस्थित गराइएको थियो। अदालतले उनीहरूलाई जमानतमा रिहा गर्न आदेश दिएको हो। ...

विजया दशमीको दिन आज: टीका–जमराको उल्लासबीच बाढीपीडाको सम्झना, कसरी बित्यो आजको दिन ?

रातो टीका र पहेँलो जमरा सजिएका निधार, परिवारका सदस्यसँगका सामूहिक तस्बिर र आशीर्वाद लिँदै गरेका दृश्यले सामाजिक सञ्जाल भरिए।...

नर्वे बसेर मानसिक स्वास्थ्यको अनुसन्धानमा सक्रिय डाक्टर

काठमाडौं धापासीका डा. सुरजबहादुर थापाले नर्वे बसेर चिकित्सा पेसा मात्र अपनाएका छैनन्, आप्रवासन र मानसिक स्वास्थ्यलाई अनुसन्धानको प्रमुख विषय बनाएका छन्। उनले शरणार्थी, विस्थापित,...

नेपालसँग नियमित खेल्ने यी चार टोली, जसले खेलेका छन् ओडीआई विश्वकप

नेदरल्यान्ड्स, स्कटल्यान्ड, यूएई र नामिबिया- यी चारै टोली विश्वकपको मुख्य प्रतियोगिता खेलिसकेका टोली हुन् । फरक समय र फरक परिवेशमा यी टोलीहरूले विश्वकप खेलेका...

भोटेकोशीले बगायो थातथलो, शोकले खोस्यो दशैंको खुसी (तस्वीरहरू)

रसुवामा बाढीका कारण ३०० भन्दा बढी परिवार शोकमा छन्, आफन्त गुमाएका विस्थापितको बस्ती दसैंमा पनि सुनसान छ ।

चार दशकदेखि नतोडिएको बैकुण्ठ मानन्धरको कीर्तिमान

खेलाडीलाई प्रतियोगितामा सहभागी गराउनु मात्रै राज्यको जिम्मेवारी पूरा हुनु होइन । उनीहरूलाई नियमित प्रशिक्षण, आवश्यक पोषण, प्रतिस्पर्धाका अवसर र भविष्यप्रतिको भरोसा दिनुपर्छ ।

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

काठमाडौँ । युरोपेली युनियन (ईयू) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार भएको भेटवार्ताबारे वासिङ्टनबाट विस्तृत...

राष्ट्रसंघीय शान्ति मिसन : कंगोमा खटिएका लेफ्टिनेन्ट कर्णेल थापाको चर्चा किन ?

थापाले महिला, शान्ति तथा सुरक्षा एजेन्डालाई सैन्य अभियानकै अभिन्न अंगका रूपमा अघि बढाएका थिए। महिला सैनिकलाई परम्परागत रूपमा पुरुषको भूमिका बढी रहने जिम्मेवारीमा समेत...

‘मैले कहिल्यै महिला भनेर सहानुभूति मागिनँ, क्षमता प्रमाणित गरेरै आएँ’

काठमाडौँ । नेपालको अर्थतन्त्र लामो समयदेखि न्यूनपुँजीगत खर्च र बजार मागको संकुचनबाट गुज्रिरहेको छ । नयाँ सरकार गठन भएको ६ महिना बितिसक्दा पनि निजी...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।