तिमी कहाँ छौ?
याद छ मलाई, जब तिमीले मेरो नाम सोधेकी थियौ याद छ मलाई, जब हामीले एकअर्कालाई चिनेका थियौँ तर अहिले खै किन, सायद म मात्रै सम्झिरहेको छु म तिमीलाई याद गरिरहेको छु तर तिमी कहाँ छौ? कहाँ छौ तिमी?
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →