आजदेखि पृथ्वीराजमार्ग पूर्णरूपमा सञ्चालनमा आउने
धादिङ । पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग आज बुधबारदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो वा अवरोध नआएमा आज अपराह्न १ बजेदेखि पृथ्वीराजमार्ग भएर चल्ने सबै सवारी साधन सञ्चालनमा आउनेछन्
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →